Tag Archives: featured

बोनम्यारोसम्बन्धी रोग लागेका पत्रकार डिलप्रकाश शर्माको उपचारका क्रममा निधन

सुर्खेत । सुर्खेतमा रहेर सक्रिय पत्रकारिता गरिरहेका दैलेखका पत्रकार डिलप्रकाश शर्माको बिहीबार निधन भएको छ । संसदीय मामिला पत्रकार समाज कर्णाली प्रदेशका सचिव समेत रहेका पत्रकार शर्मा बोनम्यारो रोगसँग ७ महिनाअघिदेखि ग्रसित  थिए । उनकी बहिनी नानकला शर्माको बोनम्यारो प्रत्यारोपण गर्ने बेलामा उनको निधन भएको हो । पत्रकार शर्मा स्थानीय पत्रिका साझा बिसौनी दैनिकमा आवद्ध थिए ।  

पुरा पढ्नुहॊस »

सिटिजन लाइफ इन्स्योरेन्स एनसीएचएलसँग आबद्ध

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स लिमिटेडले आफ्नो भुक्तानी सम्बन्धी कारोबारहरुलाई नेपाल क्लियरिङ्ग हाउसको भुक्तानी प्रणालीहरु प्रयोग गरी डिजिटल माध्यमबाट भुक्तानी गर्न सक्ने गरि दुई संस्था बीच सम्झौता भएको छ । सम्झौता पत्रमा सिटिजन लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत पोषक राज पौडेल र एनसीएचएलका प्रमुख कार्यकारी अधिकृत नीलेश मान सिंह प्रधानले हस्ताक्षर गरेका छन् । सिटिजन लाइफ इन्स्योरेन्सले आफ्नो आन्तरिक भुक्तानी प्रणालीलाई एनसीएचएल–आईपीएस र कनेक्ट आईपीएस ई–पेमेन्ट प्रणालीसँग जोडिए पछि इन्स्योरेन्स …

पुरा पढ्नुहॊस »

शिवम् सिमेन्टलाई राष्ट्रिय वाणिज्य बैंकले दियो एक करोड अनुदान

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकद्वारा जर्मन सरकारको सहयोगमा संचालित ‘इनर्जी इफिसियन्सी प्रोग्राम नेपाल’ को अनुदान सहयोग कार्यक्रम अन्र्तगत शिवम् सिमेन्ट लिमिटेडलाई एक करोड रुपैंयाको अनुदान सहयोग गरेको छ । मितव्ययी तथा प्रभावकारी उर्जा बचत हुने गरी यन्त्र उपकरण जडान गरेको हुँदा स्विकृत अनुदान कार्यविधि अनुसार एक करोड रुपैयाँको अनुदान सहयोग रकमको चेक बिहिबार एक समाोहका बीच हस्तान्तरण गरिएको छ । बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले शिवम् सिमेन्टका महाप्रबन्धक नवलकिशोर …

पुरा पढ्नुहॊस »

एकै दिन सनराइज बैंकको शाखासहित दुई एक्सटेन्सन काउण्टर बिस्तार

काठमाडौं । एकै दिन सनराइज बैंकको एक शाखा र दुई एक्सटेन्सन काउण्टरको शुरुवात गरेको छ । बैंकको १२३ औं शाखा कैलालीको भजनी नगरपालिकामा नगर प्रमुख शेरबहादुर चौधरी र सन्राइज बैंकका नायव प्रमुख कार्यकारी अधिकृत आशा राणा अधिकारीले संयुक्त रmपमा शाखा कार्यालयको उद्घाटन गरेका हुन् । उक्त उद्घाटन कार्यक्रममा भजनी नगरपालिकाका नगरका प्रतिनिधि तथा बैंकका अन्य पदाधिकारीको उपस्थिति रहेको थियो । त्यस्तै बैकले भक्तपुर स्थित दधिकोटमा ७औं तथा काठमाडौं स्थित धापासीमा …

पुरा पढ्नुहॊस »

गण्डकी विकास बैंकद्वारा मुस्ताङमा सामाग्री वितरण

काठमाडौँ । गण्डकी विकास बैंक लिमिटेडले मुस्ताङ जिल्लाका विभिन्न विद्यालय एवम् संघ संस्थालाई विविध सामाग्रीहरु वितरण गरेको छ । यस क्रममा लेते स्थित ज्ञानमेदय माविलाई एक थान फोटोकपी मेसिन, घरपझोङ गापा वडा नं. ५ स्थीत जनमुक्ति युवा क्लवलाई विभिन्न खेलकुद सामाग्रीहरु तथा जोमसोम स्थित मुस्ताङ कल्चरल एण्ड एजुकेशन सेन्टरमा आश्रित विपन्न वर्गका विद्यार्थीहरुका लागि विभिन्न स्टेशनरी सामाग्रीहरु वितरण गरेको छ । छुट्टाछुट्टै स्थानमा आयोजित कार्यक्रममा बैंकका सञ्चालक किशोर ओझाले सम्वन्धित …

पुरा पढ्नुहॊस »

ग्रीन बैंकका दुई नयाँ शाखा पोखरामा

काठमाडौं । ग्रीन डेभलपमेण्ट बैंकले पोखरा महानगरभित्र थप दुई नयाँ शाखा सञ्चालनमा ल्याएको छ । बैंकले पोखराको शितलादेवी र छोरेपाटनमा शाखा विस्तार गरेको हो । शितलादेवी शाखा कार्यालयको उद्घाटन बैंकका अध्यक्ष गणेश कुमार श्रेष्ठले गरेका हुन् भने छोरेपाटन शाखाको उद्घाटन बैंकका सञ्चालक कृष्ण शंकर श्रेष्ठले गरेका हुन् । उक्त कार्यक्रममा बोल्दै बैंकका अध्यक्ष गणेश कुमार श्रेष्ठले स्थानिय स्तरबाट स्थापित बैंक गण्डकी प्रदेशको एक मात्र स्थानिय बैंक हुने बताए । सोही …

पुरा पढ्नुहॊस »

सिटिजन लाइफ इन्स्योरेन्सको खुद बीमा शुल्क ११६.७० प्रतिशतले बढ्याे

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले चालु आर्थिक वर्ष २०७६/७७ को पहिलो त्रैमासमा ३१ करोड ५२ लाख रूपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ । जुन अघिल्लाे वर्षकाे तुलनामा ११६.७० प्रतिशतले बढी हाे । गत आवको पहिलो त्रैमासमा कम्पनीले १५ करोड ३९ लाख रूपैयाँ खुद बीमा शुल्क आर्जन गरेको थियाे । त्यस्तै, कम्पनीको खुद नाफा ५ करोड १ लाख रुपैयाँ रहेको छ । जुन अघिल्लो आवको तुलनामा २ करोड ८१ …

पुरा पढ्नुहॊस »

मुक्तिनाथ विकास बैंक र ट्रयाङ्गकुलिटी स्पाबीच सहकार्य

काठमाडौँ । मुक्तिनाथ विकास बैंक र ट्रयाङ्गकुलिटी स्पा, काठमाण्डौंबीच बैंकका ग्राहकहरुलाई स्पामा तोकिएका शुल्कमा विशेष छुट दिने सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएको छ । उक्त सम्झौता पत्रमा ट्रयाङ्गकुलिटी स्पाको तर्फबाट वजारीकरण तथा बिक्री प्रबन्धक बन्दना गुरुङ्ग र बैंकका तर्फबाट वजारीकरण विभागका विभागीय प्रमुख बसन्त बक्सीेले हस्ताक्षर गरेका छन् । सम्झौता पश्चात मुक्तिनाथ विकास बैंकका भिषा डेबिट कार्डवाहक ग्राहकहरूले ट्रयाङ्गकुलिटी स्पामा तोकिएका विभिन्न सेवाहरुमा ३० प्रतिशत सम्म छुट पाउने व्यवस्था गरिएको …

पुरा पढ्नुहॊस »

नेपाल इन्भेष्टमेन्ट बैंकको एक्सटेन्सन काउन्टर ललितपुरमा

  काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंकले ललितपुरको बालकुमारीस्थित काठमाडौं स्कुल अफ म्यानेजमेन्ट (कुसोम)मा १६ औं एक्सटेन्सन काउन्टर विस्तार गरेको छ । उक्त काउन्टर बैंकका प्रमुख कार्यकारी अधिकृत ज्योतिप्रकाश पाण्डे, काठमाडौं युनिभर्सिटीका रजिष्ट्रार प्रा. डा. सुवोध शर्मा र कुसोमका डिन डा. विजय केसीले संयुक्त रूपमा उद्घाटन गरे । यस एक्सटेन्सन काउन्टरमार्फत् विश्वविद्यालयका कर्मचारी, विद्यार्थी र अध्यापकहरूलाई विशिष्टीकृत वित्तीय सेवा उपलब्ध गराई दुई प्रतिष्ठानहरू बीचको समन्वयलाई बढाउने विश्वास गरिएको छ ।

पुरा पढ्नुहॊस »

सिटिजन लाइफको सिटिजन शुभारम्भ जीवन बीमा योजना सार्वजनिक

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्सले सिटिजन शुभारम्भ जीवन बीमा नामक नयाँ योजना सार्वजनिक गरेको छ । उक्त योजना  कम्पनीका सञ्चालक समितिका सदस्यहरु मनोज कार्की तथा दिपप्रकाश पाण्डे, प्रमुख कार्यकारी अधिकृत पोषकराज पौडेल र ब्राण्ड एम्बेसेडरद्वय हरिवंश आचार्य र मदनकृष्ण श्रेष्ठको उपस्थितिमा सार्वजनिक  गरिएको हो । बीमितहरुको भावी योजनाहरुलाई सार्थक बनाउनको लागि १० हजार रुपैयाँको न्यूनतम बीमाङ्क रकमको बीमा गर्न सकिने यस बीमा योजनाले बीमा अवधिभर जोखिम बहन गरी बीमितलाई डबल …

पुरा पढ्नुहॊस »
This popup will auto close in : seconds