Tag Archives: featured

प्रभु बैंकको एक्स्टेन्सन काउण्टर मोरङ जिल्ला प्रशासन कार्यलयमा

काठमाडौं । प्रभु बैंकले आफ्नो सेवा विस्तार गर्ने क्रममा मोरङस्थित विराटनगर उपमहानगरपालिका जिल्ला प्रशासन कार्यलयमा  एक्स्टेन्सन काउण्टर सञ्चालनमा ल्याएको छ ।  मोरङस्थित जिल्ला प्रशासन कार्यलयमा स्थापित एक्स्टेन्सन काउण्टरको यही मंसिर ५ गते मोरङका प्रमुख जिल्ला अधिकृत मदन भुजेलले एक समारोहका बीच उद्घाट्न गरे । अब, जिल्ला प्रशासन कार्यलयमा आउने सेवाग्राहीहरुले अब विना झण्झट प्रभु बैंकको एक्स्टेन्सन काउण्टरमा  रकम जम्मा गरी सरल र सहज रुपमा जिल्ला प्रशासन कार्यलयको काम गर्न सक्नेछन् …

पुरा पढ्नुहॊस »

एभरेष्ट बैंकद्वारा मनिपाल अस्पताललाई हेमोडायलेसिस् मेसिन हस्तान्तरण

काठमाडौं । एभरेष्ट बैंक लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत मनिपाल अस्पताललाई एक थान हेमोडायलेसिस् मेसिन हस्तान्तरण गरेको छ । यो नयाँ मेसिनले मिर्गौला बिरामीहरुलाई उपचारका लागि पर्खिनुपर्ने समय कम गर्न मद्दत पुर्याउनेछ । ईबीएलले ठुलो संख्यामा ग्राहकहरुको लाभका लागि विभिन्न सामाजिक कार्यक्रमहरु आयोजना गर्दै आइरहेको छ र ‘सर्भिस विथ स्माईल’ नारा सहित एभरेष्ट बैंकले सदैव ग्राहकको लाभ र सन्तुष्टिलाई मध्येनजर गर्दै आएको बैंकको दावी छ । मनिपाल अस्पतालका डिन …

पुरा पढ्नुहॊस »

अब अष्ट्रेलिया जानेले माछापुच्छ्रे बैंकका शाखाहरुबाट सजिलै अष्ट्रेलियन डलर प्राप्त गर्न सक्ने

काठमाडौं । माछापुच्छ्रे बैंकले आफ्नो सेवालाई अझ सहज र विस्तार गर्दै अष्ट्रेलियन डलर नगद आयात गरी ग्राहकलाई बिक्री शुरु गरेको छ ।हाल बजारमा रहेको अष्ट्रेलियन डलरको अभावलाई परिपूर्ति गर्न माछापुच्छ्रे बैंकले विदेशबाट अष्ट्रेलियन डलर खरिद गरि ग्राहकहरुलाई सटही सुविधा प्रदान गर्न लागेको हो । विदेश जाने नेपालीहरुले विदेशको भिसा लागेपछि अधिकतम १,५०० अमेरिकी डलर बराबरको अष्ट्रेलियन डलर साट्न पाउने प्रावधान रहेपनि हाल नेपाली बजारमा देखिएको अष्ट्रेलियन डलरको अभावले अधिकांश नेपालीले …

पुरा पढ्नुहॊस »

सेञ्चुरी बैंकद्वारा बर्दिबासमा निः शुल्क आँखा शिविर संचालन

बर्दिबास। सेञ्चुरी कमर्सियल बैंकको बर्दिबास शाखाले पथलैया बजार, महोत्तरीमा आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत निः शुल्क आँखा शिविर सञ्चालन गरेको छ । बालबालिकाहरुदेखि लिएर वृद्धवृद्धाहरुसमेत सहभागी उक्त शिविरमा १२७ जनाभन्दा बढीको निः शुल्क जांच गरिएको थियो । सगरमाथा चौधरी आँखा अस्पतालको सहयोगमा सो शिविर सम्पन्न भएको हो । बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत शिक्षा, स्वास्थय, वातावरण तथा अन्य क्षेत्रमा थुप्रै कार्यक्रमहरु गर्दै आएको छ । बैंकको अन्य जानकारीका लागी …

पुरा पढ्नुहॊस »

नायक अर्जुन रामपालको डिभोर्स

एजेन्सी ।    विवाह गरेको २१ वर्षपछि बलिउड नायक अर्जुन रामपालको डिभोर्स भएको छ । बान्द्राको फेमिली कोर्टले रामपाल र उनकी पत्नी मेहर जेसियाको सम्बन्धविच्छेदको अनुमति दिएको छ । न्यायधिसले दुई छोरी माहिका र मायारलाई जेसिकासँग नै बस्नका लागि अनुमती दिएका छन् ।अर्जुन रामपाल पछिल्लो केही समयदेखि अफ्रिकन मोडल ग्रेविएलाको साथमा प्रेम सम्बन्धमा छन् ।

पुरा पढ्नुहॊस »

शाओमीको रेडमी नोट ८ प्रो सार्वजनिक

काठमाडौं । शाओमीका रेडमी नोट ८ सिरिजका दुई स्मार्टफोन रेडमी नोट ८ प्रो र रेडमी नोड ८ सार्वजनिक भएका छन् । रेडमी नोट ८ प्रोको रिअरमा ८ दशमलव ८ एमएम मोटाइ भएको थ्रीडी कबर्ड ग्लास रहेको छ । त्यस्तै, यसमा ४ हजार ५०० एमएएच ब्याट्री र ६४ एमपी क्वाड क्यामेरा सेटअप गरिएको छ । रेडमी नोट ८ प्रो ६ जीबी प्लस ६४ जीबी, ६ जीबी प्लस १२८ जीबी र ८ …

पुरा पढ्नुहॊस »

चलचित्र ‘लभ यू हमेशा’को ‘यो हावा किन चल्छ’ बोलको गीत सार्वजनिक

काठमाडौँ । चलचित्र ‘लभ यू हमेशा’मा समावेश ‘यो हावा किन चल्छ’ बोलको गीत सार्वजनिक भएको छ । शिब ढकालको छायांकन रहेको चलचित्रमा सुरज गहतराज , ऋचा थापा ,गोपाल ढकाल, शिशिर राणा, करुणा श्रेष्ठ, निराजन मेहता, पिटी योल्मा, सल्देन तामाङ लगायतका कलाकारको अभिनय छ ।   ‘लभ यू हमेशा  मंसिर १३ बाट देशभर प्रदर्शनमा आउने छ ।

पुरा पढ्नुहॊस »

नेपाल बंगलादेश बैंकद्वाराअसहाय बाल उत्थान समाजलाई ब्ल्यांकेट हस्तान्तरण

काठमाडौं ।  विश्व बाल दिवसको अवसरमा नेपाल बंगलादेश बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत ललितपुर–२३ हात्तीवन, धापाखेल, स्थित नवकिरण अनाथ, असहाय बाल उत्थान समाजलाई ३१ ओटा जाडोको ब्ल्यांकेट हस्तान्तरण गरेको थियो । बैंकले सो अनाथालयमा अनाथ तथा असहाय बालबालिकालाई अध्ययन र बसोबासको लागि सहज होस् भनि ब्ल्यांकेट वितरण गरेको हो । बैंकका सहायक महाप्रबन्धक  सलोनिका सिंहले सो अनाथालयका बालबालिकाहरुलाई सहायोग सामग्री हस्तान्तरण गर्नुभएको थियो । सो अवसरमा सो संस्थाकी अध्यक्ष्य  …

पुरा पढ्नुहॊस »

आज अमेरिकी डलरसहित सबै देशको भाउ बढ्यो

काठमाडौं । आज यूके पाउण्ड र मलेसियन रिँगिटको बाहेक सबै देशको भाउ बढेको छ । हिजो सबै देशको विनिमयदर घटेको थियो । आज अमेरिकी डलर एकको खरिददर ११४ रुपैयाँ ६० पैसा तथा बिक्रिदर ११५ रुपैयाँ २० पैसा रहेको छ । त्यस्तै युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १४७ रुपैयाँ ९३ पैसा र बिक्रिदर १४८ रुपैयाँ ७० पैसा रहेको छ । साउदी रियाल एकको खरिददर ३० रुपैयाँ ५६ पैसा रहेको छ भने …

पुरा पढ्नुहॊस »

जापानबाट पैसा पठाउने गोबिन्द थापा बने सिटी एक्सप्रेसको पहिलो लखपति

काठमाडौँ । सिटी एक्स्प्रेसले ‘लखपति एक्सप्रेस २०७६’ को पहिलो महिनाको लखपति घोषणा गरेको छ । लखपति एक्सप्रेसको पहिलो महिनामा बागलुङका गोबिन्द बहादुर थापा लखपति बनेका छन् । पछिल्लो समय जापानमा बस्दै आएका थापाले सिटी एक्सप्रेस मार्फत नेपाल पैसा पठाउँदा असोज महिनाको पहिलो लखपति बनेर एक लाख रुपैयाँ जितेका हुन् । सिटी एक्सप्रेस कम्प्लेक्स भवनमा एक विशेष कार्यक्रमको आयोजना गरी उक्त नगद पुरस्कार एक लाख (१,०००००) रुपैयाँ गोबिन्द बहादुर थापाकी छोरी …

पुरा पढ्नुहॊस »