थापाथलीस्थित प्रसूति गृहमा कार्यरत ३ चिकित्सकसहित ८ जनामा कोरोना

काठमाडौं । थापाथलीस्थित प्रसुती गृहमा कार्यरत तीन आवासीय चिकित्सकसहित ८ जनालाई कोरोना भाइरसको संक्रमण पुष्टी भएको छ ।

संक्रमित हुनेमा नर्स, फार्मेसीमा काम गर्ने व्यक्ति, प्राविधिक र सुरक्षा गार्डका साथै अस्पतालमा रहेको बैंकका कर्मचारी छन् ।

संक्रमितमध्ये दुई जना अस्पतालको आइसोलेसनमा र अन्य  होम आइसोलेसनमा रहेको बताईएको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री