Tag Archives: featured

बीमा संस्थानद्वारा कर्णाली प्रदेशमा बीमा अभिकर्ता तालिम सम्पन

काठमाडौं । राष्ट्रिय बीमा संस्थान सुर्खेत शाखाले कर्णाली प्रदेशमा पहिलोपटक तीन दिने बीमा अभिकर्ता तालिम सम्पन्न गरेको छ। मङ्सिर ५, ६ र ७ गते भएको उक्त कार्यक्रममा ३३ जनाको सहभागिता थियो । कार्यक्रममा बीमा र यसको महत्व, सिद्धान्त र प्रकारहरु बीमा एन नियामावली तथा बिनियामावलीहरु बीमा संस्थानमा प्रचलित बीमालेखहरु बीमा बजारीकरण र अभिकर्ता व्यवसाय वृद्धिका तरिकाहरुका बारेमा प्रशिक्षण दिएको थियो। यसैगरी, कार्यक्रममा संस्थानका प्रशाशक कविप्रसाद पाठकले संस्थानको भाव िकार्यदिशा यस …

पुरा पढ्नुहॊस »

ओपो चिफ फाइभजी साइन्टिस्ट ः भविस्यको बौद्धिक समाजका लागि फाइभजी स्तम्भ हुने

चीन । नोवेम्बर १८का दिन सीएनबीसीद्वारा क्वाङचोउ, चीनमा आयोजित बार्षिक टेक्नोलोजी फोरम ईष्ट टेक वेष्टमा ओपोका चिफ फाइभजी साईन्टिस्ट हेनरी ट्याङले औद्योगिक तथा शैक्षिक क्षेत्रका अग्रणी प्राविधिक विज्ञहरु माझ फाइभजीको भविस्य सम्बन्धि अन्तरक्रियामा सहभागिता जनाएका थिए । “भाविस्यको बौद्धिक समाजमा फाइभजी एक प्रमुख स्तम्भका रुपमा रहने छ । यसको माध्यमबाट बहुमुखी तथा एकिकृत कनेक्टिभिटी सुचारु हुनुका साथै विभिन्न परिस्थितीमा उपयोगिता समेत ब्याप्त हुनेछ ।” “द फ्युचर ईज नाउँ ः हाउ …

पुरा पढ्नुहॊस »

महालक्ष्मी विकास बैंकद्वारा विद्यालयमा बाल उद्यान सामाग्री वितरण

महालक्ष्मी विकास बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न शाखाहरुबाट विभिन्न कार्यक्रमहरु गर्र्दै आइरहेको छ । सोही कार्यलाई निरन्तरता दिँदै बैंकको भैरहवा शाखाले   सिद्घार्थनगर न. पा.–८, नारायणपथमा अवस्थित श्री लिलाराम माध्यामिक विद्यालयमा बालबालिकाको लागि बाल उद्यान सम्बन्धी पिङ्ग, चिप्लेटी, ढिके पिङ्ग, तेर्साे भ¥याङ लगायतका सामाग्री हस्तान्तरणका साथै वित्तीय साक्षरता कार्यव्रmम सम्पन्न गरेको छ । सिद्घार्थनगर न.पा. वडा नं. ८ का अध्यक्ष राजन जंग राणाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको उक्त कार्यक्रममा …

पुरा पढ्नुहॊस »

सुमन केसी र विद्या तिवारीको ‘भीडमा पनि’

काठमाडौँ ।  गायक सुमन केसी र गायिका विद्या तिवारीको आवाजमा समावेश ‘भीडमा पनि’ बोलको गीत सार्वजनिक गरिएको छ । सार्वजनिक उक्त गीतमा पुरुषोत्तम सुवेदीको संगीत  रहेको छ भने शब्द अम्बिका गौतमले लेखेकी हुन् । गीतको भिडियोमा  पल शाह र  स्मृती श्रेष्ठलाई फिचरिङ गरिएको छ ।

पुरा पढ्नुहॊस »

श्री लालीगुँरास सहकारीको २० औँ साधारणसभा सम्पन्न

काठमाडौं । ललितपुर महानगरपालिका– ३ पुल्चोकस्थित श्री लालीगुराँस बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको २०औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । कार्यक्रममा पुर्वप्रधानमन्त्री एवं समाजवादी पाटीका अध्यक्ष डा. बावुराम भट्टराईले देशको आर्थिक विकासको मेरुदण्डको रुपमा रहेको सहकारीको विकासमा सरकारले विशेष ध्यान दिनुपर्ने बताए । उनले सहकारी क्षेत्रमा श्री लालीगुराँस सहकारीले गरेको योगदानको कदर गरे। यस्तै पूर्वमन्त्री एवं नेकपाका प्रमुख सचेतक देव गुरुङ, नेपाली कँग्रेसका संसदीय दलका प्रमुख सचेतक बालकृण खाँड, पूर्वमन्त्री …

पुरा पढ्नुहॊस »

एनसेलको नयाँ ‘एनसेल सेन्टर’ नेपालगञ्जमा, ग्राहकलाई आकर्षक योजना

काठमाडौँ । एनसेल प्राईभेट लिमिटेडले नेपालगञ्जको पुष्पलाल चोक२ मा  नयाँ सुविधासम्पन्न नयाँ एनसेल सेन्टर सञ्चालनमा ल्याएको छ । एनसेलका प्रमुख प्रविधि अधिकृत अदिल इस्रारले  एक कार्यक्रममाझ उक्त सेन्टरको उद्घाटन गरेका थिए । सञ्चालनमा आएको उक्त सेन्टरको प्रारुप कम्पनीको नयाँ ब्राण्ड बाचा ‘आज, भोलि, सधैं सँगै’ अनुरुप रहेको र ग्राहकलाई एकै स्थानबाट सम्पुर्ण ग्राहक सेवा प्रदान गर्न सक्षम रहेको एनसेलले जनाएको छ । नयाँ सेन्टर उद्घाटनको अवसरमा कम्पनीले आकर्षक योजना पनि …

पुरा पढ्नुहॊस »

उर्जा सम्मेलन : तीन समझदारी पत्रमा हस्ताक्षर

काठमाडाैं । ऊर्जा सम्मेलनकै क्रममा तीन समझदारी भएका छन् । सम्मेलनको पहिलो दिन बिहीबार दुई र दोस्रो दिन शुक्रबार एफएमओ र नेपाल बैंकर्स संघबीच समझदारी पत्र (एमओयु) भएको हो । ऊर्जा सम्मेलनको पहिलो दिन र दोस्रो दिन गरी कुल तीनबटा समझदारी पत्रमा हस्ताक्षर भएका हुन । भारत सरकार स्वामित्वको एनएचपीसी लिमिटेड र नेपाल सरकार स्वामित्वको हाइड्रोइलेक्ट्रिसिटी एन्ड इन्भेस्टमेन्ट कम्पनी लिमिटेड (एचआईडीसीएल) को साझेदारी पत्रमा हस्ताक्षर भएको थियो । यसैगरी, नै …

पुरा पढ्नुहॊस »

क्वाड क्यामेरा भएको रियलमी ५ नेपाली बजारमा, यस्ता छन् विशेषता

काठमाडाैं । रियलमी नेपालले आफ्नो नयाँ उत्पादन रियलमी ५ नेपाली बजारमा ल्याएको छ । मिड रेञ्ज अन्तर्गतको यस स्मार्टफोनमा ६.५ इन्चको डिस्प्ले जडान गरिएको छ । स्न्यापड्रागन ६६५ प्रोसेसर रहेको छ, जसले फोन ह्याङ हुनबाट बचाउँछ र प्रयोगकर्तालाई सहज अनुभव दिन्छ । कम्पनीका अनुसार रियलमी ५ दुई भेरियन्टका साथ बजारमा आएका छन् । दुबैमा ३ जिबी र्याम र ६४ जिबी रोम भएको स्मार्टफोनको मूल्य २० हजार ९ सय ९० रहेको …

पुरा पढ्नुहॊस »

आजकाे विनिमयदर : सबै देशको भाउ घट्यो

काठमाडौं । शनिबार अमेरिकी डलरसहित प्राय सबै देशको भाउ ओरालो लागेको छ । आज अमेरिकी डलर एकको खरिददर ११४ रुपैयाँ ४४ पैसा तथा बिक्रिदर ११५ रुपैयाँ ०४ पैसा रहेको छ । त्यस्तै युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १४७ रुपैयाँ ३९ पैसा र बिक्रिदर १४८ रुपैयाँ १७ पैसा रहेको छ । साउदी रियाल एकको खरिददर ३० रुपैयाँ ५२ पैसा रहेको छ भने बिक्रिदर ३० रुपैयाँ ६८ पैसा रहेको छ । त्यस्तै …

पुरा पढ्नुहॊस »

लक्ष्मी बैंकका पूर्व सिइओ सुदेश खालिङ बने सिटिजन्स बैंकको संचालक

काठमाडौं । सिटिजन्स बैंकको संचालकमा सुदेश खालिङ नियुक्त भएका छन् । शुक्रवार बसेको बैंकको ३२०औं सञ्चालक समितिको बैठकले बैंकिङ क्षेत्रमा करिव तीन दशक लामो अनुभव बटुलेका खालिङलाई बैंकको स्वतन्त्र संचालकमा नियुक्त गरिएको छ । अवनिन्द्र कुमार श्रेष्ठको पदावधि सकिएपछि रिक्त हुन गएको स्वतन्त्र संचालकको पदमा खालिङलाई नियुक्त गरिएको हो । शाखा संचालन तथा जोखिम व्यवस्थापनमा अनुभवी बैंकरका रूपमा परिचित खालिङले विभिन्न वाणिज्य बैंकको आफ्नो कार्यकुशलता प्रदर्शन गरिसकेको बैंकले बताएको छ …

पुरा पढ्नुहॊस »
This popup will auto close in : seconds