काठमाडौं । सिद्धार्थ बैंकले कास्कीको हेम्जामा शाखा सञ्चालनमा ल्याएको छ । बैंकले सर्वसाधारण तथा उद्यमीेमाझ सबै प्रकारका निक्षेप तथा कर्जा कारोबार सुविधा, रकम भुक्तानी लगायत सम्पूर्ण बैंकिङ्ग सेवा पुर्याउने उद्देश्यले उक्त शाखा सञ्चालनमा ल्याएको हो । बैंकको शाखा सञ्जाल संख्या १७३ (४ एक्स्टेन्सन् काउन्टर सहित) पुगेको छ । बैंकले १०१ शाखारहित बैंकिङ्ग सेवा, १९० एटीएम र १,६०० भन्दा बढी पीओएस मेसिनका साथै बैंकले निक्षेप तथा कर्जा सुविधा, घरमै बसेर बैंक …
पुरा पढ्नुहॊस »अर्घाखाँची सिमेन्टले ल्यायो ‘धन वर्षा’ योजना
काठमाडाैँ ।अर्घाखाँची सिमेन्ट प्रा.लीले स्थापनाको पाँचाैं वर्षगाँठको उपलक्ष्यमा आफ्नो उपभोक्ताको लागि ‘धन वर्षा’ योजना सार्वजनिक गरेको छ । मंसिर ८ गते देखि माघ ८ गते ( दुई महिना ) सम्म लागू हुने यस योजना अन्तर्गत ग्राहक तथा उपभोक्ताले अर्घाखाँचीको जुनसुकै (ओपिसी वा पिपिसी) १५ बोरा सिमेन्टको खरिदमा एक स्क््रयाच कुपन पाउनेछन् । यस कुपनलाई स्क््रयाच गरी रु १०० देखि रु ५००, रु १०००, रु १०,०००, रु २५०००, रु ५० हजार …
पुरा पढ्नुहॊस »प्राइम बैंकले गर्यो बोनस घोषणा
काठमाडौं । प्राइम कमर्सियल बैंकले १६% बोनस दिने घोषणा गरेको छ । बैंकको सोमबार बसेको सञ्चालक समिति बैठकले गत वर्षको नाफाबाट १६% बोनस सेयर दिने निर्णय गरेको हो । नियामक राष्ट्र बैंक र आगामी साधारण सभाले अनुमोदन गरेपछि लगानीकर्तालाई वितरण सुरु गरिनेछ । गत वर्ष पनि प्राइमले १६% नै बोनस सेयर वितरण गरेको थियो । कर तिर्ने पैसा भने लगानीकर्ता आफैंले जोहो गर्नुपर्नेछ । बैंकले १ अर्ब ५४ करोड ९८ …
पुरा पढ्नुहॊस »अब डिशहोमको सिनेमा घरमा “छ माया छपक्कै”
काठमाडौँ । वर्षकै सर्वाधिक सफल चलचित्र “छ माया छपक्कै” अब डिशहोमको सिनेमा घर च्यानल नम्बर १०८ मा प्रदर्शन हुँदैछ । ख्यातिप्राप्त हाँस्यकलाकार दिपकराज गिरी, केदारप्रसाद घिमिरे(माग्ने बुढा), जितु नेपाल(मुन्द्रे), लगायत दर्जनौँ चर्चित कलाकारहरुको अभिनय रहेको यो चलचित्र मंसिर १३ गते देखि प्रदर्शन हुनेछ । डिशहोमले हलसम्म गएर सिनेमा हेर्न नभ्याउने र हलहरुको सहज पहुँच नभएको दर्शकहरुका लागि न्यूनतम शूल्कमा स–परिवार घरैमा बसी चलचित्र हेर्न मिल्ने पे पर भ्यु (Pay Per …
पुरा पढ्नुहॊस »एन आई सी एशिया बैंकको थप शाखारहित बैंकिङ्ग सेवा संचालनमा
काठमाडौँ । एन आई सी एशिया बैंकले ग्रामीण तथा दुर्गम क्षेत्रहरुमा समेत आफ्नो सशक्त उपस्थिति जनाउँदै गाउँ–गाउँमा वित्तीय पहुँच तथा वित्तीय सबलीकरणको लागि शाखारहित बैंकिङ्ग सेवा प्रदान गर्ने क्रममा रुपन्देही जिल्लाको लुम्बिनी सांस्कृतिक नगरपालिका वडा नं.१३, ओडवलियामा आपm्नो ४३ औं शाखारहित बैंकिङ्ग सेवा मंसीर ६ गतेबाट संचालनमा ल्याएको छ । बैंकले संचालनमा ल्याएको ओडवलिया शाखारहित बैंकिङ्ग सेवाको समुद्घाटन लुम्बिनी सांस्कृतिक नगरपालिकाका मेयर मनमोहन चौधरीको उपस्थितिमा सम्पन्न भयो । उक्त शाखारहित बैंकिङ्ग …
पुरा पढ्नुहॊस »एनएमबि बैंकद्वारा बलूनिङ्ग एण्ड रिभर्स बलूनिङ्ग घर कर्जा सुविधा सुरु
काठमाडौं । एनएमबि बैंकले आफ्नो घर कर्जा सुविधा अन्तर्गत एक नयाँ एनएमबि बलूनिङ्ग एण्ड रिभर्स बलूनिङ्ग योजना सुरु गरेको छ । एनएमबि बैंकमा घर कर्जा सुविधा लिन चाहने ग्राहकहरुले यस नयाँ योजना अन्तर्गत अब आफ्नो आवश्यकताअनुसार सम–मासिक किस्ता (ईएमआई) बुझाउने विधि चयन गर्न सक्नेछन् । बलूनिङ्ग सुविधाले घर कर्जा लिने ग्राहकलाई लिएको सम्पूर्ण कर्जाको साँवा पुनःभुक्तानी गर्नलाई छनोट गर्ने अवसर प्रदान गर्दछ जसमा तिर्नुपर्ने किस्ताको केही अंशसम मासिक किस्ताबन्दीका …
पुरा पढ्नुहॊस »झापाको भृकुटीमा सनराइज बैंकको ३९ औं शाखारहित बैंकिङ्ग सेवा संचालनमा
काठमाडाैँ । सनराइज बैंक लिमिटेडले बैंकिङ्ग सेवा नपुगेका विभिन्न स्थानहरुमा बैंकिङ्ग सेवा पुर्याउँदै जाने उद्धेश्यका साथ झापा जिल्लाको मेचीनगर नगरपालिका वडा नं २ मा ३९ औं शाखारहित बैंकिङ्ग सेवाको सुरुवात गरेको छ । ज्येष्ठ नागरिक सेवा समितीको अध्यक्ष ठाकुर प्रसाद शिवाकोटी र बैंकको प्रादेशिक कार्यालय १ का सदस्य पुर्ण बहादुर थापाले एक समारोहका बीच मेचीनगरमा शाखारहित बैंकिङ्ग सेवाको उद्घाटन गरेका हुन । हालसम्म बैंकले वटा १२४ शाखा, ३९ वटा शाखारहित …
पुरा पढ्नुहॊस »प्रभु बैंकको सेयर संरचना परिवर्तन
काठमाडाैँ । प्रभु बैंक लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना सेयरधनीलाई १६ प्रतिशत बोनश सेयर वितरण गर्ने प्रस्ताव पारित गरेको छ। शुक्रबार सम्पन्न बैंकको वार्षिक साधारणसभाले उक्त प्रस्ताव पारित गरेको हो। योसँगै बैंकको चुक्ता पूँजी रु. १० अर्ब ३१ करोड ५५ लाख ०२ हजार ७ सय रुपैयाँ पुगेको छ । सधारणसभाले सेयर संरचना पनि परिवर्तन गर्ने निर्णय गरेको छ। बैंकले जारी गरेको प्रेस विज्ञप्तिअनुसार संस्थापक समूहतर्फ कायम रहेको ५५ प्रतिशत …
पुरा पढ्नुहॊस »बीमा संस्थानद्वारा कर्णाली प्रदेशमा बीमा अभिकर्ता तालिम सम्पन
काठमाडौं । राष्ट्रिय बीमा संस्थान सुर्खेत शाखाले कर्णाली प्रदेशमा पहिलोपटक तीन दिने बीमा अभिकर्ता तालिम सम्पन्न गरेको छ। मङ्सिर ५, ६ र ७ गते भएको उक्त कार्यक्रममा ३३ जनाको सहभागिता थियो । कार्यक्रममा बीमा र यसको महत्व, सिद्धान्त र प्रकारहरु बीमा एन नियामावली तथा बिनियामावलीहरु बीमा संस्थानमा प्रचलित बीमालेखहरु बीमा बजारीकरण र अभिकर्ता व्यवसाय वृद्धिका तरिकाहरुका बारेमा प्रशिक्षण दिएको थियो। यसैगरी, कार्यक्रममा संस्थानका प्रशाशक कविप्रसाद पाठकले संस्थानको भाव िकार्यदिशा यस …
पुरा पढ्नुहॊस »ओपो चिफ फाइभजी साइन्टिस्ट ः भविस्यको बौद्धिक समाजका लागि फाइभजी स्तम्भ हुने
चीन । नोवेम्बर १८का दिन सीएनबीसीद्वारा क्वाङचोउ, चीनमा आयोजित बार्षिक टेक्नोलोजी फोरम ईष्ट टेक वेष्टमा ओपोका चिफ फाइभजी साईन्टिस्ट हेनरी ट्याङले औद्योगिक तथा शैक्षिक क्षेत्रका अग्रणी प्राविधिक विज्ञहरु माझ फाइभजीको भविस्य सम्बन्धि अन्तरक्रियामा सहभागिता जनाएका थिए । “भाविस्यको बौद्धिक समाजमा फाइभजी एक प्रमुख स्तम्भका रुपमा रहने छ । यसको माध्यमबाट बहुमुखी तथा एकिकृत कनेक्टिभिटी सुचारु हुनुका साथै विभिन्न परिस्थितीमा उपयोगिता समेत ब्याप्त हुनेछ ।” “द फ्युचर ईज नाउँ ः हाउ …
पुरा पढ्नुहॊस »