Tag Archives: featured

नायक अर्जुन रामपालको डिभोर्स

एजेन्सी ।    विवाह गरेको २१ वर्षपछि बलिउड नायक अर्जुन रामपालको डिभोर्स भएको छ । बान्द्राको फेमिली कोर्टले रामपाल र उनकी पत्नी मेहर जेसियाको सम्बन्धविच्छेदको अनुमति दिएको छ । न्यायधिसले दुई छोरी माहिका र मायारलाई जेसिकासँग नै बस्नका लागि अनुमती दिएका छन् ।अर्जुन रामपाल पछिल्लो केही समयदेखि अफ्रिकन मोडल ग्रेविएलाको साथमा प्रेम सम्बन्धमा छन् ।

पुरा पढ्नुहॊस »

शाओमीको रेडमी नोट ८ प्रो सार्वजनिक

काठमाडौं । शाओमीका रेडमी नोट ८ सिरिजका दुई स्मार्टफोन रेडमी नोट ८ प्रो र रेडमी नोड ८ सार्वजनिक भएका छन् । रेडमी नोट ८ प्रोको रिअरमा ८ दशमलव ८ एमएम मोटाइ भएको थ्रीडी कबर्ड ग्लास रहेको छ । त्यस्तै, यसमा ४ हजार ५०० एमएएच ब्याट्री र ६४ एमपी क्वाड क्यामेरा सेटअप गरिएको छ । रेडमी नोट ८ प्रो ६ जीबी प्लस ६४ जीबी, ६ जीबी प्लस १२८ जीबी र ८ …

पुरा पढ्नुहॊस »

चलचित्र ‘लभ यू हमेशा’को ‘यो हावा किन चल्छ’ बोलको गीत सार्वजनिक

काठमाडौँ । चलचित्र ‘लभ यू हमेशा’मा समावेश ‘यो हावा किन चल्छ’ बोलको गीत सार्वजनिक भएको छ । शिब ढकालको छायांकन रहेको चलचित्रमा सुरज गहतराज , ऋचा थापा ,गोपाल ढकाल, शिशिर राणा, करुणा श्रेष्ठ, निराजन मेहता, पिटी योल्मा, सल्देन तामाङ लगायतका कलाकारको अभिनय छ ।   ‘लभ यू हमेशा  मंसिर १३ बाट देशभर प्रदर्शनमा आउने छ ।

पुरा पढ्नुहॊस »

नेपाल बंगलादेश बैंकद्वाराअसहाय बाल उत्थान समाजलाई ब्ल्यांकेट हस्तान्तरण

काठमाडौं ।  विश्व बाल दिवसको अवसरमा नेपाल बंगलादेश बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत ललितपुर–२३ हात्तीवन, धापाखेल, स्थित नवकिरण अनाथ, असहाय बाल उत्थान समाजलाई ३१ ओटा जाडोको ब्ल्यांकेट हस्तान्तरण गरेको थियो । बैंकले सो अनाथालयमा अनाथ तथा असहाय बालबालिकालाई अध्ययन र बसोबासको लागि सहज होस् भनि ब्ल्यांकेट वितरण गरेको हो । बैंकका सहायक महाप्रबन्धक  सलोनिका सिंहले सो अनाथालयका बालबालिकाहरुलाई सहायोग सामग्री हस्तान्तरण गर्नुभएको थियो । सो अवसरमा सो संस्थाकी अध्यक्ष्य  …

पुरा पढ्नुहॊस »

आज अमेरिकी डलरसहित सबै देशको भाउ बढ्यो

काठमाडौं । आज यूके पाउण्ड र मलेसियन रिँगिटको बाहेक सबै देशको भाउ बढेको छ । हिजो सबै देशको विनिमयदर घटेको थियो । आज अमेरिकी डलर एकको खरिददर ११४ रुपैयाँ ६० पैसा तथा बिक्रिदर ११५ रुपैयाँ २० पैसा रहेको छ । त्यस्तै युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १४७ रुपैयाँ ९३ पैसा र बिक्रिदर १४८ रुपैयाँ ७० पैसा रहेको छ । साउदी रियाल एकको खरिददर ३० रुपैयाँ ५६ पैसा रहेको छ भने …

पुरा पढ्नुहॊस »

जापानबाट पैसा पठाउने गोबिन्द थापा बने सिटी एक्सप्रेसको पहिलो लखपति

काठमाडौँ । सिटी एक्स्प्रेसले ‘लखपति एक्सप्रेस २०७६’ को पहिलो महिनाको लखपति घोषणा गरेको छ । लखपति एक्सप्रेसको पहिलो महिनामा बागलुङका गोबिन्द बहादुर थापा लखपति बनेका छन् । पछिल्लो समय जापानमा बस्दै आएका थापाले सिटी एक्सप्रेस मार्फत नेपाल पैसा पठाउँदा असोज महिनाको पहिलो लखपति बनेर एक लाख रुपैयाँ जितेका हुन् । सिटी एक्सप्रेस कम्प्लेक्स भवनमा एक विशेष कार्यक्रमको आयोजना गरी उक्त नगद पुरस्कार एक लाख (१,०००००) रुपैयाँ गोबिन्द बहादुर थापाकी छोरी …

पुरा पढ्नुहॊस »

सिद्धार्थ बैंकले संचालनमा ल्यायो चेक डिपोजिट मेसिन

काठमाडाैं । सिद्धार्थ बैंक लिमिटेडले चेक डिपोजिट मेसिन संचालनमा ल्याएको छ । यो सुविधा बैंकको हात्तिसार शाखाबाट सुरू गरिएको छ। आगामी दिनमा अन्य शाखाहरुमा पनि विस्तार गरिने बैंकले बतायो । मेसिन संचालनमा आएसँगै ग्राहकलाई सहज हुने बैंकले विश्वास व्यक्त गरेको छ । उक्त बैंकले देशभर १७२ वटा शाखा, ४ एक्स्टेन्सन् काउन्टरसहित, १०१ शाखारहित बैकिङ सेवा, १८७ एतिएम र १ हजार ६ सयभन्दा बढी पिओएस मेसिनमार्फत् बैकिङ सेवा प्रदान गर्दै आएको …

पुरा पढ्नुहॊस »

एनआसी एशियाको ‘सुपर चमत्कारिक मासिक निक्षेप खाता’ योजना

काठमाडौँ । विगत २२ वर्षदेखि ग्राहक महानुभावहरुलाई उत्कृष्ट बैंकिङ्ग सेवा प्रदान गर्दै आइरहेको एन आई सी एशिया बैंकद्धारा  जारी गरीएको “सुपर चमत्कारिक मासिक निक्षेप खाता” बिषयको प्रेश विज्ञप्तिका सम्वन्धमा विभिन्न सञ्चार माध्यमहरुमा प्रकाशित समाचार प्रति बैंकको ध्यानाकर्षण भएकोले यस सम्बन्धि सत्य तथ्य प्रस्ट्याउन यो विज्ञप्ति जारी गरीएको छ । बंैकले आफ्ना ग्राहक महानुभावहरुलाई अधिकतम लाभ प्रदान गर्ने उद्वेश्यले “सुपर चमत्कारिक मासिक निक्षेप खाता” योजना सार्वजनिक गरेको जानकारी गराउदै उक्त योजना …

पुरा पढ्नुहॊस »

सिजीका जाडोका घरायसी सामग्रीहरु बजारमा

काठमाडौँ ।  नेपालको चर्चित इलेक्ट्रोनिक्स ब्राण्ड सीजीले जाडोयाम सुरु भएसँगै बजारमा यससँग सम्बन्धित सामग्री ल्याएको छ। कम्पनीले जाडोलक्षित गरी विभिन्न किसिमका जाडोलाई टाढा राख्ने नयाँ घरायसी सामग्रीहरु बजारमा ल्याएको छ । जस अन्तर्गत रुम हिटर, हेलोजिन हिटर, फ्यान हिटर, इलेक्ट्रिक तथा ग्यास गिजर, वाटर डिस्पेन्सर, इलेक्ट्रिक केटल, हटपट, भ्याकुम फ्ल्यास र थर्मसहरु रहेका छन् । रुम हिटर र हेलोजिन हिटरमा हालै नयाँ स्वरुप र आकर्षक रंगहरुमा ल्याएको छ । सीजीले कम …

पुरा पढ्नुहॊस »

बलियो बन्दै ज्योति लाईफ इन्स्योरेन्सको जीबन बिमा कोष, बिमा शुल्कमा १२४ प्रतिशतको बृद्धी

काठमाडौं । ज्योति लाइफ इन्स्योरेन्सले चालु आवको पहिलो त्रैमासको वित्तीय विवरण प्रकाशन गरेको छ । व्यवसाय शुभारम्भ गर्दा देखि नै घातक रोग उपचार सुविधा सहितका बीमा योजनाहरु बजारमा ल्याइ हाल सर्वाधिक संख्यामा घातक रोग उपचार सुविधा दिने नेपालको एकमात्र कम्पनीको रुपमा आफ्नो अलग्गै पहिचान बनाएको छ । वित्तीय विवरणमा अघिल्लो आ.व.को सोही अवधिको तुलनामा यस आव.को पहिलो त्रैमासमा कुल बिमा शुल्कमा १२४ प्रतिशतले बृद्धी भइ २७.६५ करोड आर्जन गरी दिर्घकालिन …

पुरा पढ्नुहॊस »
This popup will auto close in : seconds