मर्जर प्रस्ताव सगैँ लाभांश पारित गर्न सिभिलले बोलायो साधारण सभा

काठमाडाैँ । सिभिल बैंकले आफ्नो नवौं वार्षिक साधारण सभा बोलाएको छ । बैंकले मर्जर र लाभांश पारित गर्ने विषेश प्रस्तावका साथ उक्त सभा बोलाउन लागेका हो ।

यस अघि बैंकले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना शेयर धनीहरुलाई ६।५७ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गथरेको थियो । त्यस्तै बैंकले उक्त साधारण सभामा मर्जर प्रकृयामा जाने बारे विषेश छलफल गर्ने बताएको छ ।

बैंकको साधारण सभा पौष ६ गते अमृतभोग, कालिकास्थान डिल्लीबजारमा विहान ११ बजे बाट बस्नेछ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

महालक्ष्मी बैंकको कार्यालय भवनको भूमि पूजा कार्यक्रम सम्पन्न

काठमाडौँ । महालक्ष्मी विकास बैंकले काठमाण्डौं जिल्ला का.म.न.पा वडा न. ३०, ज्ञानेश्वरमा आफ्नो कार्यालय भवन …

प्रतिकृया दिनुहॊस