Tag Archives: featured

महालक्ष्मी विकास बैँकद्वारा सहयोग स्वरुप कृत्रिम हात वितरण

काठमाडौं । महालक्ष्मी विकास बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न शाखाहरुबाट विभिन्न कार्यक्रमहरु गर्र्दै आइरहेको छ । सोही कार्यलाई निरन्तरता दिँदै बैंकको विरगंज शाखाले  विर्ता, विरगंज स्थित त्रिजुद्ध रघुवीर राम महावीर प्रसाद माध्यमिक विद्यालयमा एक कार्यक्रम आयोजना गरी विभिन्न दुर्घटनामा परेर हात गुमाएका व्यक्तिहरुलाई कृत्रिम हातहरु हस्तान्तरण गरेको छ । सोका लागि बैंकले रोटरी क्लब विरगंज शाखासँग समन्वय गरी करिब रु. ३०,०००÷ (अक्षरेपी तीस हजार मात्र) बराबरको १५ थान हातहरु …

पुरा पढ्नुहॊस »

ओपोद्वारा मार्वेल्स एभेन्जर्स लिमिटेड ईडिशन सार्वजनिक

काठमाडौं ।ओपोले मार्वेल्ससंगको सहकार्यमा को–ब्राण्डेड उत्पादन ओपो एफ११ प्रो मार्वेल्स एभेन्जर्स लिमिटेड एडिशन नेपाली बजारमा विक्रि  सुरु गरेको छ । कम्पनीले छानिएका प्रि–बुकर्सका साथमा एभेन्जर्स ईन्डगेमको स्क्रिनिङसंगै गरेको हो । अन्तरराष्ट्रिय ब्राण्डका रुपमा स्थापित हुनु र विश्वभरका यूवा जमातसंग सटिक संवाद गर्ने आफ्नो उद्देश्यसहित ओपोले लोकप्रिय संस्कृति र कला सम्बद्ध विषयसँग साझेदारी तथा पहलहरु गरिरहेको छ । यस्तै साझेदारी तथा पहलको सटिक उदाहरणका रुपमा एफ११ प्रो मार्वेल्स एभेन्जर्स एडिशनलाई लिन …

पुरा पढ्नुहॊस »

गुराँस लाइफ इन्स्योरेन्सद्वारा मृत्यु दावी भुक्तानी रकम हस्तान्तरण

काठमाडौं । गुराँस लाइफ इन्स्योरेन्सले मृत्यु दावी वापतको भुक्तानी रकम हस्तान्तरण गरेको छ । बैंकको लालबन्दी शाखा कार्यालयमा गुराँस सावधिक जीवन बिमा अन्तर्गत ५ लाख को बिमा गराई जम्मा ५ किस्ता वापत १ लाख ८१ हजार ६ सय ४५ भुक्तानी गरिएको बैंकले जनाएको छ । बैंकले लालबन्दी नगरपालीका वडा नं. १७, रानीगंज , सर्लाही निवासी बिमीत विष्णु राज श्रेष्ठको मोटर साइकल दुर्घटनमा परि मृत्यु भएको दावी भुक्तानी वापतको रकम बिमीतको …

पुरा पढ्नुहॊस »

ग्लोबल आइएमई बैंकको नाफा ३२ प्रतिशतले बढ्यो

काठमाडाैँ । ग्लोबल आइएमई बैंकको खुद नाफा ३२ प्रतिशतले बढेको छ। सार्वजनिक तेस्रो त्रैमासिक वित्तीय विवरणअनुसार बैंकले ९ महिनामा १ अर्ब ८७ करोड खुद नाफा कमाएको छ। गत वर्षको सोही अवधिमा यस्तो नाफा १ अर्ब ४१ करोड थियो। व्यवसाय विस्तारसँगै बैंकको नाफा बढेको हो। बैंकले चैत मसान्तसम्म १ खर्ब १६ अर्ब निक्षेप संकलन गरेको छ। जुन अघिल्लो वर्षको तुलनामा १२ अर्ब बढी हो। त्यस्तै १ खर्ब ३ अर्ब कर्जा प्रवाह …

पुरा पढ्नुहॊस »

एलआईसीद्वारा उच्च बोनसदर घोषणा

काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पोरेशन (एलआईसी) नेपालले बीमितहरूका लागि बीमा क्षेत्रकै सबैभन्दा उच्च बोनसदर घोषणा गरेको छ । कम्पनीले आव २०७४/७५ देखि लागू हुने गरी सोमवार नयाँ बोनसदर घोषणा गरेका हो । कम्पनीले सबै बीमा योजनाहरूमा बीमाअवधि अनुसार न्युनतम रू. ६६ देखि अधिकतम रू. ८५ सम्म (प्रतिहजारमा) बोनस दिने भएको हो । हाल कम्पनीमा कम्तीमा ५ वर्षदेखि बढीमा २५ वर्षसम्मको अवधी भएका बीमा योजना छन् । जसमा ५ वर्षे अवधि …

पुरा पढ्नुहॊस »

९ महिनामा सनराइज बैंकको नाफा १ अर्ब २२ करोड

काठमाडाैा । सनराइज बैंकले एक वर्षको अन्तरालमा २८ करोडले नाफा बढाएको छ। यस आर्थिक वर्षको ९ महिनामा बैंकले १ अर्ब २२ करोड खुद नाफा कमाएको छ। गत वर्ष ९४ करोड २१ लाख थियो। गत आवको नाफाबाट नगद लाभाांश मात्रै बाँडेपछि कम्पनीको चुक्ता पुँजी स्थिर ८ अर्ब १५ करोड रहेको छ। निक्षेप ५ अर्बले बढ्दा कर्जा भने ९ अर्बले विस्तार गरेको छ। चैत मसान्तसम्म कुल ७२ अर्ब १९ करोड निक्षेप संकलन …

पुरा पढ्नुहॊस »

सिटिजन लाइफद्वारा मृत्यु दाबी भुक्तानी वापतको १८ लाख प्रदान

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्सले मृत्यु दाबी भुक्तानी वापत१८ लाख बराबरको रकम भुक्तानी गरेको छ । कम्पनीले दुबईमा बसोबास गर्दै आएका गोकर्ण खत्रीको असामयिक निदन भएको कारण उहाँको श्रीमतीलाई उक्त्त रकम भुक्तानी गरेको हो । घातक रोग अन्तर्गतको ब्रेन ट्युमर भए पश्चात मृतक स्वयमलाई कम्पनीले उपचारको लागि ५ लाख प्रदान गरेको थियो। उपचारको क्रममा निजको मृत्यु भएपछि कम्पनीले मृतकका श्रीमती जानकि दांगीलाई १३ लाख प्रदान गरेको छ। दुबईमा घातक रोगको …

पुरा पढ्नुहॊस »

शाखा विस्तारमा एनआईसी एशिया बैंकः शाखा संख्या २८४ पुग्यो

काठमाडौं । एन आई सी एशिया बैंकको शाखा संख्या २८४ पुगेको छ । बैंकले काठमाडौं उपत्यका भित्र ६ र रौतहत जिल्लामा १ शाखा विस्तार गरेको छ । त्यसैगरी बैंकले थप १ शाखारहित बैंकिङ्ग सेवाको पनि औपचारिक सुरुवात गरेको छ । बैंकले काठमाडौं महामनगरपालिका भित्र  बालुवाटार, कुलेश्वर, कोटेश्वर, नार्गजुन नगरपालिका ठुलो भर्याङ, रामकोट र रौतहत जिल्लाको गुजरा नगरपालिका सिम्राभवानीपुरमा शाखा विस्तार गरेको छ । बैंकले रुपन्देही जिल्लाको कंचन गाउँपालिका वडा नं. …

पुरा पढ्नुहॊस »

सिद्धार्थ बैंकले एकैसाथ विस्तार गर्यो ४ नयाँ शाखा

काठमाडौं । सिद्धार्थ बैंकले २०७६ वैशाख १६ गते सोमबार मोरङको कञ्चनबारी, रूपन्देहीको अमरपथ, झापाको राजमार्ग चोक र काठमाडौंको कपनमा ४ नयाँ शाखाहरू सञ्चालनमा ल्याएको छ । बैंकले उक्त क्षेत्रका सर्वसाधारण तथा उद्यमीेमाझ सबै प्रकारका निक्षेप तथा कर्जा कारोवार सुविधा, रकम भुक्तानी लगायत सम्पूर्ण बैंकिङ्ग सेवा पुर्याउने उद्देश्यले उक्त शाखाहरु सञ्चालनमा ल्याएको हो । बैंकिङ्ग प्रणालीलाई थप प्रविधिमैत्री बनाउन सिद्धार्थ बैंकले इन्टरनेटको माध्यमबाट आफ्नो रोजाइको बचत खाता खोल्न सकिने सुविधा, अत्याधुनिक …

पुरा पढ्नुहॊस »

ग्लोबल आइएमई बैंकको शाखा सिन्धुलीको माडीमा, शाखा संख्या १३७ पुग्यो

सिन्धुली । ग्लोबल आइएमई बैंकले प्रदेश नं. ३ को सिन्धुली जिल्लाको कमलामाई नगरपालिका वडा नं. ६ माडी बजारमा नयाँ शाखा कार्यालय संचालनमा ल्याएको छ । सिन्धुली शाखा कार्यालय थप भएसंगै बैंकको शाखा कार्यालयहरुको संख्या १३७ पुगेको छ । सिन्धुली जिल्ला र त्यस क्षेत्रका बासिन्दालाई सेवा पुर्याउने उद्देश्यले खोलिएको शाखाले सरल तथा सुलभ तवरले सबै प्रकारका बैंकिङ्ग सेवाहरु प्रदान गर्ने बैंकले जनाएको छ ।

पुरा पढ्नुहॊस »
This will auto close after