Tag Archives: mainnews

पाँचौं संविधान दिवस : यी ५८६ जनाले पाए पदक [सूचीसहित]

काठमाडौँ । वरिष्ठ आँखा रोग विशेषज्ञ डाक्टर सन्दुक रुइतसहित ५ सय ८६ जनालाई विभिन्न मानपदवी, अलंकार र पदकद्वारा (तक्मा)विभूषित गरिने भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीका तर्फबाट विभूषित हुनेहरुमा नाम घोषणा गरिएको हो । उनीहरुलाई आगामी नयाँ वर्ष २०७८ वैशाख १ गते राष्ट्रपतिले तक्मा प्रदान गर्नेछिन् । यस वर्षको सबैभन्दा ठूलो मानपदवी ‘सुप्रसिद्ध प्रबल जनसेवा श्री (प्रथम)’ डाक्टर सन्दुक रुइतलाई प्रदान गरिनेछ । त्यस्तै ‘प्रसिद्ध प्रबल जनसेवा श्री (द्वितीय)’ बाट …

पुरा पढ्नुहॊस »

संवैधानिक विकासक्रम र वर्तमान गणतान्त्रिक संविधानको महत्व

काठमाडौँ । नेपालको इतिहासमै नेपाली नागरिक सहभागी भएर निर्वाचित संविधान सभाबाट निर्मित र राष्ट्रपतिबाट जारी भएको संविधानले पाँचवर्ष पूरा गर्दैछ । यस संविधानले परिकल्पना गरेको सङ्घीय गणतान्त्रिक राज्य व्यवस्था स्थापित भएर प्रदेश र स्थानीय सरकारहरु निर्माण भएका छन् । त्यसैले अहिले नै जनताको जीवनस्तरमा भने उल्लेख्य रुपमा परिवर्तन आउन सकेको छैन किनभने संविधान अझै कार्यान्वयनकै चरणमा छ । नेपाली जनताको बलिदान, त्याग र तपस्याको प्रतिफलस्वरुप करिब ६५ वर्षको लामो प्रतिक्षापछि …

पुरा पढ्नुहॊस »

पाँचौँ संविधान दिवस: विशेष सम्बोधन गर्दै प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान दिवस तथा राष्ट्रिय दिवस २०७७ का अवसरमा देशवासीका नाममा विशेष सम्बोधन गर्ने भएका छन् । प्रधानमन्त्री ओलीले दिवसका अवसरमा बिहान ९ बजे सैनिक मञ्च टुँडिखेलमा हुने कार्यक्रमलाई सम्बोधन गर्ने कार्यक्रम तय भएको प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए । सम्बोधनमार्फत उनले स्वदेश र विदेशमा रहेका नेपालीलाई शुभकामना दिने भएकाले विगतमा अघिल्लो दिन प्रधानमन्त्रीले लिखित शुभकामना दिने क्रमभन्दा पृथक रहने जनाइएको छ ।

पुरा पढ्नुहॊस »

थप २ हजार २० जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ६१ हजार ५ सय ९३ पुग्यो

काठमाडौं । आज शुक्रबार  थप  २ हजार २०    जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।   स्वास्थ्य मन्त्रालयका अनुसार आज  २ हजार २०  जनामा कोरोना पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको संख्या ६१ हजार ५ सय ९३   जना पुगेको छ भने हालसम्म मृत्यु हुनेको संख्या ३९०     जना पुगेको छ । त्यसैगरि, हालसम्म कोरोना संक्रमितमध्ये   ४३  हजार  ८ सय  २०    जना उपचारपछि निको भएर घर फर्किएका …

पुरा पढ्नुहॊस »

देवचुलीका कोरोना संक्रमित ३१ वर्षीय युवकको चितवनमा मृत्यु

चितवन । कोरोना भाइरस संक्रमणबाट चितवन मेडिकल कलेजमा एक ३१ वर्षीय युवाको ज्यान गएको छ । कलेजमा उपचाररत पूर्वी नवलपरासीको देवचुली नगरपालिका-११ का ३१ वर्षीय एक युवकको मृत्यु भएको हो । २६ गते कोरोना पुष्टि भएका उनको गए राति १२ बजेर १८ मिनेटमा मृत्यु भएको अस्पतालका निर्देशक डा. दयाराम लम्सालले जानकारी दिए । सघन उपचार कक्षमा भेन्टिलेटरमा राखेर ती युवकको उपचार भइरहेको थियो । चितवनमा कोरोना संक्रमित ३० जनाको मृत्यु …

पुरा पढ्नुहॊस »

डब्ल्युएचओले भन्यो- ‘कोरोनाले गम्भीर स्थिति निम्तिने खतरा झन् बढ्यो’

काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) का क्षेत्रीय निर्देशकले पछिल्ला केही दिनदेखि युरोपमा कोरोना भाइरसको संक्रमणको आँकडा हेरेर यसमा निकै गम्भीर हुनुपर्ने धारणा व्यक्त गरेका छन् । हान्स क्लूगले पछिल्लो दुई हप्तामा युरोपका सदस्य देशमा कोरोनाको नयाँ सक्रमितको संख्यामा दोब्बरको वृद्धि भइरहेको बताएका छन् । ‘हाम्रो सामुन्ने निकै गम्भीर स्थिति निम्तिने खतरा छ,’ उनले भने । संसारभरी कोरोना संक्रमितको संख्या ३ करोड नाघेपछि उनले सो कुरा बताएका हुन् । गत …

पुरा पढ्नुहॊस »

विश्वभर संक्रमितको संख्या ३ करोड नाघ्यो, २ करोड २० लाख बढीले जिते कोरोना

काठमाडौं । विश्वभर कोरोना भाइरस (कोभिड-१९)को नयाँ संक्रमण र मृत्युदर अझै घट्न सकेको छैन । अहिलेसम्म संक्रमितको संख्या ३ करोड ३ लाख नाघेको छ भने ९ लाख ५० हजारभन्दा बढीको मृत्यु भएको छ । कोरोना भाइरससम्बन्धी तथ्यांक अद्यावधिक गरिरहेको साइट वर्ल्डोमिटर्सको पछिल्लो विवरण अनुसार विश्वभर ३ करोड ३ लाख ३३ हजार ९१८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । चीनको हु बेई प्रान्तको राजधानी वुहानबाट गत वर्षको डिसेम्बर अन्तिममा फैलिएको …

पुरा पढ्नुहॊस »

सातै प्रदेश, कहाँको मौसम कस्तो ? यस्तो छ पूर्वानुमान

काठमाडौं । अहिले देशभरको मौसम बदली भईरहेको छ । बागमती, गण्डकी प्रदेश, प्रदेश नम्बर ५ र सुदूरपश्चिम प्रदेशका केहि स्थानहरुमा मेघगर्जन र चट्याङ्सहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार मनसुनको न्युन चापीय रेखा नेपाल भन्दा दक्षिणतर्फ अवस्थित छ । आज दिउँसो प्रदेश १ नं, प्रदेश नं २, बागमती प्रदेश, गण्डकी प्रदेशका र प्रदेश नं ५ का एक दुई स्थानमा भारी वर्षाको सम्भावना छ । …

पुरा पढ्नुहॊस »

देशभरि अाज थप १ हजार २४६ जनामा कोरोना पुष्टि

काठमाडौं । आज विहीबार थप १ हजार २ सय ४६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार आज १ हजार २ सय ४६ जनामा कोरोना पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको संख्या ५९ हजार ५ सय ७३ जना पुगेको छ भने हालसम्म मृत्यु हुनेको संख्या ३८३  जना पुगेको छ । त्यसैगरि, हालसम्म कोरोना संक्रमितमध्ये ४२ हजार ९ सय  ४९ जना उपचारपछि निको भएर घर …

पुरा पढ्नुहॊस »

विश्वमा कोरोना संक्रमितको संख्या ३ करोड नाघ्यो, ९ लाख ४५ हजार बढीको मृत्यु

काठमाडौं । विश्वमा कोरोना भाइरस संक्रमितको संख्या तीन करोड नाघेको छ । वल्डोमिटर्सको तथ्यांक अनुसार विश्वमा ३ करोड ३० हजार ८३९ जनामा कोरोना संक्रमणको पुष्टि भइसकेको छ । संक्रमितमध्ये हालसम्म ९ लाख ४५ हजार ५१ जनाको मृत्यु भएको छ । विश्वमा रहेका संक्रमितमध्ये हालसम्म २ करोड १७ लाख ९७ हजार ९१८ जना उपचारपछि संक्रमणमुक्त भएका छन् । अहिले विश्वमा उपचाररत कोरोना संक्रमितको संख्या ७२ लाख ८७ हजार ८७० रहेको छ, …

पुरा पढ्नुहॊस »
This Ad will close automatically in seconds