काठमाडौंकाे कपनमा युवतीले काटिदिइन् प्रेमीको लिङ्ग

काठमाडौं ।  काठमाडौं महानगरपालिका ६ कपनमा डेरा गरी बस्ने १९ वर्षीया युवतीले २१ वर्षका आफ्ना प्रेमीलाई कोठामा बोलाएर लिङ्ग नै काटिदिएकी छन् ।प्रेमीकाे लिङ्ग  काटने  युवतीलाई  पक्राउ गरेर अनुसन्धान शुरु गरिरकेकाे महानगरीय प्रहरी बृत्त बौद्धले जनाएकाे छ ।

फरक धर्मको भएका कारण युवकले घरबाट आफूहरूको विवाहलाई मान्यता नदिने समस्या रहेको भन्दै विवाह गर्न  अस्वीकार गर्दा उनको लिङ्ग काटिदिएकी  युवतीले बताएकी छन् । बौद्धमा रहेको ह्यायात होटलमा काम गर्ने दुवै जना करिब एक वर्षदेखि प्रेममा रहेका जनाइएको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री