समाचार

एसईईको नतिजा सार्वजनिक, यसरी हेर्नुहाेस् अाफ्नाे रिजल्ट

काठमाडौं । मध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा सार्वजनिक भएको छ । परीक्षामा नियमिततर्फ चार लाख ५१ हजार ५३२ परीक्षार्थी सहभागी भएकामा ‘ए’ प्लस ग्रेड (स्तरीकृत अंक) प्राप्त गर्ने १४ हजार २३४, ‘ए’ प्राप्त गर्ने ४६ हजार १३०, ‘बी’ प्लस प्राप्त गर्ने ५९ हजार ३७, ‘बी’ प्राप्त गर्ने ७० हजार ५१२, ‘सी’ प्लस प्राप्त गर्ने ६१ हजार ८७०, ‘सी’ ल्याउने एकलाख एक हजार ४३, ‘डी प्लस’ ल्याउने ३५ हजार ५८४ र …

पुरा पढ्नुहॊस »

मुर्लीमा एैलानी जग्गा कब्जा गरी पक्की घर निर्माण ः महानगरपालिका मौन

वीरगंज । बीरगंज महानगरपालिकाको लापरवाहीको कारण लाखौंको सार्वजनिक अचल सम्पति व्यक्तिले हडपेका छन् । वीरगंज महानगरपालिका वडा नम्बर १२ मुर्ली स्थित शिवनगर टोल निवासी स्थानिय विरेन्द्र प्रसाद यादवले कित्ता नम्बर १०४ को झण्डै १७ धुर बाटो सहितको एैलानी जग्गा कब्जा गरी पक्की घर, धारा, पर्खाल निर्माण गरेपछि स्थानिय वासिन्दाले महानगरपालिकामा उजुरी दिएका थिए । स्थानिय रामबाबु शर्मा, पुरुषोत्तम उपाध्याय, उत्तम साह लगायतका व्यक्तिहरुले निज यादवले सार्वजनिक जग्गा अतिक्रमण गरेको भन्दै …

पुरा पढ्नुहॊस »

महोत्तरीका ४ विद्यालयमा शुरु भो मैथिली भाषाको पढाइ

महोत्तरी । शिक्षा विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले मैथिली विषयको पठनपाठन शुरु गरेका छन् । मन्त्री पोखरेलले महोत्तरीको जलेश्वरनाथ नगरपालिका–७ स्थित मावि वखरी भाट तथा सोही वडामा अवस्थित तीन प्रावि विद्यालयका कक्षा एकका बालबालिकालाई मैथिली पुस्तक प्रदान गर्दै उक्त विद्यालयहरुमा मैथिली शिक्षण सुरु भएको घोषणा गरेका हुन् । शनिवार मावि वखरीभाटमा आयोजना गरिएको कार्यक्रममा बोल्दै शिक्षामन्त्री पोखरेलले नेपाली पछि देशकै सवैभन्दा बढी बलिने भाषा मैथिली भएको र आफ्नै मातृभाषामा …

पुरा पढ्नुहॊस »

४ वजे अाउने भनेकाे एसईईको नतिजा अहिलेसम्म अाएन

काठमाडौँ । अाज दिउँसो ४ बजे आउने भनिएको एसईई परीक्षाको नतिजा अहिलेसम्म पनि प्रकाशित भएको छैन। परीक्षा नियन्त्रण कार्यालय सानो ठिमीले भने प्राविधिक कारणले नतिजा प्रकाशनमा ढिलाइ भएकाे वताएकाे छ ।

पुरा पढ्नुहॊस »

एसईई परीक्षाको नतिजा आज सार्वजनिक हुँदै

काठमाडौं । परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले गएकाे चैत महिनामा सञ्चालित माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा आज सार्वजनिक गर्ने तयारी गरेको जानकारी दिएकाे छ । त्यसका लागि परीक्षा नियन्त्रण कार्यालयले शनिबार दिउँसो ३ बजे बोर्ड बैठक बाेलाएकाे छ । परीक्षा नियन्त्रक अम्बिकाप्रसाद रेग्मीले ३ बजे बोर्ड बैठक बस्ने त्यसपछि ४ बजे पत्रकार सम्मेलन गरेर नतिजा सार्वजनिक गर्ने तयारी भइरहेकाे जानकारी दिए । गत चैत ८ बाट सञ्चालित यस वर्षको एसईई परीक्षामा …

पुरा पढ्नुहॊस »

रुकुममा बस दुर्घटना, नौ घाइते

रुकुम। रुकुम पूर्वको सदरमुकाम रुकुमकोटमा आज बिहान बस दुर्घटनाहुदाँ नौ जना घाइते भएका छन । घाइतेमध्ये सातजनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । सदरमुकाम रुकुमकोटबाट दाङको तुलसीपुर जान छुटेको ना५ख ४०१२ नंको बस दुर्घटना भएको हो ।

पुरा पढ्नुहॊस »

बसबाट खसेर सहचालकको मृत्यु

काठमाडौं ।  काभ्रेमा बिहीबार बसबाट खसेर सहचालकको मृत्यु भएको छ ।बेथानचोक गाउँपालिका-६ बाट पनौतीका लागि हिँडेको बा३ख ४४३५ नम्बरको बसबाट खसेर सोही ठाउँका १८ वर्षे सुमन तिमल्सिनाको मृत्यु भएको हो ।बसका चालक भने फरार  छन् ।

पुरा पढ्नुहॊस »

विश्वकपमा आज कस कसकाे भिडन्त हुँदैछ ?

एजेन्सी । रसिया विश्वकपको सातौं दिनमा २ टोली नकआउट चरणमा पुगिसकेका छन् भने ३ टोली समूह चरणबाट बाहिरिएका छन् । आयोजक देशहरु रसिया तथा उरुग्वे अन्तिम खेल अघिनै नकआउट चरणमा पुग्दा सो समूहबाट इजिप्ट र साउदी अरेबिया बाहिरिएका छन् । समूह ‘बी’ थप रोमाञ्चक बन्दा त्यसबाट मोरोक्को बाहिरिएको छ । समूहमा पोर्चुगल तथा स्पेनको समान ४ अंक छ भने इरानको ३ अंक छ । विश्व कपमा कस कसकाे भिडन्त ? …

पुरा पढ्नुहॊस »

जग्गा विवादमा दाइले भाइको हत्या गरे

रुकुम । रुकुम जिल्लाकाे पश्चिम क्षेत्रमा आफ्नै दाइले भाइको हत्या गरेका छन् । जिल्लाको आठबिसकोट नगरपालिका–१२ का आन्दाजी ४४ वर्षीय रुद्रबहादुर पुनले आफ्नै सहोदर भाइ आन्दाजी ४० वर्षीय जोखबहादुर पुनको बिहान करीब ४ बजे हत्या गरेको प्रहरीले जानकारी दिएको छ । जग्गासम्बन्धी सामान्य विवादका कारण रुद्रले खुकुरी प्रहार गरी जोखबहादुरको हत्या गरेको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रहरी नायब उपरीक्षक सुमित खड्काले जानकारी दिए । हत्या गर्ने रुद्रबहादुर पुनले जिल्ला …

पुरा पढ्नुहॊस »

मनोहरा पुलदेखि साँगासम्मकाे सडकमा‘टाइम कार्ड’ लागू

काठमाडौं ।भक्तपुरको  मनोहरा पुलदेखि साँगासम्मकाे सडकमा दुर्घटना बढेपछि महानगरीय प्रहरी परिसर भक्तपुरले दुर्घटना न्यूनीकरण अभियान शुरु गर्दै सार्वजनिक एवं मालबाहक सवारीसाधनका हकमा मंगलबारबाट  साँगादेखि भक्तपुर आउँदा र जाँदा टाइम कार्ड लागू गरेको छ । प्रहरीले मनोहरा पुलदेखि साँगासम्म सात स्थानमा प्रहरीको समूह नै परिचालन गरी सवारीसाधनको गति नाप्ने, पैदलयात्रुलाई जेब्रा क्रसिङबाट मात्रै बाटो काट्न सिकाउने, सार्वजनिक सवारी साधनलाई बस स्टपमा मात्रै रोक्न लगाउने, सडक लेनको अनिवार्य पालना गर्न लगाउनेजस्ता कार्य गर्दै …

पुरा पढ्नुहॊस »