आर्थिक

सिटिजन्स बैंकले विराटनगरमा स्थापना गर्यो प्रदेश १ को प्रादेशिक कार्यालय

विराटनगर । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले पौष १३ गते प्रदेश १ को प्रादेशिक कार्यालय विराटनगरमा स्थापना गरेको छ । उक्त कार्यालयको उद्घघाटन समारोहमा जिल्लाका उच्चपदस्थ सरकारी कर्मचारी, उद्योगी, व्यापारी, विभिन्न संघ संस्थाका प्रमुख तथा नागरिक समाजका अगुवाहरुको बाक्लो उपस्थिति रहेको थियो । प्रदेश नं १ अन्तर्गत बैंकका ११ वटा शाखाहरुबाट व्यापार बिस्तारका साथ साथै शाखाहरुसंगको समन्वय, निगरानी, संस्थागत सुशासन, जोखिम व्यवस्थापन एवं गुनासो सुनुवाई जस्ता कार्यहरू प्रादेशिक कार्यालयले छिटो, छरितो, …

पुरा पढ्नुहॊस »

सेञ्चुरी बैंकद्वारा भक्तपुरकाे बाल विनायक विद्यालयलाई कम्प्युटर हस्तान्तरण

काठमाडौं । सेञ्चुरी कमर्सियल बैंकले सूर्यविनायक न.पा – २ स्थित बाल विनायक आधारभूत विद्यालयलाई कम्प्युटर हस्तान्तरण गरिएको छ । कम्प्युटर बैंकका प्रमुख बजार अधिकृत रन्जन खड्काले विद्यालयका प्रधानाध्यापक बाबु काजी श्रेष्ठलाई हस्तान्तरण गरेका छन् । उक्त कार्यक्रममा बैंकका मार्केटिङ्ग म्यानेजर सुवास शर्मा र विद्यालय व्यवस्थापन समितीका पूर्व अध्यक्ष कृष्ण सिल्वाल र हालका अध्यक्ष सुवास कार्की तथा अन्य पदआधिकारीहरुको उपस्थिती रहेको थियो । साथै बैंकका प्रमुख बजार अधिकृत खड्काले श्री बाल …

पुरा पढ्नुहॊस »

मेगा बैंकको स्वतन्त्र संचालकमा शिवादेवी काफ्ले पुनः नियुक्त

काठमाडौं । मेगा बैंक लिमिटेडको स्वतन्त्र संचालकमा शिवादेवी काफ्ले पुनः नियुक्त भएकी छिन् । हालै सम्पन्न बैंक सञ्चालक समितिको बैठकले काफ्लेलाई आगामी चार वर्षसम्मको लागि स्वतन्त्र संचालक पदमा नियुक्त गरेको हो । साथै, काफ्लेले गत पुस १२ गते आफ्नो पद तथा गोपनियताको सपथ ग्रहण गरी पदवहाली गरिसकेकी छिन् । यसअघि बैंकले गत भदौ १० गते कम्पनीको स्वतन्त्र संचालकको पदमा काफ्लेलाई नियुक्त गरेको थियो । सो अवधिमा काफ्ले देश बाहिर रहेकाले …

पुरा पढ्नुहॊस »

शाइन रेसुङ्गाको सीईओमा पौडेल पुनः नियुक्त, माघ १ गतेदेखि लागू हुने

काठमाडौं । शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको प्रमुख कार्यकारी अधिकृत(सीईओ)मा प्रकाश पौडेल थप कार्यकालका लागि नियुक्त भएका छन् । पुस १२ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले पौडेललाई आगामी चार वर्षका लागि सीईओ पदमा नियुक्त गर्ने निर्णय गरेको हो । पोडेलको नयाँ कार्यकाल माघ १ गतेबाट शुरु हुनेछ । उनले आगामी चार वर्षसम्म कम्पनीको कार्यकारी अधिकृतको जिम्मेवारी सम्हाल्नेछन् ।

पुरा पढ्नुहॊस »

ग्लोबल आइएमई बैंकको थप ३ शाखारहित बैंकिङ्ग सेवा सञ्चालनमा

काठमाडौं । ग्लोबल आइएमई बैंकले थप ३ वटा शाखारहित बैंकिङ्ग सेवा सञ्चालनमा ल्याएको छ । बैंकले नवलपरासी बर्दघाट–सुस्ता पूर्व जिल्लाको मध्यविन्दु नगरपालिका १५ हर्बस्टारमा ११३औँ, कावासोती नगरपालिका १७ गोछडामा ११४औँ र पाल्पा जिल्ला रम्भा गाउँपालिका १ हुँगीमा ११५औँ शाखारहित बैंकिङ्ग सेवा सञ्चालनमा ल्याएको हो । यि तीनै शाखारहित बैंकिङ्ग सेवाहरुको उद्घाटन स्थानीय जनप्रतिनिधि, बुद्घिजीवि तथा स्थानीयवासीहरुको रोहवरमा भएको छ । हर्बस्टार र गोछडामा खोलिएको शाखारहित बैंकिङ्ग सेवा बैंकको कावासोती शाखा …

पुरा पढ्नुहॊस »

‘ख’ र ‘ग’ वर्गका वित्तीय संस्थाको चुक्ता पुँजी बढ्यो

काठमाडौं । अब ‘ख’ वर्गका विकास बैंक र ‘ग’ वर्ग फाइनान्स कम्पनीहरूले अर्को प्रदेशमा शाखा संचालन गर्न नपाउने भएका छन् । नेपाल राष्ट्र बैंकले शुक्रबार परिपत्र जारी गरेर यदि यी दुई वित्तीय संस्थाहरूको शाखा अन्य वा अर्को प्रदेशमा भए २०७७ असारमसान्तसम्म बन्द गरिसक्नु पर्ने व्यवस्था राष्ट्र बैंकले गरेको हो । अहिले विकास बैंक तथा फाइनान्स कम्पनीको शाखा दुई वा दुई भन्दा बढी प्रदेशमा विस्तार भएको छ । त्यस्तै राष्ट्र बैंकल …

पुरा पढ्नुहॊस »

चार बैंकमा क्लियरिङ खाता खोलेर सेयरको अनलाइन कारोबार गर्न सकिने

काठमाडौं । सेयर बजारमा अनलाइन कारोबार गर्न नेपाल स्टक एक्सेन्ज (नेप्से)ले चार क्लियरिङ बैंकमा खाता खोल्नु पर्ने व्यवस्था गरेको छ । नेपाल इन्भेष्टमेन्ट बैंक, प्रभु बैंक, ग्लोबल आइएमई बैंक र सिद्धार्थ बैंक मध्ये एउटा बैंकमा खाता खोलेर सेयरको अनलाइन कारोबार गर्न पाइने छ । अनलाइन कारोबार गर्ने ई–बैंकिङको सुविधा अनिवार्य गरिएको छ । राष्ट्र बैंकले विद्युतीय कारोबारको निश्चित सिमा तोकेको छ । सेयर कारोबारीलाई उक्त सिमामा बाँधिएको छैन । नेप्सेले …

पुरा पढ्नुहॊस »

बससेवाको न्यु इयर अफरः निुःशल्क यात्रा

काठमाडौं । ‘बससेवा डटकमले’ अंग्रेजी नयाँ वर्ष २०१९ को अवसरमा निःशुल्क बस यात्रा गर्न सकिने अफर सार्बजनिक गरेको छ । अनलाइनबाट बस टिकट काट्न सकिने सेवा प्रदान गर्दै आएको नेपालको एकमात्र कम्पनीले डिसेम्बर ३० देखि जवनरी २ सम्म लागु हुने गरि हरेक दिन ५ जनालाई निःशूल्क बस यात्रा गराउने भएको हो । कम्पनीका अनुसार अन्य ५ जनाले ५० प्रतिशत क्यासब्याक पाउनेछन् । कम्पनीले विजेताको टुंगो गोलाप्रथाबाट छनोट गरिने जनाएको छ …

पुरा पढ्नुहॊस »

ज्योति विकास बैंक र ग्राण्डी हस्पिटलबीच सम्झौता

काठमाडौं । ज्योति विकास बैंक र ग्राण्डी इन्टरनेसनल हस्पिटलबीच  सम्झौता भएको छ । उक्त सम्झौतामा  बैंकका तर्फबाट बैंकका सहायक महा प्रबन्धक रामहरि आचार्य र अस्पतालका तर्फबाट प्रमुख संचालन अधिकृत अम्रित खन्नाले उक्त सम्झौतामा हस्ताक्षर गरेका हुन् ।  बैंकले आफ्ना सम्पूर्ण ग्राहक तथा कर्मचारीहरुलाई त्यस अस्पतालको स्वास्थ्य सम्बन्धि विभिन्न सेवा तथा सुविधाहरुमा विशेष छुटको लागि सम्झौतापत्रमा हस्ताक्षर गरेको हो । ाल बैंकले ८२ वटा शाखा कार्यालय तथा २२ वटा एटिएम मार्फत …

पुरा पढ्नुहॊस »

गरिमा विकास बैंकको शाखा नेपालगञ्जमा

काठमाडौं । गरिमा विकास बैंकले बाँके जिल्लाको नेपालगञ्जमा शाखाको सुरुवात गरेको छ । शाखाको उद्घाटन नेपालगञ्ज उप–महानगरपालिकाका मेयर डा.धवल शमशेर जवराले गरे।अब  चाडै  नै  बैंकले  पर्साको बीरगंज, चितवनको टांडी र मिलनचोक, दाङ्गको तुल्सीपुर, बांकेको कोहलपूर, कञ्चनपुरको महेन्द्रनगर, कास्कीको हेम्जा, नुवाकोटको बट्टार र लमजुङ्गको बेसीशहरमा समेत शाखा कार्यालय खोल्ने भएको छ ।

पुरा पढ्नुहॊस »