क्षयरोग लागेर राउटे समुदायका युवकको मृत्यु

काठमाडौं । लोपोन्मुख राउटे समुदायका एक युवाको मृत्यु भएको छ । क्षयरोग (टिबी) पीडित २२ वर्षीय वृषबहादुर शाहीको मृत्यु भएको हो ।

शाहीलाई भदौ ३१ गते उपचारको लागि प्रदेश अस्पताल लगिएको थियो । उपचार हुन नसकेपछि अहिले राउटे बसोबास गरेको स्थान गुराँस गाउँपालिका–१, सिमेलसाल फर्कँदै गर्दा बुधवार राति ९ बजे सुर्खेतको कल्यान काँधमा मृत्यु भएको राउटे परियोजनाका स्वास्थ्यकर्मी विनोद बिसी जानकारी दिए ।

उनको मृत्यु भएसँगै अब राउटेको जनसङ्ख्या घटेर १३४ मा झरेको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

नदीको मापदण्ड नबढाउन माग गर्दै माइतीघरमा प्रदर्शन

[horoscope in nepal, news from nepal, newsdainik, dainiknews] काठमाडौं । काठमाडौं उपत्यकामा खोला किनारामा २० …

प्रतिकृया दिनुहॊस

This Ad will close automatically in seconds