काठमाडौं । कुनै बेला सिटिजन्स बैंक इन्टरनेशनल , ग्लोवल आईएमई बैंक, प्राइम कमर्शिलयल बैंक, सनराईज बैंक, बैंक अफ एशिया र कमर्ज एण्ड ट्रन्ट बैंकलाई एउटै पुस्ताका बैंक भनेर भनिन्थ्यो । कमर्ज एण्ड ट्रष्ट बैंक ग्लोवल आईएमई बैंकमा मर्ज भयो । बैंक अफ एशिया एनआईसी बैंकमा मर्ज भई एनआईसी एशिया बन्यो । सिटिजन्स, ग्लोवल आईएमई, प्राइम र सनराईज बैंक आ–आफै तरिकाले अगाडि बढिरहेका छन् । कमर्स एण्ड ट्रष्ट र जनता बैंक …
पुरा पढ्नुहॊस »कुमारी स्मार्ट मोबाईल बैंकिङ्गको आकर्षक योजना
काठमाडौं । कुमारी बैंक लिमिटेडले नगद रहित कारोबार( cashless payment )को अवधारणालाई अघि बढाउन तथा नविनतम प्रविधिको प्रयोग प्रोत्साहित गर्न, कुमारी बैंकले आफ्नो ग्राहकवर्गलाई लक्षित गरी विभिन्न योजनाहरु ल्याएको छ । यस योजना अन्तर्गत कुमारी बैंकका मोबाईल बैंकिङ्ग ग्राहकहरुले] (Kumari Smart Mobile Banking Application) प्रयोग गरी निम्न योजनाहरुमा सहभागी भई यस अवसरको फाइदा लिनसक्ने छन् । १०० मा १०० – यस योजना अन्तर्गत कुमारी बैंकका ग्राहकले कुमारी मोबाईल बैंकिङ्गबाट पहिलो …
पुरा पढ्नुहॊस »काठमाडौंकाे कपनमा युवतीले काटिदिइन् प्रेमीको लिङ्ग
काठमाडौं । काठमाडौं महानगरपालिका ६ कपनमा डेरा गरी बस्ने १९ वर्षीया युवतीले २१ वर्षका आफ्ना प्रेमीलाई कोठामा बोलाएर लिङ्ग नै काटिदिएकी छन् ।प्रेमीकाे लिङ्ग काटने युवतीलाई पक्राउ गरेर अनुसन्धान शुरु गरिरकेकाे महानगरीय प्रहरी बृत्त बौद्धले जनाएकाे छ । फरक धर्मको भएका कारण युवकले घरबाट आफूहरूको विवाहलाई मान्यता नदिने समस्या रहेको भन्दै विवाह गर्न अस्वीकार गर्दा उनको लिङ्ग काटिदिएकी युवतीले बताएकी छन् । बौद्धमा रहेको ह्यायात होटलमा काम गर्ने दुवै जना …
पुरा पढ्नुहॊस »अन्जु पन्त र बादल लिम्बुको “बोलाउ तिमी” सार्वजनिक
काठमाडौं । गायिका अन्जु पन्त र गायक बादल लिम्बुको नयाँ गीत “बोलाउ तिमी”को भिडियो सार्वजनिक भएको छ ।
पुरा पढ्नुहॊस »एन आई सी एशिया लघुवित्तको दोस्रो साधारण सभा सम्पन्न
काठमाडौं । एन आई सी एशिया बैंक लिमिटेडकोे सहायक कम्पनी एन आई सी एशिया लघुवित्त वित्तीय संस्था लि. को दोस्रो साधारण सभा सञ्चालक समितिका अध्यक्ष अर्जुन राज खनियाको अध्यक्षतामा ट्रेड टावर थापाथली, काठमाडौंमा सम्पन्न भएको छ । साधारण सभाले सञ्चालक समितिको प्रतिवेदन सहित आ.व.२०७५÷७६ को वित्तीय विवरण पारित गर्दै नियामक निकायहरु लगायतका कार्यालयहरुबाट आवश्यक स्वीकृति प्राप्त भए पश्चात सर्वसाधारणलाई प्राथमिक शेयर(IPO) निष्काशन गर्ने निर्णय गरेको छ । साथै मिति २०७६÷०८÷२३ …
पुरा पढ्नुहॊस »बिग मर्जरपछि बिदेशमा शाखा खोल्ने नेपाली ब्यांकको योजना
सिड्नी । नेपालमा हालै बिग मर्जर गरेका ग्लोबल आइएमइ ब्यांकका अध्यक्ष चन्द्र प्रसाद ढकालले नेपालमा लगानीको बाताबरण निकै राम्रो बन्दै गएको बताएका छन् । सिड्नीमा आयोजित एक अन्तरक्रियामा बोल्दै उनले अस्ट्रेलियामा भएका नेपाली लगानी कर्तालाई आफ्नो ब्यांक उपयुक्त सहजकर्ता हुन सक्ने बताए । उनले गैर आवाशीय नेपालीहरुको समेत लगानी निर्माण हुदै गरेको दोर्दी जलाबिध्युत आयोजना छिट्टै संचालनमा आउने पनि बताए । उनले हाल अस्ट्रेलिया लगाएत भारत , बेलायेत, मलेसिया र …
पुरा पढ्नुहॊस »प्रभु बैंकले ल्यायाे ‘प्रभु स्पेशल सेभिङ्ग खाता’
काठमाडौं । प्रभु बैंकले ब्रटिस सरकारको सैनिक सेवामा कार्यरत तथा भुतपुर्व सैनिकहरुको ‘प्रभु स्पेशल सेभिङ्ग खाता’ सञ्चालनमा ल्याएको छ । बैंकले गोर्खा सत्याग्रह समिति नेपालसँग सम्झौता गरी उक्त खाता सञ्चालनमा ल्याएको हो । उक्त सम्झौतापत्रमा गोर्खा सत्याग्रह समिति, नेपालकातर्फबाट अध्यक्ष कृष्ण बहादुर राई र प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनले हस्ताक्षर गरे। प्रभु स्पेशल सेभिङ्ग खाता खोल्ने ब्रिटिश सैनिक सेवामा कार्यरत तथाभुतपुर्व ब्रिटिस गोर्खा सैनिकहरुले शुन्य मौज्दातमा यो खाता …
पुरा पढ्नुहॊस »एनआईसी एशिया बैंक र द्वारिकाज होटलबीच द्धिपक्षीय सम्झौता
काठमाडौं । एनआईसी एशिया बैंक र बत्तिसपुतलीको द्वारिकाज होटलबीच द्धिपक्षीय सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा सहायक प्रमुख कार्यकारी अधिकृत सन्तोषकुमार राठी र द्वारिकाज ग्रुपको तर्फबाट इन्टरनेशनल मार्केटिङ्ग एण्ड कम्युनिकेशन म्यानेजर सुनिता गुरुङले हस्ताक्षर गरे । सम्झौता बमोजिम बैंकका डेविट एवं क्रेडिट कार्ड प्रयोगकर्ताहरुलाई बत्तिसपुतलीस्थित द्वारिकाज होटलका तोरण रेष्टुरेण्ट, फ्युजन बार, मोकोज जापानिज रेष्टुरेण्ट, द्वारिकाज ग्रुपकै गार्डन अफ ड्रिम्सस्थित केइजर क्याफे, पाटन संग्रहालयस्थित पाटन म्युजियम क्याफेमा १० प्रतिशतसम्म छुट र …
पुरा पढ्नुहॊस »मर्जर प्रस्ताव सगैँ लाभांश पारित गर्न सिभिलले बोलायो साधारण सभा
काठमाडाैँ । सिभिल बैंकले आफ्नो नवौं वार्षिक साधारण सभा बोलाएको छ । बैंकले मर्जर र लाभांश पारित गर्ने विषेश प्रस्तावका साथ उक्त सभा बोलाउन लागेका हो । यस अघि बैंकले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना शेयर धनीहरुलाई ६।५७ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गथरेको थियो । त्यस्तै बैंकले उक्त साधारण सभामा मर्जर प्रकृयामा जाने बारे विषेश छलफल गर्ने बताएको छ । बैंकको साधारण सभा पौष ६ गते अमृतभोग, कालिकास्थान डिल्लीबजारमा …
पुरा पढ्नुहॊस »डिस मिडिया नेटवर्कको डिसहोम क्रेडिट सर्भिस अब ५ दिन सम्म पाइने
काठमाडौं । आप्mना ग्राहकहरुको लागि उत्कृष्ट सेवाहरु प्रवाह गर्न बचनबद्ध डिस मिडिया नेटवर्क लि.ले आफ्ना ग्राहकहरुलाई सधै थप सेवा प्रदान गर्दै आएको छ । यस अन्तर्गत डिस होमले आफ्ना ग्राहकहरुलाई सदस्यता शुल्क समाप्त भइसके पछि पनि ३ दिन सम्म थप म्याद दिदै आएकोमा अब उक्त सेवाको म्याद थप गरि ५ दिन पु¥याएको छ । यो सेवाका साथ ग्राहकहरुले एकपटक किनेको नियमित सेवाको अवधि समाप्त भएपछि थप ५ दिनको क्रेडिट सेवा …
पुरा पढ्नुहॊस »