काठमाडौँ । चलचित्र ‘लभ यू हमेशा’मा समावेश ‘यो हावा किन चल्छ’ बोलको गीत सार्वजनिक भएको छ । शिब ढकालको छायांकन रहेको चलचित्रमा सुरज गहतराज , ऋचा थापा ,गोपाल ढकाल, शिशिर राणा, करुणा श्रेष्ठ, निराजन मेहता, पिटी योल्मा, सल्देन तामाङ लगायतका कलाकारको अभिनय छ । ‘लभ यू हमेशा मंसिर १३ बाट देशभर प्रदर्शनमा आउने छ ।
तपाईंको प्रतिकृया




