काठमाडौं । एन आई सी एशिया बैंक लिमिटेडले आफ्ना डेविट एवं क्रेडिट कार्डवाहक ग्राहकहरुका लागि नयाँ बर्ष २०२० को अवसर पारेर क्यासव्याक अफर ल्याएको छ । गत डिसेम्बर ३१ देखि २५ फेब्रुवरी २०२० सम्म भिसा कार्ड मार्फत खरिदमा भुक्तानी गर्दा १०% वा अधिकतम रु. १५००सम्म क्यासव्याक प्रदान गर्ने भएको छ । उक्त अफर अन्तर्गत क्यासव्याक प्राप्तगर्न बैंकका डेविट एवं क्रेडिट कार्डवाहकहरुले सामान वा सेवा खरिद गर्दा न्यूनतम रु. ५०० तथा …
पुरा पढ्नुहॊस »राष्ट्र बैंकको प्रवक्तामा गुणाकर भट्ट नियुक्त
काठमाडौं । नेपाल राष्ट्र बैंकको प्रवक्तामा डा. गुणाकर भट्ट नियुक्त भएका छन् । बैंकले मंगलबारदेखि लागू हुने गरी डा. भट्टलाई प्रवक्ता पदमा नियुक्त गरेको हो । अर्थशास्त्रमा विद्यावारिधी गरेका नवनियुक्त प्रवक्ता डा.भट्ट अनुसन्धान विभागको कार्यकारी निर्देशक समेत हुन् । यसअघि राष्ट्र बैंकको प्रवक्ता पदको जिम्मेवारी लक्ष्मी प्रपन्न निरौलाले सम्हालेका थिए । उनी अनिवार्य अवकाशका लागि बिदामा बसेपछि बैंकले रिक्त प्रवक्ता पदमा डा. भट्टलाई नियुक्त गरेको हो । नियुक्त भएको दिनदेखिनै …
पुरा पढ्नुहॊस »दुबईमा नायिका वर्षा सिवाकोटी
गायिका नेहा कक्कड, कत्तिकाे मनपर्छ ?
नयाँ वर्षमा टाटा मोटर्सको नयाँ कार योजना
काठमाडौं ।नेपालका लागि टाटा मोटर्सको एकमात्र अधिकारिक वितरक, सिप्रदी ट्रेडिङ्ग प्रा. लि. ले नयाँ वर्ष २०२० को अवसरमा नयाँ वर्ष नयाँ कार योजना ल्याएको छ । उक्त योजनामा सहभागी हुन ग्राहक महानुभावहरुले टाटा मोटर्सको सोरुममा गई नयाँ तथा अत्याधुनिक डिजाइनका उत्पादनहरु एच फाईभ, नेक्सन, टियागो, टिगोर, हेग्जा र स्ट्रोम लगायतका गाडीहरु अवलोकन तथा टेष्ट ड्राइभ गर्न सक्नेछन । साथै जुनसुकै ब्राण्डका गाडीहरु एक्सचेन्जमा रु. १,००,००० सम्मको एक्सचेन्ज बोनस, टेष्ट ड्राइभमा …
पुरा पढ्नुहॊस »नेपाल इन्भेस्टमेन्ट बैंकको ‘ग्रिन डबल फिक्स्ड डिपोजिट’ योजना, दोब्बर निक्षेप पाइने
काठमाडौं । विश्वव्यापी रूपमा जलवायु परिस्थितिहरू बिग्रिरहेको परिप्रेक्षमा नेपाल इन्भेस्टमेन्ट बैंकले अंग्रेजी नयाँ वर्षका अवसरमा पृथ्वीलाई सम्मुख राख्दै दिगो र वातावरणमैत्री लगानीलाई प्रवर्धन गर्ने उद्देश्यसहितको बिशेष योजना ल्याएको छ । बैंकले ल्याएको साढे सात वर्षे अवधिको निक्षेप ‘ग्रिन डबल फिक्स्ड डिपोजिट’बाट निक्षेपकर्ताहरूले अवधि सकिएपछि आफ्नो निक्षेप दोब्बर भएको पाउने छन्, किनकी यो निक्षेपको सञ्चिति बढ्दै जाने प्रकृतिको छ । यसबाहेक यसको मुख्य विशेषता भनेको निक्षेप दोब्बर हुनेमात्र नभइ यो योजनाअन्तर्गत …
पुरा पढ्नुहॊस »सनराइज बैंकका ग्राहकलाई होटल संग्रीलामा विशेष छुट
काठमाडौं । सनराइज बैंकले आफ्ना ग्राहकहरुको सहजता तथा सुविधालाई मध्यनजर गर्दै अस्पताल, रेष्टुरेन्ट तथा विभिन्न क्षेत्रमा विशेष छुट सहितका सुविधा दिदैं आएको छ । त्यसै क्रममा बैंकले होटल क्षेत्रमा समेत विभिन्न छुट दिने उद्देश्यले होटल संग्रीलासँग सम्झौता गरेको छ । सनराइज बैंक लिमिटेड तथा होटल संग्रीला बीच बैंकका ग्राहकहरुलाई होटल संग्रीलाको विभिन्न सेवा तथा सुविधा प्रयोग गर्दा विशेष छुट प्रदान गर्ने सम्झौतापत्रमा हस्ताक्षर भएको छ । सम्झौताअनुसार बैंकका ग्राहकहरुले फूड, …
पुरा पढ्नुहॊस »एनआईसी एशिया बैंक र श्री तिनाउ इन्टरनेशनल हस्पिटल प्रालिबीच सम्झौता
काठमाडौं । एनआईसी एशिया बैंकर श्री तिनाउ इन्टरनेशनल हस्पिटल प्रालिबीच सम्झौता भएको छ । बैंकका सम्पुर्ण ग्राहक र कर्मचारीहरुलाई अस्पतालमा उपचार गराउँदा बैंकका डेबिट एवं क्रेडिट कार्डवाहक सम्पूर्ण ग्राहकवर्गलाई विभिन्न सेवा सुविधाहरुमा १०प्रतिशतदेखि १५प्रतिशितसम्मको छुट प्रदान गर्ने सम्झौता भएको हो । उक्त सम्झौता पत्रमा बैंकको तर्फबाट प्रदेश नं. ५ को यस बैंकको प्रादेशिक कार्यालयका प्रमुख तिलक सुन्दर कार्की र श्री तिनाउ इन्टरनेशनल हस्पिटलको तर्फबाट हस्पिटलका प्रबन्ध संचालक बिमलप्रसाद श्रेष्ठले हस्ताक्षर …
पुरा पढ्नुहॊस »पोखरामा सिद्धार्थ इन्स्योरेन्सकाे अन्तर्क्रिया कार्यक्रम सम्पन्न
काठमाडौं । सिद्धार्थ इन्स्योरेन्सले गण्डकी प्रदेशको पोखरामा बीमा दावी सम्वन्धि अन्तरकृया कार्यक्रम सम्पन्न गरेको छ । कम्पनीले “संस्थागत सुशासन र पारदर्शिता, दावी भुक्तानीको सुनिश्चितता” विषयक उक्त कार्यक्रम सम्पन्न गरेको हो । कार्यक्रममा बीमा समितिका अध्यक्ष चिरञ्जीवी चापागाईले बीमा दावी सम्बन्धि विषयमा बीमितसँगको प्रत्यक्ष सात्क्षातकारबाट एक अर्काको कमि कमजोरी पहिचान गरि, दावी भुक्तानी कार्यलाई प्रभावकारी बनाउन थप मद्दत पुग्ने विश्वास व्यक्त गरेका छन् । कम्पनीका सञ्चालक पवन कुमार अग्रवाल सभापतित्वमा सम्पन्न …
पुरा पढ्नुहॊस »नयाँ बर्षमा दिशाको हट लुक
एजेन्सी । बलिउड नायिका दिशा पटानी सामाजिक संजालमा उधुम नै मच्नाउँछिन् । सामाजिक संजालमा तस्वीर सार्वजनिक गरेरै उनी चर्चित बन्न चाहिन्छिन् । भर्खरै दिशाले नयाँ बर्ष २०२० को शुभकामना दिदै आफ्ना तस्वीर सार्वजनिक गरिन् । जुन तस्वीरले अहिले सामाजिक संजालमा चर्चा पाइरहेको छ । दिशा पटानी चलचित्रको पर्दामा पनि चर्चित छिन् । अहिले ‘बाघी ३’को छायांकनमा व्यस्त छिन् ।
पुरा पढ्नुहॊस »