Tag Archives: featured

नवलपरासीमा विश्वमै अग्लो दामोदर कृष्ण भगवानको मुर्ति

नवलपरासी । विभिन्न धार्मिक पक्षहरूको विशेषता रहेको तथा परासर ऋषिको तपस्थली नवलपरासी जिल्लामा अर्को एउटा ऐतिहासिक धार्मिक कार्य भएको छ । यो जिल्लाको सुनवलमा विश्वमै अग्लो दामोदर कृष्ण भगवानको मुर्ति खडा गरिएको छ । सोही दामोदर कृष्ण भगवानको मुर्तिको निर्माण भएपछि सो क्षेत्रलाई दामोदरधामले सम्बोधन गर्न थालिएको छ । विश्व हिन्दु महासंघ अन्तर्राष्ट्रियकी विशिष्ट आजीवन सदस्यसमेत रहेकी समाजसेवी, धार्मिक अभियन्ता देवि घिमिरे (देवि दिदी)को अगुवाईमा सो कार्य भएको हो । …

पुरा पढ्नुहॊस »

कैलालीमा राष्ट्रिय वाणिज्य बैंकको प्रादेशिक कार्यालय सञ्चालनमा

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले धनगढीको कैलालीमा सुदूर पश्चिम प्रादेशिक कार्यालय सञ्चालनमा ल्याएको छ । उक्त कार्यालयको उद्घाटन सुदूर पश्चिम प्रदेशका माननीय मुख्य मन्त्री त्रिलोचन भट्टले गरे। सुदुर पश्चिम प्रदेश कार्यालयका प्रादेशिक प्रबन्धक रणबहादुर चन्दको अध्यक्षतामा भएको बैंकको सो कार्यक्रममा ५ नम्बर प्रदेश कार्यालयका प्रादेशिक प्रबन्धक आन्नद सुवेदीले स्वागत मन्तब्य तथा ब्रान्च अपरेशन विभागका विभागीय प्रमुख सरोज बस्नेतले कार्यक्रम संचालन गरेका थिए । कार्यक्रममा परशुराम नगरपालिका, डडेलधुराका मेयर भीमबहादुर साउद, …

पुरा पढ्नुहॊस »

चर्चित गायिका लता मंगेशकर बिरामी

काठमाडौं । चर्चित  भारतीय गायिका लता मंगेशकर गम्भीर बिरामी भएकी छन् । छातिमा भाइरल इन्फेक्सनको समस्या देखिएपछि  उनलाई अस्पताल लगिएको थियो । श्रीनिवासले एक विज्ञप्ति जारी गर्दै विज्ञप्तिमा लेखिएको छ– लता मंगेशकरको उमेरको ख्याल राख्दै अस्पतालमा भर्ना गरिएको छ र स्वास्थ्य स्थिर छ । भारत रत्न, दादा साहब फाल्केजस्ता सम्मानबाट सम्मानित लता मंगेशकर भारतीय सिनेमा जगतको सर्वश्रेष्ठ गायिका मानिन्छिन् ।

पुरा पढ्नुहॊस »

महालक्ष्मीले सुर्खेतको विद्यालयमा जडान गर्यो पानी प्रशोधन उपकरण

काठमाडौँ । महालक्ष्मी विकास बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न शाखाहरुबाट विभिन्न कार्यक्रमहरु गर्र्दै आइरहेको छ । सोही कार्यलाई निरन्तरता दिँदै बैंकको सुर्खेत शाखाले  विरेन्द्रनगर नपा.३ मा स्थित हरिडिल भूमि माध्यमिक विद्यालयमा पानी प्रशोधन उपकरण जडान गरेको छ । बर्षातका समयमा महामारीका रुपमा देखिने ज्वरो, टाइफाइड जस्ता समस्याबाट विद्यार्थीहरुलाई जोगाउनका लागि बैंकले विद्यालयमा उक्त उपकरण जडान गरेको हो ।

पुरा पढ्नुहॊस »

ग्लोबल आइएमईको शाखा बन्दीपुरमा

काठमाडौँ । ग्लोबल आइएमई बैंकले तनहूँ जिल्लाको बन्दीपुर गाँउपालिका वडा नं. २ बन्दीपुरमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । बैंकले सबै क्षेत्र र वर्गसम्म बैंकिङ्ग सेवाको पहुँच पुर्याउने उद्देश्यले विभिन्न स्थानमा शाखा, एक्सटेन्सन काउण्टर तथा शाखारहित बैंकिङ्ग सेवामार्फत आफ्ना ग्राहकहरु माझ सेवा प्रदानगर्दै आइरहेको छ । बैंकले १५० वटा शाखा, ३० वटा राजश्व संकलनतथा एक्सटेन्सन काउण्टर, १५० एटीएम तथा१९४शाखारहित बैंकिङ्ग सेवा र नेपालबाहिर ३ प्रतिनिधि सम्पर्क कार्यालय मार्पmतआफ्ना ११ लाखभन्दा …

पुरा पढ्नुहॊस »

नेपालको नयाँ नक्सा सार्वजनिक गर्न संसदीय समितिको निर्देशन

काठमाडौं । प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिले भारतले आफ्नो सीमाभित्र राखेको कालापानी, लिपुलेक र लिम्पियाधुरा क्षेत्रलाई समेटेर नयाँ नक्सा जारी गर्न नेपाल सरकारलाई निर्देशन दिएको छ।समितिले महाकाली क्षेत्रको सीमा विवादबारे छलफल गर्न प्रधानमन्त्री केपी शर्मा ओलीलाई बोलाएको थियो । तर उनको सट्टा भूमि व्यवस्थामन्त्री पदमा अर्याल उपस्थित थिइन् । मन्त्री अर्यालले पनि नेपालको हाल प्रयोगमा रहेको नक्सा त्रुटिपूर्ण रहेको स्वीकार गरेकी थिइन् । बैठकले काली नदी नै सीमा …

पुरा पढ्नुहॊस »

महालक्ष्मी विकास बैंकद्वारा पानी, जुसका साथै डस्टविन वितरण कार्यव्रmम सम्पन्न

काठमाडौं । महालक्ष्मी विकास बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न शाखाहरुबाट विभिन्न कार्यक्रमहरु गर्र्दै आइरहेको छ । सोही कार्यलाई निरन्तरता दिँदै बैंकको सुकेधारा शाखाले  हरिबोधनी एकादशीको अवसर पारेर बुढानिलकण्ठ मन्दिरमा दर्शन गर्न आउने श्रद्घालु भक्तजनहरुका लागि शुद्घ पिउने पानी र जुसका साथै बुढानिलकण्ठ मन्दिरलाई डस्टविन वितरण कार्यव्रmम सम्पन्न गरेको छ । उक्त कार्यक्रममा बैंकले बिहान ७ बजे देखि अपराह्न ५ बजेसम्म दर्शनार्थीहरुलाई पानी तथा जुस वितरण गरेको थियो भने बुढानिलकण्ठ …

पुरा पढ्नुहॊस »

नेशनल लाइफको लाभांस पारित, १२ प्रतिशत नगद लाभांस

काठमाडौं। नेशनल लाइफ इन्स्योरेन्सको ३१औं वार्षिक साधारण सभाले लाभांस पारित गरेको छ । कम्पनीले चुक्ता पूँजीको साढे २ प्रतिशत बोनस शेयर र १२ प्रतिशतका दरले नगद लाभांस पारित गरेको हाे । कम्पनी अध्यक्ष प्रेमा सिंहले गत बर्ष कम्पनीले सन्तोषजनक प्रगति गरेको बताइन् । उनले लगानी विविधिकरण गरेर लामो अवधिको लगानी वृद्धि गरेर कम्पनीको प्रतिफल बढाएको बताईन् । उनले व्यवसाय विस्तारसँगै सामाजिक उत्तरदायित्वमा समेत ध्यान दिएको बताउँदै विपन्न वर्गका लागि शिक्षा …

पुरा पढ्नुहॊस »

इसेवाको उपहार योजनाका विजेताले पाए मोटरसाइकल

काठमाडाैं । पेमेन्ट गेटवे इसेवाले दशैँ तिहार तथा छठ पर्वलाई लक्षित गर्दै सार्बजनिक गरेको ‘उत्सवको बहार, हप्तैपिच्छे उपहार’ नामक योजनाका बिजेतालाई पुरस्कार हस्तान्तरण गरेको छ । बम्पर उपहार बिजेता मकवानपुरका लेखनाथ पौडेललाई यमाहाको एफ जेड एस एफ आइ भि थ्रि मोटरसाइकल कम्पनीले दिएको छ। अर्को बम्पर उपहार बिजेता काठमाडौ रामकोटका किरण घलेले साताको लागि एक जोडिलाई दुवई ट्रिपको प्याकेज पाएका छन् । इसेवाको यस उपहार योजनामा ३ सय ५० जनाले …

पुरा पढ्नुहॊस »
This popup will auto close in : seconds