हिमालयन लाइफ इन्स्योरेन्सको अध्यक्षमा सुलभ अग्रवाल

काठमाडाैं । हिमालयन लाइफ इन्स्योरेन्सको अध्यक्षमा सुलभ अग्रवाल नियुक्त भएका छन् । माघ २१ गते बसेको कम्पनी सञ्चालक समितिको बैठकले अग्रवाललाई अध्यक्ष पदमा नियुक्त गर्ने निर्णय गरेको हो ।

उनी यसअघि पनि कम्पनीको अध्यक्ष थिए । उनी शंकर समूहका उपाध्यक्ष तथा जगदम्बा होल्डिङका अध्यक्ष समेत छन् ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

सन नेपालको हकप्रद शेयरको बिक्री प्रबन्धकमा नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग नियुक्त

काठमाडाैं । सन नेपाल लाइफ इन्स्योरेन्सले हकप्रद निष्काशन गर्नको लागि बिक्री प्रबन्धक चयन गरेको छ …

प्रतिकृया दिनुहॊस