Tag Archives: featured

घट्यो सुनचाँदीको भाउ, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । नेपाली बजारमा आज आज मंगलबार पनि सुनचाँदीको भाउ घटेको छ । सोमबार प्रतितोला १ लाख १८ हजार ५ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आज ५ सय रुपैयाँले घटेको हो । आज छापावाला सुन १ लाख १८ हजार रुपैयाँ प्रतितोलाका दरले कारोबार भइरहेको छ । त्यस्तै आज तेजावी सुन तोलामा १ लाख १७ हजार ४५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यता, चाँदीको मूल्य …

पुरा पढ्नुहॊस »

विदेशी मुद्रा साट्दै हुनुहुन्छ ? यस्तो छ आजको विनिमय दर

binimaya/आज विदेशी मुद्राको विनिमय दर कति ? (सूचीसहित)

काठमाडौं । नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ ६० पैसा र बिक्री दर १३३ रुपैयाँ २० पैसा पुगेको छ । युरो एकको खरिद दर १४२ रुपैयाँ ६२ पैसा र बिक्री दर १४३ रुपैयाँ २७ पैसा रहेको छ । बेलायती पाउण्ड एकको खरिद दर १६६ रुपैयाँ ९२ पैसा र बिक्री दर १६७ रुपैयाँ ६८ पैसा रहेको छ …

पुरा पढ्नुहॊस »

ग्लोबल आइएमई बैंकका ग्राहकलाई दराजबाट सामान किन्दा १५ प्रतिशत छुट

काठमाडौँ । ग्लोबल आइएमई बैंक लिमिटेडका कार्ड बाहक ग्राहकहरूलाई दराजबाट (डीमल खण्ड) अनलाइनमार्फत सामान किन्दा १५ प्रतिशतसम्म छुट पाउने योजना सार्वजनिक भएको छ । बैंकका अनुसार फेब्रुअरी ५ देखि अप्रिल ३० सम्म (३ महिना) सञ्चालनमा रहने यस छुट योजनाअन्तर्गत ग्राहकहरूले ग्लोबल आइएमई बैंकको भिजा (VISA) डेबिट वा क्रेडिट कार्ड प्रयोग गरी दराजबाट अनलाइनमार्फत सामान खरिद गर्दा कुल खरिद मूल्यमा १५ प्रतिशतसम्म छुट पाउनेछन् । बैंकको डेबिट कार्ड प्रयोगकर्ताहरूले १० प्रतिशत …

पुरा पढ्नुहॊस »

हिमालयन लाइफ इन्स्योरेन्सको अध्यक्षमा सुलभ अग्रवाल

काठमाडाैं । हिमालयन लाइफ इन्स्योरेन्सको अध्यक्षमा सुलभ अग्रवाल नियुक्त भएका छन् । माघ २१ गते बसेको कम्पनी सञ्चालक समितिको बैठकले अग्रवाललाई अध्यक्ष पदमा नियुक्त गर्ने निर्णय गरेको हो । उनी यसअघि पनि कम्पनीको अध्यक्ष थिए । उनी शंकर समूहका उपाध्यक्ष तथा जगदम्बा होल्डिङका अध्यक्ष समेत छन् ।

पुरा पढ्नुहॊस »

पिज्जा हटको सन्डे सरप्राइज अफरमा चारवटा प्यान पिज्जामा ५८ प्रतिशत बचत

काठमाडौं । नेपालको पिज्जा हट ब्रान्डले सन्डे सरप्राइज अफर सार्वजनिक गरेको छ । आइतबार र पिज्जा हटले चारवटा पर्सनल प्यान पिज्जा खरिद गर्दा ५८ प्रतिशतसम्म बचत गर्न सकिने ‘सन्डे सरप्राइज अफर’ सार्वजनिक गरे को हो । यो अफर प्रत्येक आइतबार सञ्चालन हुने बताइएको छ । सन्डे सरप्राइजअन्तर्गत दुईहजार २०६ रुपैयाँ पर्ने भेजिटेरियन पिज्जा ९९९ रुपैयाँमा हुने बताइएको छ । जसमा भेज फेस्ट, मार्गरिटा, स्पाइस्ड पनिर र म्याक्सिकन फिस्टा गरी चारवटा …

पुरा पढ्नुहॊस »

सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले ३० करोड ८७ लाख रुपैयाँ लाभांश वितरण गर्ने

काठमाडौँ । सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले आफ्ना सेयरधनीलाई ३० करोड ८७ लाख २० हजार ४ सय ८९ रुपैयाँ लाभांश वितरण गर्ने भएको छ । कम्पनीको १९ औं सञ्चालक समितिको बैठकले चुक्ता पूँजीको उक्त रकम लाभांशमार्फत वितरण गर्ने प्रस्ताव गरेको हो । हाल कम्पनीको चुक्ता पूँजी २ अर्ब ८० करोड ६५ लाख ४९ हजार ९०० रुपैयाँ छ । यसको ११ प्रतिशतले हुन आउने ३० करोड ८७ लाख रुपैयाँभन्दा बढी नगद लाभांस (करसहित) …

पुरा पढ्नुहॊस »

प्रभु महालक्ष्मी लाइफको मिड टर्म विजनेस समिट सम्पन्न

काठमाडौँ । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले नारायणगढ, चितवनमा ‘मिड टर्म विजनेस समिट २०८०’ कार्यक्रम भव्यताका साथ सम्पन्न गरेको छ । कम्पनीका शाखा र उपशाखा प्रमुखहरु, क्षेत्रीय र उपक्षेत्रीय प्रमुखहरु, विभागीय प्रमुखहरु, उच्च व्यवस्थापकहरुको उपस्थितिमा माघ १९ गतेदेखि २१ गतेसम्म ३ दिने विजनेस समिट कार्यक्रम सम्पन्न गरेको हो । ‘मिड टर्म विजनेस समिट २०८०’को उद्घाटन कम्पनीका निमित्त प्रमुख कार्यकारी अधिकृत सन्तोष प्रसाईँले गरेका हुन् । कार्यक्रमलाई सम्बोधन गर्दै निमित्त प्रमुख …

पुरा पढ्नुहॊस »

ब्लाक एण्ड डेकरको भ्यालेन्टाइन डे क्याम्पेन, सामान खरिदमा आकर्षक छुट

काठमाडौं । अमेरिकन ब्रान्ड ब्लाक एण्ड डेकरले भ्यालेन्टाइन्स डेलाई मध्यनजर गरी ‘गिफ्ट्स टु सेयर, लभ इन द एयर’ नामक क्याम्पेन अघि सारेको छ। यसअन्तर्गत ग्राहकले आफू अथवा आफ्नो नजिकको व्यक्तिको लागि ब्लाक एण्ड डेकरको सामान खरिद गर्दा आकर्षक छुट पाउन सक्ने कम्पनीले जनाएको छ। अन्तर्राष्ट्रिय ब्रान्ड ब्लाक एण्ड डेकरका उत्पादनहरु अत्यन्तै स्टाइलिस, टिकाउ र भरपर्दो भएका हुनाले आफ्नो नजिकको व्यक्तिलाई गिफ्ट दिन अत्यन्त प्रभावकारी र उपयोगी हुने कम्पनीको भनाइ छ। …

पुरा पढ्नुहॊस »

घट्यो सुनचाँदीको भाउ, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । नेपाली बजारमा आज सोमबार सुनचाँदीको भाउ घटेको छ । आइतबार प्रतितोला १ लाख १८ हजार ९ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आज ४ सय रुपैयाँले घटेको हो । आज छापावाला सुन १ लाख १८ हजार ५ सय रुपैयाँ प्रतितोलाका दरले कारोबार भइरहेको छ । त्यस्तै आज तेजावी सुन तोलामा १ लाख १७ हजार ९५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यता, चाँदीको मूल्य …

पुरा पढ्नुहॊस »

आज कुन फलफूल तथा तरकारीको मूल्य कति ?

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले सोमबार लागि तरकारी तथा फलफुलको मूल्य सार्बजनिक गरेको छ । जसअनुसार हरियो अंगुरको न्यूनतम मूल्य प्रतिकेजी १४०, कालो अंगुर २००, केरा १२० रुपैयाँ दर्जन, अनार २५०, किवी ३५०, आभोकाडो ३००, अम्बा १०० र स्ट्रबेरी भुईऐसेलु ३०० रुपैयाँमा खरिद बिक्री भइरहेको छ । समितिका अनुसार नेपाली ठूलो गोलभेडा ६०, लोकल सानो गोलभेडा ३०, अदुवा २२०, रातो आलु र रातो भारतिय आलु २८ …

पुरा पढ्नुहॊस »