बुल्गेरिया पठाउँछौँ भनेर ठगी गर्ने दम्पती पक्राउ

काठमाडौं । वैदेशिक रोजगारीमा पठाउँछौँ भनेर ठगेको आरोपमा प्रहरीले काठमाडौँको बसुन्धराबाट दुईजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मोरङको सुन्दरहरैंचा नगरपालिका–९ घर भएका टंक प्रसाद सुवेदी र उनकी पत्नी निता गौतम सुवेदी छन् ।

आरोपीहरूले बुग्लेरिया पठाउँछौँ भनेर ५ लाख ४० हजार ठगेको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी अंगुर जिसीले बताए । उनीहरूलाई कानुनी कारबाहीका लागि प्रहरीले वैदेशिक रोजगार विभाग ताहाचलमा बुझाएको छ ।

 

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

इन्फिनिक्सको दसैँ, तिहार र छठ अफरमा स्कुटर जित्न सकिने

काठमाडौं । स्मार्टफोन ब्रान्ड इन्फिनिक्सले दसैँ, तिहार र छठको अवसरमा एक अफर सार्वजनिक गरेको छ …

प्रतिकृया दिनुहॊस

This popup will auto close in : seconds