Tag Archives: featured

एभरेष्ट बैंकले कात्तिक १ गते मनायो रजत जयन्ती

काठमाडौं । एभरेष्ट बैंकले २५औं स्थापना दिवसको अवसरमा आज लाजिम्पाटस्थीत आफ्नो प्रधान कार्यलयमा नर्भिक इन्टरनेशनल अस्पताल र नेपाल रेड क्रस सोसाइटीको सहकार्यमा विभिन्न संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमहरुको आयोजना गरेको छ । बैंकले रक्तदान कार्यक्रम, निशुल्क स्वास्थ्य जाँच तथा नर्भिक अस्पतालका डाक्टर यादव भट्टसँग टक सो सञ्चालन गरेको थियो । समारोहमा बोर्ड अफ डिरेक्टर, प्रमुख कार्यकारी अधिकृत तथा वरिष्ठ अधिकारीहरुको उपस्थीति रहेको थियो । १ हजारभन्दा बढि मानिसहरुको उपस्थीति रहेको उक्त …

पुरा पढ्नुहॊस »

प्रदीप बास्तोलाको ‘समय पर्खिंदैन’ (भिडियो)

काठमाडौं । प्रदीप बास्तोलाले समय पर्खिंदैन बोलको नयाँ गीत ल्याएका छन् । बास्तोलाले आफ्नै शब्द, संगीत तथा स्वरमा  गीत ल्याएका हुन।

पुरा पढ्नुहॊस »

सिभिल बैंकको शाखा काठमाडौंको काँडाघारीमा

काठमाडौं । सिभिल बैंकले काठमाडौेंको काँडाघारीमा नयाँ शाखा संचालनमा ल्याएको छ ।सो शाखाको उद्घाटन बैंकका संचालक प्रतापजङ्ग पाण्डे तथा कागेश्वरी मनोहरा नगरपालिकाका मेयर कृष्णहरि थापाले गरे । सोही समारोहमा सिभिल बैंकका संचालक प्रताप जङ्ग पाण्डेद्वारा ईन्फिनिट एबिलिटि सेन्टरलाई  २५ हजार रूपैयाँको चेक पनि हस्तान्तरण गरेका  थिए ।  

पुरा पढ्नुहॊस »

जगदम्बा मोटर्सको “टिभिएस सुपर एक्सेञ्ज फाइनान्स फेयर”

काठमाडौं । नेपालको लागि टिभिएस टू ह्वीलर्सको एकमात्र आधिकारिक वितरक जगदम्बा मोटर्सले एक भव्य फाइनान्स मेला “टिभिएस एक्सेञ्ज एण्ड फाइनान्स फेयर” को आयोजना गर्ने भएको छ । यही कार्तिक १ गतेदेखि ५ गतेसम्म भृकुटीमण्डप, काठमाडौंमा संचालन हुने यो मेलाको प्रमुख आकर्षण नै ग्राहकहरुले ३० प्रतिशत डाउन पेमेन्टको उत्कृष्ट फाइनान्स सुविधा, एक्स्चेञ्जमा थप रु.१०,००० मुल्याँकन जस्ता उत्कृष्ट अफरहरु रहने छन् । मेलाको अन्य आकर्षणहरुमा शुन्य प्रतिशत ब्याजमा विशेष फाइनान्स योजना र …

पुरा पढ्नुहॊस »

एनआईशी एशिया बैंक र वल्र्डलिंकबीच सम्झौता

काठमाडौं । एनआईशी एशिया बैंक र वल्र्डलिंक  कम्युनिकेसनबीच सम्झौता भएको छ ।  एनआईशी एशिया बैंक र वल्र्डलिंक कम्युनिकेसनबीच भएको सहमति अनुसार एनआईशी एशिया बैंकको डेबिटकार्ड, क्रेडिटकार्ड, मोबाइल बैंकिङ र इन्टरनेट बैंकिङ प्रयोग गरी त्यस्तो भुक्तानी गर्दा त्यस्तो छुट प्राप्त गर्नेछन् । यो योजना असोन ३० गते सुरु भई कात्तिक १६ गते छठ पर्वसम्म कायम रहेने समेत जनाइएको छ । उक्त सम्झौतापत्रमा बैंकको तर्फबाट बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत  सन्तोष कुमार …

पुरा पढ्नुहॊस »

एनएमबि बैंकको कम्पनी सचिवमा अधिकारी

काठमाडौं । एनएमबि बैंक लिमिटेडले कात्तिक १ गते (आज)देखि  कम्पनी सचिवमा धुब्र प्रसाद अधिकारीलाई चयन गरेको छ । बैंकको असोज ३० गते बसेको सञ्चालक समितिको बैठकले कानून तथा अनुपाल विभागका प्रमुखलाई कम्पनी सचिवमा चयन गरेको जानकारी गराएको छ ।

पुरा पढ्नुहॊस »

चीनको आर्थिक बृद्धि २७ वर्ष यताकै कमजोर

काठमाडौं । चीनको आर्थिक बृद्धि दर २७ वर्ष यताकै ससबैभन्दा कमजोर भएको छ । सन् १९९०को दशकको शुरुदेखि अहिलेसम्मकै सबैभन्दा कम बृद्धि भएको पछिल्लो सरकारी आँकडाले देखाएको छ । सेप्टेम्बर सम्मको तीन महिनाको अवधीमा चीनको आर्थिक बृद्धि ६ प्रतिशत मात्रै बढेको बताइएको छ । जबकी अपेक्षा ६.१ हुने गरिएको थियो । यद्यपि चिनियाँ अधिकारीहरुले यो आर्थिक बृद्धि बार्षिक ‘टार्गेट रेन्ज’ भित्रै रहेको जनाएको ग्लोबल टाइम्सले जनाएको छ । बीबीसीले चीनको …

पुरा पढ्नुहॊस »

कार्तिक महिनाको मासिक राशिफल

काठमाडौं । चर्चित ज्योतिषी दीपक सुवेदीद्वारा अभिव्यक्त वि.सं. २०७६ कार्तिक महिना (१८ अक्टोबरदेखि १७ नोभेम्बरसम्मको) मासिक राशिफल

पुरा पढ्नुहॊस »

एनआरएन अध्यक्षमा पन्त विजयी, महासचिवमा डा. हेमराज

काठमाडौं । एनआरएनको सम्पन्न निर्वाचनमा कुमार पन्तसहित महासचिवमा डा. हेमराज शर्मा विजयी भएका छन। उपाध्यक्षमा डा बद्री केसी, सोनाम लामा, अर्जुन श्रेष्ठ, र मन केसी, विजयी भएका छन। उता सचिवमा गौरी जोशी र आरके शर्मा विजयी भएका छन । त्यस्तै कोषाध्यक्षमा महेश श्रेष्ठ र सहकोषाध्यक्षमा लोकराज दाहाल विजयी भएका छन । सम्पन्न निर्वाचन विश्व सम्मेलनको क्रममा हिजो भएको मतदानमा २३ सय ४४ मत खसेको छ। निर्वाचन आयोगका अनुसार ९२ प्रतिशत …

पुरा पढ्नुहॊस »

कुमारी बैंक र नेपाल ग्याँस ईन्डष्ट्रीजबीच सहकार्य

काठमाडौं । कुमारी बैंक लिमिटेड र देशकै पहिलो एलपी  ग्याँस आयातकर्ता एवम् विक्रेता कम्पनी नेपाल ग्याँस ईन्डष्ट्रीज प्राइभेट लिमिटेडबीच आय संकलन सुविधा सम्बन्धी एक सहकार्य भएको छ । सो सहकार्य पश्चात् नेपाल ग्याँसका वितरकहरुले आफ्नो आम्दानी कुमारी बैंकको क्यू आर पेमेन्ट प्रणाली मार्फत आफ्नो बैंक खातामा सहज रूपमा संकलन गर्न सक्नेछन् । सो सम्झौतापत्रमा कुमारी बैंकका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्र भण्डारी तथा नेपाल ग्याँस ईन्डष्ट्रीजका कार्यकारी निर्देशक गोकुल भण्डारीले हस्ताक्षर गरे …

पुरा पढ्नुहॊस »
This popup will auto close in : seconds