Tag Archives: featured

४ अर्ब लागतको माथिल्लो सेती खोला आयोजनामा लक्ष्मी सनराइजको ७५ प्रतिशत लगानी

काठमाडौं । लक्ष्मी सनराइज बैंक लि. र अपर सेती हाइड्रो प्रा.लि.बीच सो कम्पनीको कास्की जिल्लास्थित सेती नदीमा २० मे.वा. क्षमताको माथिल्लो सेती खोला जलविद्युत आयोजना निर्माण गर्ने सम्झौता भएको छ। बैंकले कम्पनीसँग उक्त आयोजनामा लगानी गर्ने सम्झौता गरेको हो। आयोजनाको कुल लागत ४.०२ अर्ब रुपैयाँ छ। यो सहकार्यले नेपालको नवीकरणीय ऊर्जा परिदृश्यमा महत्वपूर्ण भूमिका खेल्नेछ। अपर सेती हाइड्रोले २०७८ माघ १७ मा विद्युत विकास विभागबाट आयोजना निर्माणको लागि विद्युत उत्पादनको …

पुरा पढ्नुहॊस »

कृषि सम्बन्धी बृहत् अन्तर्राष्ट्रिय प्रदर्शनी सम्पन्न, ३० हजारभन्दा बढीले गरे अवलोकन

काठमाडौँ । कृषि सम्बन्धी बृहत् अन्तर्राष्ट्रिय प्रदर्शनी ‘छैटौँ नेपाल एग्रीटेक’ एक्स्पोको आइतबार सम्पन्न भएको छ । सो प्रदर्शनी ३० हजार बढीले अवलोकन गरेका छन् । माघ १२ गतेदेखि आइतबारसम्म जारी रहेको प्रदर्शनीमा कृषक, विद्यार्थी, व्यवासायी, विभिन्न संघ संस्थाका प्रतिनिधि गरी ३० हजारभन्दा बढीले अवलोकन गरेको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाका वरिष्ठ इन्जिनियर डा. जित बहादुर चन्दले बताए । सो मेलमा स्वदेशी तथा विदेशी कृषि सम्बन्धी कम्पनीहरूका एक सयभन्दा बढी स्टलहरू रहेका …

पुरा पढ्नुहॊस »

नेशनल लाइफद्वारा अभिकर्ताहरूलाई सम्मान

काठमाडौं । भैरहवा । नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिले भैरहवामा एमडीआरटी सम्मान तथा तालिम कार्यक्रम सम्पन्न गरेको छ । कम्पनीको प्रमुख कार्यकारी अधिकृत सुरेशप्रसाद खत्रीले कार्यक्रमको उद्घाटन गर्दै विजेता अभिकर्ताहरूलाई खादा माला र सम्मान पत्रबाट सम्मानित गरेका हुन् । तोकिएको बीमाशुल्क सङ्कलन गरी नेपालभरबाट योग्य भएका ४ जना सी.ओ.टी. र ८३ जना एमडिआरटी अभिकर्ताहरू, विभागीय प्रमुख, प्रदेश प्रमुख एवं शाखा प्रमुखहरूको सहभागितामा कम्पनीले तालिम तथा सम्मान गरेको हो ।

पुरा पढ्नुहॊस »

सेवाको सातौं वर्षमा डिजिटल वालेट खल्ती

काठमाडौं । डिजिटल वालेट खल्ती सेवाको सातौं वर्षमा प्रवेश गरेको छ । २०१७ मा मोबाइल टपअप र बिल भुक्तानी जस्ता सुविधाबाट डिजिटल कारोबार शुरू गरेको खल्तीले अहिले इभेन्ट टिकटिङदेखि सरकारी सेवासम्मको कारोबारमा डिजिटल भुक्तानीको सेवा प्रदान गर्दै आएको बताएको छ । खल्तीले दैनिक करीब ३ लाखओटा भन्दा बढी कारोबार गर्दै आएको बताएको छ । एक लाखभन्दा बढी साना तथा मझौला मर्चेन्ट व्यवसायी प्रत्यक्ष रूपमा खल्तीको डिजिटल भुक्तानी सेवाबाट लाभान्वित भएको …

पुरा पढ्नुहॊस »

आईएमई लाइफले छ महिनामा गर्‍यो २३ करोड मुनाफा

काठमाडाैं । आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले चालू आर्थिक वर्षको दोस्रो त्रैमासिकको वित्तीय विवरण सार्वजनिक गरेको छ । पछिल्लो छ महिनामा कम्पनीले २३ करोड ४७ लाख २५ हजार रुपैयाँ खुद नाफा गरेको हो । गत आवको सोही अवधिको तुलनामा यो मुनाफा ९६.१४ प्रतिशतले बढी हो। गत वर्ष उक्त अवधिमा कम्पनीले ११ करोड ९६ लाख ७५ हजार खुद नाफा गरेको थियो । कम्पनीले २ अर्ब १० करोड ८२ लाख कुल बीमा …

पुरा पढ्नुहॊस »

फिल्म ‘खजुरे ब्रो’ मा अभिनय गर्दै हर्क साम्पाङ

काठमाडौँ । धरानका मेयर हर्क साम्पाङ फिल्म ‘खजुरे ब्रो’ मा देखिने भएका छन् । ‘खजुरे ब्रो’ मा उनी विशेष भूमिकामा देखिँदै छन् । निर्माण टिमका अनुसार फिल्ममा उनको एक मिनेट लामो दृश्य छायाङ्कन गरिएको छ । उनलाई मेयरकै भूमिका देख्न सकिने कार्यकारी निर्माता डायमण्ड उप्रेतीले बताए । फिल्मले धरानको संस्कृतिको प्रवर्द्धन गर्ने र ठूलो पर्दामा स्थानीय कला र रहनसहन झल्काउने निर्माण टिमको भनाइ छ । कमेडी जनरामा बन्ने फिल्मको लेखन …

पुरा पढ्नुहॊस »

साताको पहिलो दिन सुनचाँदीको भाउ स्थिर

काठमाडौं । नेपाली बजारमा साताको पहिलो दिन आज सुनचाँदीको भाउ स्थिर रहेको छ । शुक्रबार प्रतितोला १ लाख १८ हजार रुपैयाँमा कारोबार भएको छापावाला सुन आज पनि सोही मूल्यमा कारोबार भईरहेको हो । तेजाबी सुन तोलामा १ लाख १७ हजार ४५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । चाँदीको मूल्य पनि स्थिर नै रहेको छ । यस दिन चाँदी प्रतितोला १ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको …

पुरा पढ्नुहॊस »

विदेशी मुद्रा साट्दै हुनुहुन्छ ? यस्तो छ आजको विनिमय दर

Exchange-rate/सोमबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ ६९ पैसा र बिक्री दर १३३ रुपैयाँ २९ पैसा पुगेको छ । युरो एकको खरिद दर १४४ रुपैयाँ २९ पैसा र बिक्री दर १४४ रुपैयाँ ९४ पैसा रहेको छ । बेलायती पाउण्ड एकको खरिद दर १६९ रुपैयाँ ०९ पैसा र बिक्री दर १६९ रुपैयाँ ८५ पैसा रहेको छ । …

पुरा पढ्नुहॊस »

अभिनेत्री रेखा थापा भन्छिन्- देशको माया हुनेले आफ्ना सन्तान नेपाल बोलाए हुन्थ्यो !

काठमाडौं । अमेरिकामा बच्चा जन्माउने योजनामा रहेकी अभिनेत्री रेखा थापा यतिबेला चर्चामा छन् । ठूला सेलिब्रिटीले यस्तो निर्णय गर्दा समाजमा गलत सन्देश जाने भन्दै मत विभाजित भएको हो । उनीबारे पक्ष विपक्षमा तर्क भइरहँदा रेखाले शनिबार साँझ एक्समार्फत देशको माया हुनेहरूले आफ्ना सन्तान नेपाल फिर्ता बोलाए हुने बताएकी छन् । ‘देशको माया हुनेहरूले आफ्नो सन्तान नेपाल फिर्ता बोलाए हुन्थ्यो,’ उनले भनेकी छन्, ‘अमेरिकामा किन राखेको ?’ देशको माया हुनेहरुले आफ्नो …

पुरा पढ्नुहॊस »

इप्पानको आयोजनामा वैशाखमा हिमालयन हाइड्रो एक्स्पो हुने

काठमाडौँ । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान)ले हिमालयन हाइड्रो एक्स्पोको चौथो संस्करण आगामी वैशाखमा आयोजना गर्ने भएको छ । इप्पानले हरेक दुई/दुई वर्षमा आयोजना गर्दै आएको हाइड्रो एक्स्पो आगामी वैशाख १२, १३ र १४ गते आयोजना गर्न लागेको हो । एक्स्पो आयोजनाका लागि इप्पान र एक्स्पो एण्ड इभेन्ट म्यानेजमेन्ट कम्पनीबीच समझदारी पत्रमा हस्ताक्षर भएको छ । सरकारले १२ वर्षमा २८ हजार ५०० मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य सहितको ऊर्जा …

पुरा पढ्नुहॊस »