काठमाडौं । आज सोमबार थप ७४३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार आज सोमबार थप ७४३ जनामा कोरोना पुष्टि भएको हो ।
योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको संख्या ३२ हजार ६ सय ७९ जना पुगेको छ भने हालसम्म मृत्यु हुनेको संख्या १ सय ५७ जना पुगेको छ ।
त्यसैगरि, हालसम्म कोरोना संक्रमितमध्ये १८ हजार ८ सय ६ जना उपचारपछि निको भएर घर फर्किएका छन् ।
तपाईंको प्रतिकृया




