Tag Archives: featured

प्रभु बैंकको नाफा ५८% ले बढ्यो

काठमाडौं। प्रभु बैंकले चालु आर्थिक वर्षको ९ महिनामा गत वर्षको तुलनामा ५८ प्रतिशतले नाफा बढाएको छ। बैंकले ९ महिनाको अवधिमा एक अर्ब ४५ करोड रुपैयाँ नाफा गरेको छ। गत वर्षको यहि अवधिमा ९१ करोड ७० लाख रुपैयाँ नाफा गरेको थियो। बैंकले गत वर्षको तुलनामा ३५ प्रतिशतले व्याज आम्दानी बढाएको छ भने व्याज खर्च १७ प्रतिशत मात्रै बढेको छ। ९ महिनाको अवधिमा ८ अर्ब एक करोड रुपैयाँ व्याज आम्दानी गरेको छ …

पुरा पढ्नुहॊस »

राष्ट्र बैंकले एक अर्ब ३० करोड मुद्दती निक्षेपमा राख्दै, भाेलीसम्म आवेदन दिन आग्रह

काठमाण्डाै । नेपाल राष्ट्र बैंकले एक अर्ब ३० करोड ५५ लाख रुपैयाँ बराबरको रकम विभिन्न बैंक तथा वित्तीय संस्थामा मुद्दती निक्षेपमा राख्ने भएको छ । केन्द्रीय बैंकले एक सूचनामार्फत २०७६ जेठ १ गतेदेखि २०७७ वैशाख ३१ गतेसम्म ३६५ दिनको लागि मुद्दती निक्षेपमा राख्ने जनाएको हो । त्रैमासिकरुपमा भुक्तानी हुने गरी लगानी गर्ने गरी सूचना प्रकाशित गरेको छ । बैंकले एक अर्ब चार करोड ४४ लाख बराबरको रकम ‘क’ वर्गका वाणिज्य …

पुरा पढ्नुहॊस »

उन्नति माइक्रोफाइनान्सको ८,८९५ कित्ता सेयर लिलामीमा आउने, वैशाख २६ देखि खुल्ने

काठमाडौं । उन्नति माइक्रोफाइनान्स वित्तीय संस्थाको वैशाख २६ गते बिहीबारदेखि ८ हजार ८९५ कित्ता सेयर लिलामी खुल्ने भएको छ । कम्पनीले सर्वसाधारण समूहको ७ हजार ६१७ कित्ता र संस्थापक समूहको १२ सय ७८ कित्ता सेयर लिलामी प्रक्रियामार्फत बिक्री गर्न लागेको हो । लगानीकर्ताले यो लिलामीमा जेठ २ गतेसम्म आवेदन दिन सक्नेछन् । प्रतिकित्ता न्यूनतम १ सय रुपैयाँलाई आधार मानेर मूल्य बढाबढका आधारमा लिलामी भर्नुपर्ने हुन्छ । उन्नतिको गत बिहीबार प्रतिकित्ता …

पुरा पढ्नुहॊस »

स्वावलम्बन लघुवित्तको खुद नाफा २८ करोड ५५ लाख

काठमाडाैँ । स्वाबलम्बन लघुवित्तले यो आर्थिक वर्षको तेस्रो त्रैमासिकमा २१ प्रतिशत खुद नाफा आर्जन गरेको छ। लघुवित्तको आज प्रकाशित रिपोर्ट अनुसार यो आर्थिक वर्षमा २८ करोड ५५ लाख रुपैयाँ खुद नाफा आजएन गरेको छ। यो नाफा अघिल्लो आर्थिक वर्षको तुलनामा ४ कराड ९५ लाख रुपैयाँले बढी हो। गत वर्षको चैत मसान्त सम्ममा कम्पनीले ३२ करोड ५९ लाख रुपैयाँ खुद नाफा कमाएको थियो। कम्पनीको चुक्तापुँजी ६२ करोड ८८ लाख रुपैयाँ रहेको …

पुरा पढ्नुहॊस »

सिभिल बैंक, ब्लूक्रस हस्पिटल र मेडीसिटी हस्पिटलबीच सम्झौता

काठमाडाैँ । सिभिल बैंकले ब्लूक्रस हस्पिटल र मेडीसिटी हस्पिटलसंग सम्झौता गरेको छ। सम्झौतापत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङ र ब्लू क्रस हस्पिटलका कार्यकारी ब्यवस्थापन समिति सदस्य सचिव रजतकृष्ण श्रेष्ठ र मेडीसिटी हस्पिटलका महाप्रबन्धक बिजय रिमालले हस्ताक्षर गरे। सम्झौता अनुसार सिभिल बैंकका ग्राहकहरुले ब्लूक्रस हस्पिटल र मेडीसिटी हस्पिटलमा उपचार गराउँदा आकर्षक छुटहरु पाउनेछन्।

पुरा पढ्नुहॊस »

ज्योतिलाईफ इन्स्योरेन्स र क्यान्सर हस्पिटलबीच सम्झौता

काठमाडाैँ । ज्योतिलाईफ इन्स्योरेन्स र नेपालक्यान्सर हस्पिटल एण्ड रिसर्च सेन्टरबीच सम्भौता भएको छ। सम्झौता अनुसार इन्स्योरेन्समा आबद्ध निश्चत मापदण्ड पूरा गरेका ग्राहक,अभिकर्ता,कर्मचारी तथा शेयरधनीलाई विशेष कार्ड जारी गरिने छ। उक्त कार्डबाहक तथा परिवारका सदस्यले सुमेरु अस्पतालका उपचार सेवामा प्राथमिकता तथा बिल रकममा विशेष छुट पाउने छन्। सम्झौतापत्रमा इन्स्योरेन्सका कार्यकारी उप–प्रमुख प्रकाशबिक्रम खत्री र अस्पतालका कार्यकारी अध्यक्ष तथा क्यान्सर रोग विशेषज्ञ डा. सुदिप श्रेष्ठले हस्ताक्षर गरे।

पुरा पढ्नुहॊस »

वैदेशिक रोजगारीमा जाने श्रमिकको बीमा रोजगारदाताले गर्नु पर्ने

काठमाडौ । सरकारले वैदेशिक रोजरागीका लागि जाने नेपाली कामदारको बीमामा चासो देखाएको छ । आगामी आर्थिक वर्षबाट वैदेशिक रोजगारमा जाने श्रमिकको बीमा रोजगारदाताले नै गर्नु पर्ने नीति कार्यक्रममा उल्लेख भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार संघीय संसदको पेश गरेको नीति कार्यक्रममा बैदेशिक रोजगारीमा जानेको बीमा अपरिहार्य रहने कुरामा विषेश जोड दिएकी हुन् । रोजगारीको खोजीमा परदेशी जीवन बिताउन बाध्य नेपालीको जोखिमलाई अन्त्य गर्न श्रमिककै पक्षमा सम्बोधन गरेको हो । …

पुरा पढ्नुहॊस »

सिद्धार्थ बैंकले ल्यायो २६ लाखको बीमा सुविधा सहित ‘जीवन सुरक्षा बचत खाता’

काठमाडौँ । सिद्धार्थ बैंक लिमिटेडले जीवन सुरक्षा बचत खाता योजना सञ्चालनमा ल्याएको छ । अधिकतम ब्याजदरमा बचत सँगसँगै बीमा सुविधाको पनि फाइदा ग्राहकहरुलाई प्रदान गर्न बैंकले यो योजना सार्वजनिक गरेको हो । घरबाटै अनलाइनपनि खोल्न सकिने ‘जीवन सुरक्षा बचत खाता’ मा २६ लाख सम्मको बीमा योजना, नेपाल तथा भारतमा गरिने उपचार खर्च बीमा योजना, पूर्ण शारीरिक अशक्ततारदुर्घटना मृत्यु बीमा योजना, १८ प्रकारका घातक रोगहरु विरुद्ध बीमा योजना र नेपालभर रहेका …

पुरा पढ्नुहॊस »

प्रभु बैंकको एक्सटेन्सन काउण्टर श्रम तथा बैदेशिक रोजगार कार्यालय परिसरमा

काठमाडौँ । प्रभु बैंकले मोरङ जिल्ला विराटनगर महानगरपालिका तिनपैनी वडा नं-३ स्थित श्रम तथा बैदेशिक रोजगार कार्यालय परिसरमा एक्सटेन्सन काउण्टर सञ्चालन गरेको छ । बैदेशिक रोजगारीमा जाने सेवाग्राहीका लागि आवाश्यक श्रम स्वीकृति वापतको शुल्क दाखिला गर्ने तथा अन्य सेवा र सुविधाको लागि विहीबारदेखि एक्सटेन्सन काउन्टर संचालनमा ल्याएको हो । उक्त काउन्टरको शुभारम्भ विराटनगर महानगरपालिका स्थित श्रम तथा बैदेशिक रोजगार कार्यालयका प्रमुख प्रेमप्रसाद संजेलले गरेका हुन् । बैदेशिक रोजगारीमा जाने ब्यक्तिहरु …

पुरा पढ्नुहॊस »

रियल टाइममा नै खाता खोल्न मिल्ने गरी थप १४ शाखा रहित बैकिङ्ग सेवा

काठमाडाैँ । माछापुच्छ्रे बैंक लिमिटेडले प्रदेश १ को झापा र मोरङमा १४ शाखा रहित बैकिङ्ग सेवा एकैपटक संचालनमा ल्याएको छ । बैंकले झापाका विभिन्न १३ स्थान र मोरङको लेटाङ्गमा १ गरी कुल १४ वटा स्थानमा शाखा रहित बैकिङ्ग सेवाको औपचारिक सुरुवात गरेको छ । बैकिङ्ग पहुँचदेखि टाढा रहेका ग्रामीण भेगमा बैंकले आफ्ना शाखा रहित बैंकिङ्ग सेवा केन्द्रहरु मार्फत अत्याधुनिक बैकिङ्ग सेवा पु¥याइरहेको छ । यो सहित माछापुच्छ्रे बैंकको हालसम्म ९७ …

पुरा पढ्नुहॊस »
This popup will auto close in : seconds