Tag Archives: mainnews

विगत जस्तो रहेन दसैंको रौनक

काठमाडौं । राजधानी काठमाडौंमा विगत वर्षमा जस्तो बडादसैंको रौनक भेट्न सकिँदैन । कोरोना भाइरसको बढ्दो सङ्क्रमणका कारण नेपालीले राष्ट्रिय पर्वका रुपमा मनाउने दसैंमा चहलपहल बढ्न नसकेको हो । शहर विकास हुँदै गरेको राजधानीको ग्रामीण भेगमा गतवर्षको दसैंमा टोलैपिच्छेका चौतारी, चोक एवं सार्वजनिक स्थलमा लिङ्गे, जाँते र रोटे पिङ हालेर चचहुई गर्दै खेल्ने मानिसको भीड भेटिन्थ्यो । तर यस वर्ष भने पिङ भेट्न नसकिएको कागेश्वरी मनोहरा–५ की मनीषा सिम्खडाले बताइन् । …

पुरा पढ्नुहॊस »

विश्वमा ११ लाख ७८ हजारले ज्यान गुमाए, संक्रमितको संख्या ४ करोड ४७ लाख नाघ्यो

काठमाडौं । विश्वभर कोरोना भाइरस (कोभिड-१९)को नयाँ संक्रमण र मृत्युदर अझै घट्न सकेको छैन । अहिलेसम्म संक्रमितको संख्या ४ करोड ४७ लाख नाघेको छ भने ११ लाख ७८ हजारभन्दा बढीको मृत्यु भएको छ । कोरोना भाइरससम्बन्धी तथ्यांक अद्यावधिक गरिरहेको साइट वर्ल्डोमिटर्सको पछिल्लो विवरण अनुसार विश्वभर ४ करोड ४७ लाख ४१ जार २०८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । चीनको हु बेई प्रान्तको राजधानी वुहानबाट गत वर्षको डिसेम्बर अन्तिममा फैलिएको कोरोना …

पुरा पढ्नुहॊस »

यात्रा गर्दै हुनुहुन्छ ? यस्तो छ तीन दिनको मौसम

काठमाडौं । अहिले देशका पहाडी भू-भागमा आंशिक बदली रही बाकी भू-भागमा मौसम सामान्यतया सफा रहेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार हाल नेपालमा उल्लेखनीय मौसमी प्रणाली छैन । यस्तो छ तीन दिनको पूर्वानुमान कार्तिक १३ गते (विहीबार) दिउँसो : देशका पहाडी भू-भागमा आंशिक बदली रही अन्य भू-भागमा मौसम सामान्यतया सफा रहनेछ । राती : देशभर मौसम सामान्यतया सफा रहनेछ । कार्तिक १४ गते (शुक्रबार) दिउँसो : देशका पहाडी …

पुरा पढ्नुहॊस »

डब्ल्यूएचओले थप प्रतिबन्धबारे सरकारहरूलाई किन दियो चेतावनी

काठमाडौं । विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले कोरोनाभाइरसविरुद्धको लडाइँमा हार नखान सरकारहरूलाई अपिल गरेको छ। सङ्क्रमण बढिरहेको भए पनि यसविरुद्ध कडा कदमहरू चालेमा महामारी नियन्त्रण गर्न सकिने उसको दृढता छ। तर भाइरस नियन्त्रणका लागि आवश्यक पर्ने कडा प्रतिबन्धका नियमहरू पालना गर्न सरकारहरू तयार हुनुपर्ने भन्दै सङ्गठनले सचेत गराएको हो। डब्ल्यूएचओका महानिर्देशक टेड्रोस एड्हानोम गेहब्रेयससले कोरोनाभाइरसविरुद्धको लडाइँ देशहरूले छोड्न नसक्ने र छोड्न नहुने बताए। को प्रति लक्षित? डब्ल्यूएचओले अहिलेकै अवस्थामा यदि …

पुरा पढ्नुहॊस »

बुटवलको कोरोना अस्पतालमा थप दुई संक्रमितको मृत्यु

काठमाडौं । रुपन्देहीको बुटवलस्थित कोरोना विशेष अस्पतालमा थप दुई संक्रमितको मृत्यु भएको छ । अस्पतालमा उपचाररत् तिलोत्तमाकी महिला र बुटवलका पुरुषको मृत्यु भएको हो । अस्पतालका सूचना अधिकारी डा. विष्णु गौतमका अनुसार कात्तिक १० गते स्वास्थ्यमा समस्या आएर पीसीआर परीक्षण गराउँदा कोरोना संक्रमणको रिपोर्ट पोजेटिभ आएकी तिलोत्तमा ११ की ५० वर्षीया महिलाको सोमबार राति ८ः१७ बजे मृत्यु भएको हो । त्यस्तै, कार्तिक ७ गते कोरोना परीक्षणको रिपोर्ट पोजेटिभ आएर अस्पताल …

पुरा पढ्नुहॊस »

विश्वमा संक्रमितको संख्या ४ करोड ३७ लाख नाघ्यो

काठमाडौं । विश्वभर कोरोना भाइरस (कोभिड-१९)को नयाँ संक्रमण र मृत्युदर अझै घट्न सकेको छैन । अहिलेसम्म संक्रमितको संख्या ४ करोड ३७ लाख नाघेको छ भने ११ लाख ६४ हजारभन्दा बढीको मृत्यु भएको छ । कोरोना भाइरससम्बन्धी तथ्यांक अद्यावधिक गरिरहेको साइट वर्ल्डोमिटर्सको पछिल्लो विवरण अनुसार विश्वभर ४ करोड ३७ लाख ७४ जार ९१९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । चीनको हु बेई प्रान्तको राजधानी वुहानबाट गत वर्षको डिसेम्बर अन्तिममा फैलिएको …

पुरा पढ्नुहॊस »

आजको मौसम: कुन प्रदेशमा कस्तो ?

काठमाडौं । अहिले प्रदेश १, प्रदेश २, बाग्मती प्रदेश तथा गण्डकी प्रदेश आंशिक बदली रही बाकी भूभागमा मौसम सामान्यतया सफा रहेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार हाज नेपालमा उल्लेखनीय मौसमी प्रणाली भने छैन । यस्तो छ तीन दिनको पूर्वानुमान :- कार्तिक ११ गते (मंगलबार): दिउँसो : देशका पहाडी भू-भागमा आंशिक बदली रही अन्य भू-भागमा मौसम सामान्यतया सफा रहनेछ । प्रदेश १ का एक दुई स्थानहरुमा हल्का वर्षाको …

पुरा पढ्नुहॊस »

दसैँमा स्वास्थ्यको ख्याल कसरी गर्ने

काठमाडाैं । दसैँमा चिल्लो पदार्थयुक्त मासुजन्य खाद्यपदार्थका परिकार अत्यधिक मात्रामा सेवन गर्ने चलन छ । मासुजन्य परिकारमा पानीको मात्री न्युनतम र चिल्लो पदार्थ अधिकतम हुन्छ। जसले गर्दा हाम्रो शरीरमा असन्तुलन पैदा हुन्छ । दसैँमा खानेकुरामा ध्यान नदिँदा फुड पोइजन हुन सक्छ । विशेषगरी दूध तथा दूधजन्य पदार्थ, मासु र अण्डा भण्डारणमा विशेष ध्यान दिनुपर्छ । मासु र मासुजन्य परिकार अत्यधिक उपभोगका कारण मुटु रोग, मोटोपन, उच्च रक्तचाप, मधुमेय, क्यान्सर रोग …

पुरा पढ्नुहॊस »

चाडपर्व मनाउँदा आफू र आफ्नो परिवारलाई सुरक्षित राखौं: सभापति देउवा

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफ्नो परिवार कसरी सुरक्षित रहन्छ भन्ने कुरामा ध्यान दिएर मात्र यो वर्षको दशैं मनाउन आग्रह गरेका छन् । उनले कोरोना महामारीका कारण विगतमा जस्तो स्वतन्त्र रुपमा हिंडडुल गर्न जोखिम रहेकाले घर-डेरामै सीमित रहेर दशैं मनाउन सबै नेपाली दिदीबहिनी दाजुभाइहरुमा अपील गरेका छन् । विजया दशमीका अवसरमा आज शुभकामना सन्देश दिँदै देउवाले पर्व मनाउँदा आफू र आफ्नो परिवारलाई सुरक्षित राख्न अपिल …

पुरा पढ्नुहॊस »

जो जहाँ छौं, त्यहीँ रहेर दसैं मनाऔँ : प्रधानमन्त्री ओली

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालीहरुको ठूलो चाड बडादशैंका अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइमा सुस्वास्थ्य, प्रगति र समुन्नतिका लागि शुभकामना व्यक्त गरेका छन् । उनले चाडबाड केवल पर्व र उत्सव मात्र नभई सामाजिक प्रबन्धका आधार पनि भएको बताउँदै यिनलाई अपनाउँदै अगाडि बढाउनु आवश्यक रहेकामा जोड दिएका छन् । चाडबाडका नाममा हुने गरेका केही नकारात्मक पक्ष तथा औचित्य र आवश्यकताको वास्तै नगरी आफ्नो सामथ्र्यको समेत ख्याल …

पुरा पढ्नुहॊस »