Tag Archives: featured

प्रभु बैंकको एक्सटेन्सन काउण्टर श्रम तथा बैदेशिक रोजगार कार्यालय परिसरमा

काठमाडौँ । प्रभु बैंकले मोरङ जिल्ला विराटनगर महानगरपालिका तिनपैनी वडा नं-३ स्थित श्रम तथा बैदेशिक रोजगार कार्यालय परिसरमा एक्सटेन्सन काउण्टर सञ्चालन गरेको छ । बैदेशिक रोजगारीमा जाने सेवाग्राहीका लागि आवाश्यक श्रम स्वीकृति वापतको शुल्क दाखिला गर्ने तथा अन्य सेवा र सुविधाको लागि विहीबारदेखि एक्सटेन्सन काउन्टर संचालनमा ल्याएको हो । उक्त काउन्टरको शुभारम्भ विराटनगर महानगरपालिका स्थित श्रम तथा बैदेशिक रोजगार कार्यालयका प्रमुख प्रेमप्रसाद संजेलले गरेका हुन् । बैदेशिक रोजगारीमा जाने ब्यक्तिहरु …

पुरा पढ्नुहॊस »

रियल टाइममा नै खाता खोल्न मिल्ने गरी थप १४ शाखा रहित बैकिङ्ग सेवा

काठमाडाैँ । माछापुच्छ्रे बैंक लिमिटेडले प्रदेश १ को झापा र मोरङमा १४ शाखा रहित बैकिङ्ग सेवा एकैपटक संचालनमा ल्याएको छ । बैंकले झापाका विभिन्न १३ स्थान र मोरङको लेटाङ्गमा १ गरी कुल १४ वटा स्थानमा शाखा रहित बैकिङ्ग सेवाको औपचारिक सुरुवात गरेको छ । बैकिङ्ग पहुँचदेखि टाढा रहेका ग्रामीण भेगमा बैंकले आफ्ना शाखा रहित बैंकिङ्ग सेवा केन्द्रहरु मार्फत अत्याधुनिक बैकिङ्ग सेवा पु¥याइरहेको छ । यो सहित माछापुच्छ्रे बैंकको हालसम्म ९७ …

पुरा पढ्नुहॊस »

गरिमा विकास बैंकको नाफा ४२ करोड ३७ लाख

काठमाडौँ ।  गरिमा विकास  बैंकले सबैभन्दा धेरै नाफा कमाएको विवरण प्रकाशित गरेको छ । गरिमा विकास बैंकले अहिलेसम्म ४२ करोड ३७ लाख रुपैयाँ नाफा कमाएको छ । गत आवको सोही अवधिमा बैंकको यस्तो मुनाफा २८ करोड १५ लाख ६४ हजार रुपैयाँ रहेको थियो ।

पुरा पढ्नुहॊस »

सन नेपाल लाइफ इन्स्योरेन्स र पोखरा फाइनान्सबीच सम्झौता

काठमाडौँ । सन नेपाल लाइफ इन्स्योरेन्स र पोखरा फाइनान्स बीच बैकास्योरेन्स सम्झौता भएको छ । उक्त सम्झौतामा  इन्स्योरेन्सको तर्फबाट मुख्य बजार विकास प्रवद्र्धक  राजु के.सी. र फाइनान्सको तर्फबाट डेपुटी सिइओ राजु मोहन भट्टराईले हस्ताक्षर गरे। सम्झौतापछि पोखरा फाइनान्सका सम्पूर्ण ग्राहकहरुले बीमा शुल्क भुक्तानी गर्न, बीमालेख लिन तथा बीमा दाबी भुक्तानी सहज रुपमा सन नेपाल लाइफ इन्स्योरेन्सबाट प्राप्त गर्न सक्नेछन् र उत्कृष्ट सेवा सहित सरल, सुलभ तरिकाले सन नेपाल लाइफ इन्स्योरेन्स …

पुरा पढ्नुहॊस »

एनआईसी एशिया बैंकका ग्राहकलाई ह्याम्स हस्पिटलमा १०% सम्मको छुट

काठमाडौं । एन आई सी एशिया बैंक लिमिटेड र धुम्बाराही स्थित ह्याम्स हस्पिटल बीच स्वास्थ्य सेवामा छुट सम्वन्धि सम्झौता भएको छ । सम्झौता अनुसार बैंकका कर्मचारी, कर्मचारीका परिवार, बैंकको डेबिट एवं क्रेडिट कार्डवाहक तथा बैंकका सम्पूर्ण ग्राहकहरुलाई ह्याम्स हस्पिटलमा उपचार गराउँदा हस्पिटलको विभिन्न सेवा सुविधाहरुमा १०% सम्मको छुट प्रदान गर्ने सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा बैंकको तर्फबाट बैंकका प्रमुख बजार व्यवस्थापन अधिकृत सन्तोष कुमार राठी र हस्पिटलको तर्फबाट ह्याम्स …

पुरा पढ्नुहॊस »

ग्लोबल आइएमई बैंकद्धारा करुणा फाउण्डेशनलाई व्हील चेयर वितरण

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले सामाजिक उत्तरदायित्व अन्तर्गत करुणा फाउण्डेशन नेपाललाई स्पेशल व्हील चेयर सहित २१ थान व्हील चेयर हस्तान्तरण गरेको छ । बैंकको बजार तथा व्यवसाय प्रवद्र्धन विभागका प्रमुख गणेश अवस्थीले करुणा फाउण्डेशन नेपालका कार्यकारी निर्देशक दिपकराज सापकोटालाई व्हील चेयरहरु हस्तान्तरण गरेका हुन् । करुणा फाउण्डेशन नेपाल वि.स.२०७२ देखि इलाम र सुनसरी जिल्लामा अपाङ्गता रोकथाम र अपाङ्गता भएका व्यक्ति र तिनका परिवारको जीवनमा गुणस्तरीय सुधार ल्याउन क्रियाशिल रहिआएको …

पुरा पढ्नुहॊस »

नालामा सनराइज बैंकले खोल्यो शाखारहित बैंकिङ्ग सेवा

काठमाडौँ । सनराइज बैंक लिमिटेडले काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका वडा नं ४, नालामा २९ औँ शाखारहित बैंकिङ्ग सेवा शुरू गरेको छ । उक्त शाखारहित बैंकिङ्ग सेवाको नेपाल राष्ट्र बैंकका डेपुटी गर्भनर शिबराज श्रेष्ठ उद्घाटन गरे । सो अवसरमा बनेपा महानगरपालिकाका अध्यक्ष श्यामसुन्दर श्रेष्ठ, सनराइज बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्यका साथै बैंकका अन्य उच्च पदाधिकारीहरुको पनि उपस्थिति रहेको थियो । शाखारहित बैंकिङ्ग सेवाको एजेन्ट÷प्रतिनिधि अशोक श्रेष्ठलाई पोइन्ट अफ सेल मेसिन भक्तपुर …

पुरा पढ्नुहॊस »

राष्ट्रिय वाणिज्य बैंक र नेपाल दुरसञ्चार कम्पनीको संयुक्त लगानीमा भुक्तानी सेवा प्रदायक कम्पनी संचालन हुने

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेड र नेपाल दुरसञ्चार कम्पनी लिमिटेड बीच सम्झौता भएको छ । संयुक्त लगानीमा भुक्तानी सेवा प्रदायक पब्लिक कम्पनी संचालन गर्ने सम्बन्धमा बिहिबार सम्झौता भएको हो । सम्झौतापत्रमा बैंकका निमित्त प्रमुख कार्यकारी अधिकृत कविराज अधिकारी र दुरसञ्चार कम्पनीका प्रवन्ध निर्देशक डिल्लीराम अधिकारीले हस्ताक्षर गरेका छन् । सो समारोहमा प्रधानमन्त्री केपी शर्मा ओलीको पनि उपस्थिति रहेको थियो । सम्झौता पश्चात संयुक्त लगानीमा संस्थापित भुक्तानी सेवा प्रदायक पब्लिक …

पुरा पढ्नुहॊस »

धुलिखेलमा महालक्ष्मी लाईफ र ज्योति सहकारीद्वारा बिमा जनचेतना

धुलिखेल । महालक्ष्मी लाईफ इन्स्योरेन्स लिमिटेड र ज्योति बहुउद्देश्यीय सहकारी संस्थाद्वारा यहि वैशाख १८ गते धुलिखेलमा बिमा जनचेतना कार्यक्रम सम्पन्न गरेको छ। दुई सेसनमा चलेको उक्त कार्यक्रममा पहिलो सेसनमा ज्योति सहकारीको चार वर्षे कार्यक्रमको विषयमा संस्थाका अध्यक्ष मुकुन्द प्रसाद दाहालले जानकारी गराएका थिए। दोस्रो सेसनमा बिमाको अवधारणा, बिमाको वर्तमान अवस्था, यसका फाइदाहरूको बारेमा महालक्ष्मी लाईफका प्रमुख कार्यकारी अधिकृत रमेश कुमार भट्टराईले प्रशिक्षण दिएका थिए । त्यसैगरी, महालक्ष्मी लाईफको परिचय र …

पुरा पढ्नुहॊस »

३६ प्रतिशत वृद्धि हुँदा कुमारीको नाफा १०० करोड नाघ्यो

काठमाडौं । कुमारी बैंकको ९ महिनाको नाफा १०० करोड नाघेको छ । बैंकले चालु आर्थिक वर्षको नाफा १ अर्ब ३२ लाख रुपैंया पुर्याएको हो । यो नाफा अघिल्लो वर्षको सोही समयको तुलनामा करिब ३६ प्रतिशत बढी हो । नाफामा वृद्धिसँगै बैंकको अन्य वित्तीय परिसूचकहरुमा पनि सन्तुलित सुधार आएको छ । रिजर्भको आकार ३७ करोडले बढेर २ अर्ब १६ करोड पुगेको हो । त्यस्तै, बैंकको अवितरित नाफाको आकार १ अर्ब ५२ …

पुरा पढ्नुहॊस »
This will auto close after