तराईमा आज रक्षाबन्धन पर्व मनाईदै, सार्वजनिक विदा

काठमाडौं । सरकारले तराईका २० जिल्लामा आज सार्वजनिक विदा दिएको छ । श्रावण शुक्ल पूर्णिमाका दिन रक्षाबन्धन पर्व मनाउने भएकाले तराईका २० जिल्लामा सरकारले सार्वजनिक विदा दिर्इएकाे हाे । अाजर चन्द्रग्रहण लाग्ने भएकाले पञ्चांग निर्णायक समितिले निर्णय गरेर साउन १३ गते नागपञ्चमीकै दिन रक्षा बन्धन र जनैपूर्णिमा मनाइएको थियो ।

गृहमन्त्रालयले तराई मधेसका २० जिल्लामा सार्वजनिक विदा दिएको छ । आज सार्वजनिक विदा दिइएका जिल्लाहरुमा सुनसरी, सप्तरी, सिरहा, मोरङ, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, नवलपरासी, रुपन्देही, कपिलवस्तु, बाँके, बर्दिया, कैलाली, दाङ, कञ्चनपुर र उदयपुर रहेका छन् ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री