Tag Archives: featured

मुक्तिनाथ विकास बैकको १३ औं साधारसभा मंसिर ३०

काठमाडाैँ । मुक्तिनाथ विकास बैंकले आगामी मंसिर ३० गते १३ औं वार्षिक साधारणसभा गर्ने भएको छ । बैंकले होटल पोखरा ग्राण्डमा उक्त साधारण सभा गर्ने लागेको हो । बैकले आफ्नो साधारण सभा मार्फत सामान्य तथा विशेष प्रस्तावहरू पारित गर्ने छ । साथै, साभारण सभाको प्रयोजनार्थ मंसिर २३ गतेदेखि ३० गतेसम्म (बुक क्लोज)शेयर दाखिल खारेज बन्द रहने कम्पनी सचिव डण्डपानी ढकालले जनाएका छन् ।

पुरा पढ्नुहॊस »

लुम्बिनी जनरल इन्स्योरेन्सका सीईओ प्रधानको कार्यकाल थपियो

काठमाडौं । लुम्बिनी जनरल इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत (सीईओ) नूर प्रकाश प्रधानको कार्यकाल थपिएको छ । कम्पनी सञ्चालक समितिको मंसिर २ गते बसेको बैठकले प्रधानको कार्यकाल थप्ने निर्णय गरेको हो । प्रधानलाई चार बर्षअघि कम्पनीको सीईओमा नियुक्त गरिएको थियो । उनले अब फेरी चार बर्षसम्म सीईओका रुपमा लुम्बिनी जनरल इन्स्योरेन्सको नेतृत्व सम्हाल्नेछन् ।

पुरा पढ्नुहॊस »

युनाइटेड इन्स्योरेन्सकाे ५ लाख कित्ता शेयर बिक्री खुला

काठमाडौं । युनाइटेड इन्स्योरेन्स कम्पनीले संस्थापक तथा सर्वसाधारण तर्फको अवितरित हकप्रद शेयर लिलाम बढाबढ गरी बिक्री गर्ने भएको छ । सोही प्रयोजनको लागि इन्स्योरेन्स कम्पनीले शिलबन्द बोलपत्र आह्वानको सूचना प्रकाशन गरेको छ । इन्स्योरेन्स कम्पनीले गत भदौ ३ गतेदेखि असोज २३ गतेसम्म बिक्री खुल्ला गरि आवेदन माग गरेको थियो । त्यति बेला सो शेयर खरिद भएन । त्यसपछि इन्स्योरेन्स कम्पनीले संस्थापक समूहको १ लाख ५७ हजार ६ सय कित्ता र …

पुरा पढ्नुहॊस »

राष्ट्रिय वाणिज्य बैंकद्वारा राष्ट्रिय महिला भलिबल टिमलाई सम्मान

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकद्धारा नेपाली राष्ट्रिय महिला भलिबल टिमले पहिलोपटक अन्तर्राष्ट्रिय उपाधि जितेको हुंदा एक कार्यक्रमका बीच नेपाली राष्ट्रिय महिला भलिबल टिमलाई सम्मानपत्र, पुरस्कार प्रदान गरेर बधाई तथा सम्मान व्यक्त गरेको छ । हालै बंगलादेशमा सम्पन्न भएको एशियन सेन्ट्रल जोन सिनियर वोमन भलिबल प्रतियोगितामा नेपाली राष्ट्रिय महिला भलिबल टिम प्रथम भएको थियो ।

पुरा पढ्नुहॊस »

चलचित्र ‘माछा माछा’को ‘म्याडम म्याडम’ बोलको आइटम नृत्य सार्वजनिक

काठमाडौं । चलचित्र ‘माछा माछा’को ‘म्याडम म्याडम’ बोलको आइटम नृत्य सार्वजनिक भएको छ । गीतमा अनुपम शर्माले स्वर दिएका छन् भने संगीत पनि शर्माकेै रहेको छ । चलचित्रलाई सुनिल गुरुङले लेखन तथा निर्देशन गरेका हुन् । निर्देशक रामबाबु गुरुङ र अभिनेता दयाहाङ राईले निर्माण गरेका फिल्मलाई शिवराम श्रेष्ठले छायाँकन गरेका छन् । चलचित्रमा सौगात मल्ल, नम्रता श्रेष्ठ, बिजय बराल, अनोज पाण्डे, माओत्से गुरुङ, प्रविण खतिवडा, सरिता गिरी, भोलाराज सापकोटा लगायतको …

पुरा पढ्नुहॊस »

सिटिजन्स बैंक र चिरायु नेसनल हस्पिटल एण्ड मेडिकल ईन्स्टिच्युटबीच सहकार्य

काठमाडाैं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र चिरायु नेसनल हस्पिटल एण्ड मेडिकल ईन्स्टिच्युटबीच बैंकका ग्राहकवर्गलाई हस्पिटलको सेवा शुल्कमा विशेष छुट दिने सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ । यस सम्झौता पश्चात सिटिजन्स बैंकका डेबिट,क्रेडिट र प्रिभिलेज कार्डवाहक र खाता भएका ग्राहकमहानूभावहरुले चिरायु नेसनल हस्पिटल एण्ड मेडिकल ईन्स्टिच्युटमा उपचार गराउँदा तथा अन्य सेवा लिंदा विशेष छुट पाउँनेछन् । यस किसिमको सहकार्यबाट बैंकका ग्राहकहरु लाभान्वित हुने विश्वास बैंकले लिएको छ । “योर पार्टनर …

पुरा पढ्नुहॊस »

ग्लोबल आइएमईको २५% लाभांश पारित

काठमाडौं । ग्लोबल आइएमई बैंकको प्रस्तावित २५.५ प्रतिशत लाभांश पारित भएको छ ।  बैंकको १३औं वार्षिक साधारणसभाले सेयरधनीलाई सो मात्राको लाभांश दिने संचालक समितिको प्रस्तावलाई पारित गरेको हो ।   सभाले पारित गरेसँगै बैंकका आर्थिक वर्ष २०७५/७६ को नाफाबाट सेयरधनीले १२.७५ प्रतिशत बोनस सेयर र १२.७५ प्रतिशत नगद गरी सो मात्राको लाभांश दिने संचालक समितिको प्रस्तावलाई पारित गरेको हो । गत आर्थिक वर्षमा २ अर्ब ७६ करोड रुपैयाँ खुद मुनाफा …

पुरा पढ्नुहॊस »

जनता बैंक नेपाल लिमिटेडको दशौं वार्षिक साधारणसभा सम्पन्न

जनता बैंक नेपाल लिमिटेडको दशौं वार्षिक साधारणसभा मंसिर २ गते सोमवार सञ्चालक समितिका अध्यक्ष  केशव बहादुर रायमाझीज्यूको अध्यक्षतामा आर्मी अफिसर्स क्लब, भद्रकाली, काठमाडौमा सम्पन्न भयो । दशौं वार्षिक साधारणसभाले आर्थिक वर्ष २०७५÷७६ सम्मको सञ्चित मुनाफा समेतको रकमबाट शेयरधनीहरुलाई रु. १२ प्रतिशतले हुन आउने रकम रु. ९६,००,९४,३१०.९४ ( अक्षरेपी छयानब्बे करोड चौरा नब्बेहजार तीनसय दश र पैसा चौरानब्बे मात्र) बाराबरको लाभाँश पारित गरेको छ । पारित १२ प्रतिशतको लाभाँश मध्ये ६ …

पुरा पढ्नुहॊस »

आइडियाको १६ वर्ष पूरा: सबैको साझा संस्था

काठमाडौं । इन्टेरियर डिजाइनर एसोशियसन अफ नेपाल (आइडिया नेपाल) ले आफ्नो १६औं वार्षिकोत्सव मनाएको छ । इन्टेरियर डिजाइनरहरुको पेशागत हक अधिकारको रक्षा र सम्बर्धनको लागि भन्दै २०६० सालमा स्थापना भएको आइडियाले १६औं वर्ष पूरा गर्न सफल भएको छ । आइडियाले काठमाडौंस्थित कालोपुलको वेष्ट भेन्यूमा आयोजना गरेको विशेष कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष राजेशकाजी श्रेष्ठले नेपालमा इन्टेरियरको ठूलो जमात देख्दा निकै खुसी लागेको बताए । विगतमा आफूले घर …

पुरा पढ्नुहॊस »
This popup will auto close in : seconds