सिद्धार्थ बैंकले संचालनमा ल्यायो चेक डिपोजिट मेसिन

काठमाडाैं । सिद्धार्थ बैंक लिमिटेडले चेक डिपोजिट मेसिन संचालनमा ल्याएको छ । यो सुविधा बैंकको हात्तिसार शाखाबाट सुरू गरिएको छ।

आगामी दिनमा अन्य शाखाहरुमा पनि विस्तार गरिने बैंकले बतायो । मेसिन संचालनमा आएसँगै ग्राहकलाई सहज हुने बैंकले विश्वास व्यक्त गरेको छ ।

उक्त बैंकले देशभर १७२ वटा शाखा, ४ एक्स्टेन्सन् काउन्टरसहित, १०१ शाखारहित बैकिङ सेवा, १८७ एतिएम र १ हजार ६ सयभन्दा बढी पिओएस मेसिनमार्फत् बैकिङ सेवा प्रदान गर्दै आएको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

महालक्ष्मी बैंकको कार्यालय भवनको भूमि पूजा कार्यक्रम सम्पन्न

काठमाडौँ । महालक्ष्मी विकास बैंकले काठमाण्डौं जिल्ला का.म.न.पा वडा न. ३०, ज्ञानेश्वरमा आफ्नो कार्यालय भवन …

प्रतिकृया दिनुहॊस