डा.केसीको समर्थनमा आजदेखि देशभरका चिकित्सकहरु आन्दोलनमा

काठमाडौं । चिकित्सा क्षेत्रको सुधारको माग राख्दै १७ औं दिनदेखि आमरण अनसनरमा बसेका वरिष्ठ चिकित्सक डा.गोविन्द केसीको मागको समर्थन गर्दै मुलुकभरका सरकारी स्वास्थ्य निकायमा कार्यरत चिकित्सक आजदेखि विरोधमा उत्रिएका चिकित्सकहरुले केसीको मागमा दबाब बढाउन बुधबारबाट हातमा कालोपट्टी बाँधेर काम सुरु गरेका छन् । नेपाल चिकित्सक संघले केसीको जीवन रक्षाका लागि दबाब बढाउने निर्णय गरेसँगै देशभरका चिकित्सकहरुले दबाब बढाउँदै लगेका छन् ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री