समाचार

दुर्लभ एकसिंगे गैंडाको उद्धार

काठमाडौं । बाढीले बगाएर भारत पुर्याएको दुर्लभ एकसिंगे गैंडाको उद्धार गरिएको छ । । केही दिनअघि आएको बाढीले निकुञ्जबाट बगाएको उक्त गैंडालाई नेपाल–भारत सीमाभन्दा ४२ किलोमिटर दक्षिणमा पर्ने भारतको बगाहा भन्ने स्थानमा फेला पारिएको भारतीय पक्षको सूचनाका आधारमा उद्धार गरी नेपाल ल्याइएको   हो ।

पुरा पढ्नुहॊस »

घरमा काम गर्नेबाटै हत्या

बूढानीलकण्ठ नारायणथानस्थित गीता ढकालको घरमा काम गर्ने मान्छेको खाँचो थियो । महाराजगन्जस्थित उनको अफिसमा एक दिन बालाजुका ३० वर्षीय सुदामा लामिछाने काम खोज्दै आइपुगे ।आफ्नो मावली पनि लामिछाने भएको र आफन्तले नै ल्याएर चिनाएकाले गीताले सुदामालाई आफ्नै घरमा काम गर्न प्रस्ताव गरिन् । सुदामाले सजिलै स्विकारे । छोरीले लामिछाने थरकै घरेलु सहयोगी ल्याइन् भनेर आमा पार्वती ढकाल पनि दंग परिन् । घरमा काम गर्ने भए पनि पार्वती सुदामालाई असाध्यै स्नेह …

पुरा पढ्नुहॊस »

प्रदेश २ मा आजदेखि निर्वाचन आचारसंहिता लागू

काठमाडौं । प्रदेश २ मा हुने स्थानीय तहको निर्वाचनका लागि आजदेखि निर्वाचन आचारसंहिता लागू भएको छ । आयोगका अनुसार सरकार र मन्त्रीहरु, राजनीतिक दल, सम्वन्धित स्थानीय तह, सार्वजनिक संस्था, सुरक्षा निकाय, निर्वाचनमा संलग्न कर्मचारीलाई आचारसंहिता लागू हुनेछ । यस्तै सञ्चारमाध्यम, निजी तथा गैरसरकारी संस्था, सार्वजनिक पद धारण गरेका व्यक्तिलाई पनि आचारसंहिता लागू हुनेछ ।   उम्मेदवारको हकमा २१ गतेबाट आचारसंहिता लागू हुनेछ ।   आचारसंहिता लागू भएपछि कर्मचारीको सरुवा, बढुवा, …

पुरा पढ्नुहॊस »

चीनद्धारा आपत्कालीन सहायतास्वरुप १० लाख अमेरिकी डलर सहयोग

काठमाडौं । चीन सरकारले बाढीपहिराका कारण नेपालमा भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै आपत्कालीन सहायतास्वरुप १० लाख अमेरिकी डलर नगद उपलब्ध गराउने घोषणा गरेको छ ।ने पाल–चीन उपप्रधानमन्त्रीस्तरीय वार्तामा चीनको राज्यपरिषद्का उपप्रधानमन्त्री वाङ याङले उक्त घोषणा गरेका हुन ।

पुरा पढ्नुहॊस »

डा. गोविन्द केसीले अनसन स्थगित गरे

काठमाडौं । डा. गोविन्द केसीले २३ दिन लामो आमरण अनसन स्थगित गरेको घोषणा गरेका छन् । देशभर आइलागेको प्राकृतिक विपतबाट आफू आहात भएको र बाढी कम भएपछि आइलाग्ने महामारीजन्य प्रकोपको व्यवस्थापन गर्नु पर्ने भन्दै डा. केसीले आफ्नो अनसन स्थगितको घोषणा गरेका हुन् ।

पुरा पढ्नुहॊस »

कैलालीका बाढीप्रभावित क्षेत्रमा टाइफाइड र ज्वरोको प्रकोप

धनगढी । कैलालीका बाढी प्रभावितहरुमा महामारी फैलिन उच्च जोखिम देखिएको छ । अहिले नै पेट दुख्ने, ज्वरो आउनेदेखि टाइफाइडका विरामी भेटिएका छन् । भजनी नगरपालिकाको वडा नम्बर ८, ३ र ५ का वस्तीमा शुक्रबार राती बाढी पसेपछि विस्थापित भएकाहरु हुलाकी राजमार्गको छेउमा पालमुनि रात कटाउन बाध्य छन् । उचित खानपानको अभाव, दुषित पानी र खुला शौचालयका कारण रोगको प्रकोप देखिन थालेको छ ।   विस्थापित वस्तीमा उपचारमा संलग्न भजनी प्राथमिक …

पुरा पढ्नुहॊस »

सुर्खेतमा पहिरोले घर बगाउँदा एकै परिवारका तीन जनाको मृत्यु

सुर्खेत । सुर्खेतमा पहिरोले घर बगाउँदा एकै परिवारका तीन जनाको ज्यान गएको छ । शुक्रबार राति देखिको अविरल वर्षाका कारण आएको पहिरोले घर बगाउँदा गुर्भाकोट नगरपालिका–६ मा एकै परिवारका तीन जनाको ज्यान गएको हो । सदरमुकाम वीरेन्द्रनगरबाट पूर्वपट्टि पर्ने गुर्भाकोट नगरपालिका–६ बडाखोलीस्थित सिन्दुरखोला गाउँमा पहिरोले घर बगाउँदा ८३ वर्षीय गुमानसिंह बुढा,  १४ वर्षीय नाती बिक्रम बुढा र १२ वर्षीय सरन बुढाको ज्यान गएको सुर्खेत प्रहरीले जनाएको छ ।लगातारको वर्षाभएपछि रत्नराजमार्ग …

पुरा पढ्नुहॊस »

चितवनको सौराहमा बाढी पस्यो ,अधिकांश होटल डुबानमा,उद्दारमा कठिनाई

चितवनको सौराहमा बाढी पसेपछि अधिकांश होटल डुबानमा परेका छन् ।सौराहामा रहेका ११० वटा होटलमा अधिकांशमा पानी पसेको छ । राप्तीको बाढीले सौराहाको नेचर हेरिटेज होटलको दुईवटा सवारी बगाएको छ । पानीको सहत बढ्दै गए पछि पर्यटकहरु उद्दारका लागि अनुरोध गर्न थालेका छन् । अहिले नेपाल प्रहरी, सशस्त्र र सेना लगायत स्थानियको सहयोगमा केही स्थानमा उद्धार जारी छ                    

पुरा पढ्नुहॊस »

झापामा अहिलेसम्मकै भारी वर्षा अधिकांश क्षेत्र डुबानमा

पूर्व  झापामा शनिबार अहिलेसम्मकै सबैभन्दा धेरै वर्षा भएको छ ।  पूर्वका अधिकांश क्षेत्र डुबानमा परेका छन् ।   झापामा दुई दिनदेखि परेको अविरल वर्षाका कारण आउको बाढीमा परी चार जनाको मृत्यु भएको छ भने दुई बेपत्ता छन् ।मृत्यु हुनेमा झापा गाउँपालिका वडा नं. २ की कमला घोर्सानी, वडा नं. ७ की कमला दर्लामी र शिवसताक्षी नगरपालिका वडा नं. १, धरमपुरका २८ वर्षीय लेखनाथ पाण्डे   छन् । जिल्लाका १ हजार २ सय ४९ …

पुरा पढ्नुहॊस »

बाढी प्रभावित क्षेत्रमा खटिन सुरक्षा प्रमुखहरुलाई प्रधानमन्त्रीको निर्देशन

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले देशका विभिन्न क्षेत्रमा अविरल बर्षाका कारण ढुवानमा परेकाहरुको तत्काल उद्दार गर्न निर्देशन दिएका छन् ।   शनिबारसाँझ गृहमन्त्री, रक्षामन्त्रीका साथै प्रधानसेनापति, नेपाल प्रहरी र शशस्त्र प्रहरीका प्रमुख, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख लगायतका अधिकारीहरुलाई बालुवाटारमा बोलाएर देउवाले ढुवानमा परेका क्षेत्रमा तदारुकताका साथ उद्दार कार्य हघि बढाउन आफैं उपस्थित हुन निर्देशन दिएका हुन् । ‘बाढीले तराईमा ठूलो धनजनको क्षतिपुगेको छ’ उनले भने ‘तपाईहरु अव काठमाडौं बस्ने होइन, …

पुरा पढ्नुहॊस »
This Ad will close automatically in seconds