शाखा विस्तारमा एनआईसी एशिया बैंकः शाखा संख्या २८४ पुग्यो

काठमाडौं । एन आई सी एशिया बैंकको शाखा संख्या २८४ पुगेको छ । बैंकले काठमाडौं उपत्यका भित्र ६ र रौतहत जिल्लामा १ शाखा विस्तार गरेको छ । त्यसैगरी बैंकले थप १ शाखारहित बैंकिङ्ग सेवाको पनि औपचारिक सुरुवात गरेको छ ।

बैंकले काठमाडौं महामनगरपालिका भित्र  बालुवाटार, कुलेश्वर, कोटेश्वर, नार्गजुन नगरपालिका ठुलो भर्याङ, रामकोट र रौतहत जिल्लाको गुजरा नगरपालिका सिम्राभवानीपुरमा शाखा विस्तार गरेको छ । बैंकले रुपन्देही जिल्लाको कंचन गाउँपालिका वडा नं. ४ गरगर्रेमा २४ औं शाखारहित बैंकिङ्ग सेवा पनि संचालनमा ल्याएको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

गरिमा बैंकद्धारा १८औं वार्षिकोत्सवको अवसरमा ‘Garima Road Race Competition -2081’ आयोजना गरिने

काठमाडौँ । गरिमा विकास बैंक लिमिटेडले १८औं वार्षिकोत्सवको अवसरमा मिति २०८१ मंसिर ८ गते शनिवार …

प्रतिकृया दिनुहॊस