आज अमेरिकी डलरसहित सबै देशको भाउ बढ्यो

काठमाडौं । आज यूके पाउण्ड र मलेसियन रिँगिटको बाहेक सबै देशको भाउ बढेको छ । हिजो सबै देशको विनिमयदर घटेको थियो ।

आज अमेरिकी डलर एकको खरिददर ११४ रुपैयाँ ६० पैसा तथा बिक्रिदर ११५ रुपैयाँ २० पैसा रहेको छ । त्यस्तै युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १४७ रुपैयाँ ९३ पैसा र बिक्रिदर १४८ रुपैयाँ ७० पैसा रहेको छ ।

साउदी रियाल एकको खरिददर ३० रुपैयाँ ५६ पैसा रहेको छ भने बिक्रिदर ३० रुपैयाँ ७२ पैसा रहेको छ । त्यस्तै कतारी रियाल एकको खरिददर ३१ रुपैयाँ ४८ पैसा रहेको छ भने बिक्रिदर ३१ रुपैयाँ ६४ पैसा रहेको छ ।

युएई दिराम एकको खरिददर ३१ रुपैयाँ २० पैसा रहेको छ भने बिक्रिदर ३१ रुपैयाँ ३७ पैसा रहेको छ । मलेसियन रिँगिट एकको खरिददर २७ रुपैयाँ ५१ पैसा तथा बिक्रिदर २७ रुपैयाँ ६६ पैसा रहेको छ ।

कुवेती दिनार एकको खरिददर ३ सय ७७ रुपैयाँ ४२ पैसा तथा बिक्रिदर ३ सय ७९ रुपैयाँ ४० पैसा रहेको छ । बहराईन दिनार एकको खरिददर ३ सय ३ रुपैयाँ ९५ पैसा तथा बिक्रिदर ३ सय ५ रुपैयाँ ५४ पैसा रहेको छ ।

यस्तो छ सबै देशको विनिमयदर तालिका

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

एसिया प्यासिफिक डिजिटल ट्यालेन्ट समिटमा नेपाली विद्यार्थीले जिते पिपल्स च्वाइस अवार्ड

काठमाडौं । नेपाली विद्यार्थीहरुले आविष्कार गरेको एआई प्रोजेक्टले चीनको नानिङ र सेन्जेनमा भएको एसिया प्यासिफिक …

प्रतिकृया दिनुहॊस

This popup will auto close in : seconds