Tag Archives: featured

कलरओएस सिक्सका ६ बेजोड फाइदा

काठमाडाै । कलरओएस सिक्सका साथमा रेनोटू एफ नेपालमा सार्वजनिक भएसंगै उपभोक्तामा यो ओएसको क्षमता र यसबाट कसरी सर्वाधिक फाइदा लिन सकिन्छ भन्ने कौतुहलता जागेको छ । यही कुरालाई दृष्टिगत गर्दै कलरओएस सिक्सका स्मार्ट साइडबार, नेभिगेसन गेस्चर्स, राइडिङ मोड, पार्टी मोड, गेमिङ असिस्टेन्ट, पावर सेभर लगायत फिचर्सको उपयुक्त प्रयोग कसरी गर्ने भन्ने बारे यहाँ केही जानकारी प्रस्तुत गरेका छौँ  । स्मार्ट साइडबार  स्मार्ट साइडबार सक्रिय हुँदा नेभिगेसन पहिलेका तुलनामा धेरै नै …

पुरा पढ्नुहॊस »

लक्ष्मी बैंकको शाखा सुर्खेतको छिञ्चुमा

काठमाडौं । लक्ष्मी बैंकले आफ्नो शाखा  सुर्खेतको छिञ्चुमा संचालनमा ल्याएको छ । यो शाखा मार्फत बैकंले ग्राहकहरुको वित्तीय आवश्यकता पुरा गर्न आवश्यक सम्पूर्ण रिटेल बैकिंग सेवाका साथै साना तथा लघु व्यवसायीहरु माझवित्तीय पहुँच पु¥याउने लक्ष्य राखेको छ । यो शाखाको विस्तार सँगै बैंकले ग्राहकहरुलाई उनीहरुकै रोजाईको माध्यम अर्थात शाखा कार्यालय, इन्टरनेट बैंकिङ्ग र मोवाईल फोन मार्फत बैंकिङ्ग सेवा प्रादन गरी शहरी तथा अर्ध शहरी क्षेत्रमा आफ्नो ब्राण्ड तथा ग्राहक अनुभवलाई …

पुरा पढ्नुहॊस »

ज्योति विकास बैंक र जेएमई रेमिटबीच सम्झौता

काठमाडाैं । ज्योति विकास बैंकले रेमिट सेवा अझ सहज र विस्तारित गर्ने क्रममा जेएमई रेमिटसगं रेमिट सेवाको लागि सम्झौता गरेको छ। सम्झौतापत्रमा बैंकका तर्फबाट बैंकका नायब महाप्रबन्धक सुशीलकुमार शर्मा तथा जेएमई रेमिटको तर्फबाट जेएमई रेमिटका प्रबन्धक मीरा शर्माले हस्ताक्षर गरे। सम्झौता पश्चात जेएमई रेमिटको रेमिट सेवा ज्योति विकास बैंकको जुनै पनि शाखा कार्यालयबाट लिन सकिने छ।ज्योति विकास बैंकको मुलुकभर रहेका १०२वटा शाखाबाट जेएमई रेमिटको देश/ विदेशबाट हुने रेमिट सेवा उपलब्ध …

पुरा पढ्नुहॊस »

अब ग्लोबल आइएमई बैंकका ग्राहकलाई कतार एयरवेजमा विशेष छुट मिल्ने

काठमाडौं । कतार एयरवेजले ग्लोबल आइएमई बैंकका ग्राहकलाई हवाई टिकटमा ७ प्रतिशतसम्म छुट दिने भएको छ । ग्लोबल आइएमई बैंक र कतार एयरवेजबीच सम्पन्न सम्झौता अनुसार कतार एयरवेजले बैंकको कार्ड प्रयोगकर्तालाई हवाई टिकटमा ७ प्रतिशतसम्म छुट दिनेछ । सम्झौतामा बैंकका बजार तथा व्यवसाय प्रवद्र्धन विभाग प्रमुख शान्ता शिवाकोटी तथा कतार एयरवेजको तर्फबाट कतार एयरवेज ग्रुपका कन्ट्री म्यानेजर मोहमद एल इमामले हस्ताक्षर गरे । हवाई टिकटको बेस रेटमा लागू हुने यो …

पुरा पढ्नुहॊस »

नेपाल बैंकद्वारा २ अर्ब ५० करोडको ऋणपत्र निष्काशन

काठमाडौं । नेपाल बैंक लिमिटेडले २ अर्ब ५० करोड बराबरको डिबेन्चर वार्षिक १०% व्याज सहित सात वर्षको लागि निष्काशन गरेको छ । बैंकले डिबेन्चर निष्काशनका लागि नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेडलाई निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ । बैंकको “१०% एनबिएल डिबेन्चर २०८३” २ अर्ब ५० करोड बराबरको डिबेन्चर १०% व्याज सहित सात वर्षको लागि निष्काशन गर्न लागेको हो । कूल २५ लाख कित्ता डिबेन्चर मध्ये १५ लाख कित्ता डिबेन्चर …

पुरा पढ्नुहॊस »

लक्ष्मी बैंकको १०% डिबेन्चर बाँडफाँड सम्पन्न

काठमाडौं । लक्ष्मी बैंक लिमिटेडबाट निष्कासित रु दुई अर्ब मूल्य बराबरको १०% लक्ष्मी बैंक डिबेन्चर २०८६ को बाँडफाँड सम्पन्न भएको छ । नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेड विक्री प्रबन्धक रहेको सो ऋणपत्रमा शत प्रतिशत आवेदन प्राप्त भएको थियो । कूल निष्कासित २० लाख कित्ता ऋणपत्रमध्ये सर्वसाधारणतर्फ २६५ जना आवेदकलाई माग गरेबमोजिम नै ७९हजार ९ सय ९६ कित्ता र व्यक्तिगत तवर तर्फ २३ जना आवेदकलाई माग गरेबमोजिम नै १९ लाख २० हजार …

पुरा पढ्नुहॊस »

सेञ्चुरी कमर्सियल बैंकद्धारा विद्यालयलाई कम्प्यूटर हस्तान्तरण

काठमाडौं । सेञ्चुरी कमर्सियल बैंकको धुलिखेल शाखाले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत काभ्रे जिल्ला, धुलिखेल नगरपालिका, वडा नं ७ स्थित श्री सञ्जीवनी माध्यमिक विद्यालयलाई सूचना प्रविधी र कम्प्यूटरको ब्यवहारिक ज्ञानमा सहयोग पु¥याउने उद्येश्यले २ थान कम्प्यूटर वितरण गरेको छ । कम्प्यूटर धुलिखेल शाखाका शाखा प्रबन्धक दिपक ढुङ्गानाले एक समारोहका बिच विद्यालयका प्राचार्य लोकेन्द्र ढकाललाई हस्तान्तरण गरेका छन् । हस्तान्तरण समारोहमा विद्यालय तथा बैंकका कर्मचारीहरुको पनि उपस्थिती थियो । बैंकले आफ्नो …

पुरा पढ्नुहॊस »

एभरेष्ट बैंकद्वारा भैरहवास्थित स्वर्गद्वारीघाटमा वातावरण मैत्री शवदाहगृह मेशीन स्थापना

काठमाडौं । एभरेष्ट बैंकले भैरहवा स्थित स्वर्गद्वारीघाटमा ऊर्जा प्रभावशाली तथा वातावरण मैत्री शवदाहगृह प्रणाली स्थापना गरेको छ । मेशीनमा तातो बहाली प्रणाली र रिफ्लेक्टर रहेको छ जसले नष्ट हुने तातोलाई सदुपयोग गर्नुका साथै दाहसंस्कारको समय अवधि पनि कम गर्दछ । यसले २५० केजी भन्दा बढि प्रति दाहसंस्कारका लागि प्रयोग हुने काठ जोगाउँछ र वन विनाशलाई नियन्त्रण गर्दछ । यस प्रणालीमा चिसो स्क्रबरको माध्यमबाट धुवाँ बाहिर निस्किने भएकाले जोखिमपूर्ण वायू प्रदूषक …

पुरा पढ्नुहॊस »

नेपाल बैक ८३औं वर्षमा, देशकै मानक बैंक बनाउने प्रतिवद्धता

काठमाडौं । मुलुकको अग्रणी बैंक नेपाल बैंक लिमिटेड सेवाको ८३औं वर्षमा प्रवेश गरेको छ । वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रममा अर्थमन्त्री डा. युवराज खतिवडाले मुलुकको गौरवपूर्ण इतिहास भएको नेपाल बैंकले आफना विगतका कमजोरीहरु दोहरिन नदिई निक्षेप कर्जा लगायत अन्य कारोवारमा गुणात्मक वृद्धि मार्फत आफनो श्रेष्ठता देखाउनु पर्ने वताए । अर्थमन्त्री डा खतिवडाले नेपाल बैँक संग्रहालयको उद्घाटन गर्नुका साथै सो संग्रहालय निर्माणमा योगदान पुर्याउने उदेशलाल श्रेष्ठ, यमुना महर्जन र जनसेवा ट्राफिक प्रहरी …

पुरा पढ्नुहॊस »

कामना सेवा विकास बैंक राष्ट्रिय कर दिवसमा सम्मानित

काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेड आर्थिक वर्ष २०७४/०७५ मा सबैभन्दा बढी आयकर दाखिला गरेकोमा सम्मानित भएको छ । बैंक “आठौं राष्ट्रिय कर दिवस, २०७६“ को अवसरमा मध्यमस्तरीय करदाता कार्यालयको कार्य क्षेत्रभित्र पर्ने करदाताहरु मध्ये सबैभन्दा बढी आयकर दाखिला गरेकोमा आन्तरिक राजस्व विभागबाट सम्मानित भएको हो । बैंकले हाल १०३ वटा शाखा तथा ५१ वटा एटीएममार्फत ग्राहकहरुलाई आफनो सेवाहरु प्रदान गर्दै आएको छ । साथै, बैंकले एबीएबीएस, लेटेस्ट इन्टरनेट …

पुरा पढ्नुहॊस »
This popup will auto close in : seconds