Tag Archives: featured

नेपाली युवा उद्यमी मञ्चले गर्‍यो स्टार्टअप र उद्यमशिलता प्रवर्धनमा राष्ट्रिय नीति संवाद-२०२४

काठमाडौँ । २०२४ नेपाली युवा उद्यमी मञ्चले आइएलओ सेल परियोजनासँगको सहकार्यमा फेब्रुअरी २७ तारिखका दिन विशेष अतिथिहरूको उपस्थिति र चिन्तनमूलक छलफलहरू सहित होटल हिमालयमा राष्ट्रिय नीति संवाद २०२४ सफलतापूर्वक सम्पन्न गरेको थियो । कार्यक्रमका प्रमुख अतिथि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव एकनारायण अर्याल थिए भने विशेष अतिथिका रूपमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय तर्फबाट खोमराज कोइरालाको समेत उपस्थिति रहेको थियो । नेपाली युवा उद्यमी मञ्च राष्ट्रिय गभर्निङ काउन्सिलका प्रथम उपाध्यक्ष कुशल …

पुरा पढ्नुहॊस »

भिभो भी३० बजारमा आउँदै, कस्ता छन् फिचर ?

काठमाडौं । भिभो भी३० स्मार्टफोन बजारमा आउँदै छ। यसमा अत्याधुनिक प्रविधि भएकाले फोनले प्रयोगकर्तालाई आकर्षित पार्ने कम्पनीले जनाएको छ । यो स्मार्टफोनले फोटोग्राफीको अनुभवलाई नयाँ उचाइमा पुर्याउने कम्पनीको दाबी छ । भिभो भी३० ले भी सिरिजको सिग्नेचर औरा लाइट र स्लिम डिजाइनलाई कायम राखेको छ । यो स्मार्टफोन भिभोको ५ हजार एमएएचको विशाल ब्याट्री भएको सबैभन्दा पातलो स्मार्टफोन हो । कम्पनीले भनेको छ, ‘भी३० ले ड्रप सिमुलेसन र चरम तापक्रम …

पुरा पढ्नुहॊस »

धितोपत्र बोर्डको अध्यक्षको लागि दरखास्त आह्वान

काठमाडाैं । अर्थ मन्त्रालयले रिक्त रहेको नेपाल धितोपत्र बोर्डको अध्यक्ष खुला प्रतिस्पर्धाबाट नियुक्त गर्न दरखास्त आह्वान गरेको छ । अर्थ मन्त्रालय धितोपत्र बोर्डको अध्यक्ष पदमा नियुक्तिको लागि गठित सिफारिस समितिले आज सूचना जारी गर्दै योग्यता पुगेका इन्छुक नेपाली नागरिकबाट दरखास्त आह्वान गरेको हो । आजदेखि १५ दिनसम्म (फागुन ३०सम्म) कार्यालय समयभित्र अर्थ मन्त्रालयको सम्बन्धित शाखामा गई गोप्य खापबन्दी गरेर दरखास्त दिन सकिने सूचनामा उल्लेख छ । हेर्नुहोस् सूचना :-

पुरा पढ्नुहॊस »

घट्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ किनबेच ?

काठमाडौं । नेपाली बजारमा आज (बुधबार) सुनचाँदीको भाउ घटेको छ । मंगलबार प्रतितोला १ लाख १८ हजार ३ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आज १ सय रुपैयाँले घटेको हो । तेजाबी सुन तोलामा १ लाख १७ हजार ५ सय ५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । चाँदीको मूल्य ५ रुपैयाँले घटेको छ । यस दिन चाँदी प्रतितोला १ हजार ३७५ सय रुपैयाँमा कारोबार भइरहेको छ …

पुरा पढ्नुहॊस »

काठमाडौंका यी स्थानमा एक सातासम्म जानेछ बिजुली

काठमाडौं । आजदेखि फागुन २२ गतेसम्म काठमाडौँका विभिन्न स्थानमा विद्युत् सेवा अवरुद्ध हुने भएको छ । नेपाल विद्युत् प्राधिकरणको महाराजगञ्ज वितरण केन्द्रअन्तर्गतको विद्युतीय लाइन भूमिगत गर्ने कार्य भइरहेकाले विद्युत् लाइन अवरुद्ध हुने भएको हो । आज पहिलो दिन बालुवाटार फिडरबाट वितरण भएको विद्युत् सेवा अवरुद्ध हुने प्राधिकरणले जनाएको छ । बिहान १० बजेदेखि दिउँसो २ बजेसम्म विद्युत् आपूर्ति बन्द हुने प्राधिकरणले जनाएको छ । ​महाराजगञ्ज मिनिसोदेखि पञ्चकन्या स्कुलसम्मको क्षेत्रमा आज …

पुरा पढ्नुहॊस »

साउनयता विद्युत् वितरणतर्फका नौ सबस्टेसन सञ्चालनमा

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले चालु आर्थिक वर्षको साउनयता विद्युत् वितरणतर्फका नौ वटा सबस्टेसन निर्माण सम्पन्न गरी सञ्चालनमा ल्याएको छ । प्राधिकरणले विद्युत् ग्रीड सबस्टेसनबाट वितरण सबस्टेसनसम्म विद्युत् पुर्याउन र वितरण सबस्टेसनबाट उपभोक्ताकोसम्म विद्युत् पुर्याउन ३३ तथा ११ किलोभोल्ट (केभी) र ४०० भोल्टका प्रसारण लाइन पनि निर्माण गरी सञ्चालनमा ल्याएको छ । साथै, वितरण ट्रान्सफर्म पनि जडान गरिएको छ । साउनदेखि हालसम्म वितरणतर्फका ३३/११ केभी क्षमताका नौ वटा वितरण सबस्टेसन …

पुरा पढ्नुहॊस »

सिनियर अनमी विष्टलाई उत्कृष्ट स्वास्थ्य सेवा पुरस्कार

काठमाडौं । दार्चुला अस्पतालमा कार्यरत सिनियर अनमी बबिता विष्टलाई यस वर्षको उत्कृष्ट स्वास्थ्य सेवा पुरस्कार प्रदान गरिएको छ । मंगलबार स्वास्थ्य सेवा दिवसको अवसरमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आयोजना गरेको कार्यक्रममा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री मोहनबहादुर बस्नेत र स्वास्थ्य सचिव डा रोशन पोखरेलले विष्टलाई एक लाख नगद पुरस्कार सहित उत्कृष्ट स्वास्थ्य सेवा पुरस्कार प्रदान गरेका हुन् । बबिता सिनियर अनमी छैटौँ तहमा कार्यरत छन् । अनमी विष्टले एक लाख रुपैयाँ …

पुरा पढ्नुहॊस »

सङ्खुवासभाको पोखरीबजारमा राष्ट्रिय वाणिज्य बैंकको शाखा

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले सङ्खुवासभा जिल्लाको चैनपुर नगरपालिका वडा न.३ पोखरीबजारस्थित २८७ औँ शाखा कार्यालय पोखरीबजार विस्तार गरी कारोबार शुभारम्भ गरिएको छ । सर्वोच्च अदालतका न्यायाधीश हरिप्रसाद फुयाँलले आइतबार विधिवत् रूपमा उक्त शाखाको समुद्घाटन गरेका हुन् । उक्त अवसरमा न्यायाधीश हरिप्रसाद फुयाँलले बैंकहरुले आम जनताप्रति संवेदनशील भई आधुनिक बैंकिङ्ग सेवा प्रवाह गर्नुपर्ने र ग्राहकहरूले पनि बैंकिङ्ग अनुशासन भित्र रही बैंकिङ्ग कारोबार गर्नुपर्ने बताए । बैंकका प्रमुख कार्यकारी अधिकृत …

पुरा पढ्नुहॊस »

इसेवाले फेरि ल्यायो ‘मेरो यात्राको साथी’ अफर, २ लाख जित्ने मौका

काठमाडौं । इसेवाले यस वर्ष पनि पुन: ‘मेरो यात्राको साथी’ नामक अफर सार्वजनिक गरेको छ। अफरअन्तर्गत प्रयोगकर्ताले इसेवाबाट होटेल बुक गर्दा वा बसको टिकट काट्दा अथवा आन्तरिक वा अन्तर्राष्ट्रिय हवाई जहाजको खरिद गर्दा २ लाख जितेर डबल लखपति बन्ने मौका रहेको इसेवाले जनाएको छ। इसेवामा रहेको यात्रा सम्बन्धी यी सेवाहरूको प्रयोगमा प्रयोगकर्ताले अन्य थुप्रै क्यासब्याक तथा आकर्षक उपहार पनि जित्ने मौका रहेको छ। ‘मेरो यात्राको साथी २’ नाम दिइएको उक्त …

पुरा पढ्नुहॊस »

फोनपेले सुरु गर्‍यो ‘सक्षम नारी’ अभियान

काठमाडौँ । फोनपेले देशभरका महिलाहरूको लागि वित्तीय समावेशीकरण र आत्मनिर्भरतालाई प्रवर्द्धन गर्ने उद्देश्यले ‘सक्षम नारी’ अभियान सुरु गरेको छ। यस अभियान द्वारा फोनपले आर्थिक वृद्धि र समृद्धिको लागि नारीहरुले खेल्ने निर्णायक भूमिकालाई मान्यता दिई सबै वर्गका नारीहरुलाई डिजिटल भुक्तानीका माध्यममा शशक्त बनाउने कोसिस गरेको जनाएको छ । फोनपेले नबिल र सानिमा बैंकसँगको सहकार्यमा यो अभियान सुरु गरेको हो । माघ २६ गतेदेखि सुरु भएको यो अभियान फागुन २८ गतेसम्म चल्नेछ …

पुरा पढ्नुहॊस »