आर्थिक

एनआई सी एशिया बैंकको नयाँ शाखा सुनसरीको इटहरीमा

काठमाडौं । एनआईसी एशिया बैंकको नयाँ शाखा कार्यालय इटहरी उद्घाटन भएको छ । इटहरी उप–महानगरपालिका वडा नं ५, सुनसरी स्थित पचरुखी शाखाको एनआईसी एशिया बैंकका प्रमुख बजार व्यवस्थापन अधिकृतसन्तोष कुमार राठीले उद्घाटन गरेका थिए । मुलुकभर २७० शाखा कार्यालयहरु, २८७ एटिएम, ३७ वटा एक्सटेन्सन काउण्टर एवं २० वटा शाखा रहित बैंकिङ्ग ईकाई मार्फत बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ । बैंकको वासलातको आकार रू. २११ अर्ब भन्दा बढि पुगेको छ …

पुरा पढ्नुहॊस »

सिद्धार्थ बैंकको १६ वर्ष पुरा, उच्चस्तरीय बैैकिङ्ग सेवामा प्रतिवद्ध

काठमाडौं । आधुनिक र सम्पूर्ण बैंकिङ्ग सेवा प्रदान गर्ने मुख्य उद्देश्य सहित सन् २००२ देखि बैंकिङ्ग सेवा शुरु गरेको सिद्धार्थ बैंकले स्थापनाको १६ वर्ष पुरा गरेको छ । प्रविधिको अधिकतम सदुपयोग गर्दै देशका सुगमदेखि दुर्गम भेगसम्मका सम्पूर्ण उद्यमी, व्यवसायी, संघ संस्था एवं सर्वसाधरणलाई छिटो छरितो र भरपर्दोरुपमा विभिन्न प्रकारका कर्जा तथा निक्षेप सेवा, कार्ड एवं इन्टरनेट बैंकिङ्ग सेवा, रेमिटान्स सेवा लगायत सम्पूर्ण बैंकिङ्ग सेवा प्रदान गरिरहेको बैंकले बैंकिङ्ग उद्योगमा आफ्नो …

पुरा पढ्नुहॊस »

प्राइम बैंकको नयाँ शाखा काठमाडौंको तारकेश्वरमा

काठमाडौं । प्राइम कमर्सियल बैंकले काठमाडौंको तारकेश्वर नगरपालिकामा शाखाको शुभारम्भ गरेको छ । नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर शिवराज श्रेष्ठले शाखा कार्यालय तारकेश्वरको समुद्घाटन गरेका छन् । यस शाखाको संचालन पछि बैंकको शाखा कार्यालय संख्या ६८ पुगेको छ । सै क्रमलाई निरन्तरता दिंदै बैंकले आगामी दिनहरुमा पनि शाखाहरुको संजाल बिस्तार गर्दै लगी आफ्नो सेवा दिन अग्रसर रहेको प्रतिवद्धता प्रकट गरेका छन् । साथै बैंकले निक्षेपकर्ता तथा ग्राहकहरुलाई प्रदान गरिने सेवालाई …

पुरा पढ्नुहॊस »

नवकान्तिपुर बहुउद्देश्यीय सहकारीद्वारा एटीएम सेवा

काठमाडौं । नवकान्तिपुर बहुउद्देश्यीय सहकारी संस्थाले एटिएम सेवाको शुभारम्भ गरेको छ । संस्थाको जग्गा परिसर गौशलामा उक्त एटीएमको उद्घाटन संस्थाका अध्यक्ष शिव प्रसाद सिटौलाले गरेका छन् । यो एटीएम कार्ड संस्थाका सदस्यहरुलाई पुस मसान्तसम्म निःशुल्क प्रदान गरिने संस्थाका का.मु. प्रमुख कार्यकारी अधिकृत हरिप्रसाद पाण्डेले जानकारी दिएका छन् । हाल देशका विभिन्न बैंक वित्तीय संस्थाका गरी एससीटी नेटवर्कका नेपालभर रहेका २ हजार भन्दा बढी एटीएम मेसिनहरु सञ्चालनमा रहेका छन् । आफ्ना …

पुरा पढ्नुहॊस »

मुक्तिनाथ विकास बैंक र नेपाल क्यान्सर अस्पतालबीच सहकार्य

काठमाडौँ। मुक्तिनाथ विकास बैंक र नेपाल क्यान्सर अस्पतालबीच सम्झौता भएको छ। उक्त सम्झौता पत्रमा मुक्तिनाथ विकास बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत प्रद्युमन पोखरेल र नेपाल क्यान्सर अस्पतालको तर्फबाट कार्यकारी अध्यक्ष सुदिप श्रेष्ठले हस्ताक्षर गरेका छन् । उक्त सम्झौता पश्चात मुक्तिनाथ विकास बैंकका भिसा डेबिट कार्डवाहक ग्राहकहरूले नेपाल क्यान्सर अस्पताल हरिसिद्विमा उपचार गराउँदा विभिन्न तोकिएका सेवाहरुमा १० प्रतिशतसम्म छुट पाउने व्यवस्था गरिएको छ । बैंकले देशैभरी आफ्ना करिब छ लाख ग्राहकलाई आधुनिक बैंकिङ्ग तथा …

पुरा पढ्नुहॊस »

वार्षिकोत्सव पारेर सिभिल बैंकका कर्मचारीले गरे रक्तदान

 वीरगंज । सिभिल बैंकले ८ औं वार्षिकोत्सव पारेर रक्तदान कार्यक्रम गरेको छ । वीरगंज स्थित महावीर शाखा कार्यालयमा आयोजित रक्तदान कार्यक्रमको बैंकका क्लस्टर हेड दिपक कुमार श्रेष्ठले उद्घाटन गरे । कार्यक्रममा १ सय जनाले रक्तदान गरेको  बैंकका शाखा प्रवन्धक सन्तोष साहले जानकारी दिए । कार्यक्रममा लियकत अली, रोशन कलवार, कामेश्वर पटेल, भरत कुमार श्रेष्ठ, विशाल रिजाल, टिंकु कुमार रौनियार, सुरज खडका, धर्मेन्द्र चौरसिया, राजबाबू रौनियार, शेख फिरोज लगायत सय जनाले …

पुरा पढ्नुहॊस »

कामना सेवा विकास बैंकद्वारा अर्चलबोट आमा समूहलाई डस्ट विन प्रदान

काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत पोखरा २ अर्चलबोटमा अवस्थित ‘अर्चलबोट आमा समूह’लाई एक कार्यक्रमकाबीच डस्ट विनलगायतका सरसफाईका सामग्री प्रदान गरेको छ । पोखरा महानगरपालिका वडा २ का वडा अध्यक्ष रामेश्वर मल्लको अध्यक्षतामा आयोजित एक समारोहबीच बैंकका सञ्चालक सदस्यद्वय चतुराखर अधिकारी र देवकृष्ण काफ्ले तथा पूर्व सञ्चालक विष्णुराज पराजुलीले संयुक्त रूपमा समूहका अध्यक्ष श्रीमती कल्पना पराजुलीलाई उक्त सामग्री हस्तान्तरण गरेका हुन् । आमा समूहको महत्वपूर्ण …

पुरा पढ्नुहॊस »

एनआईसी एशियाको शाखा सुनसरीको प्रकाशपुर र इनरुवामा

काठमाडौं । एनआईसी एशिया बैंकको २ नयाँ शाखा कार्यालय सुनसरीका प्रकाशपुर र इनरुवामा विस्तार भएको छ । इनरुवानगरपालिका वडा नं.१ शान्तिचोक स्थित इनरुवाशाखाको इनरुवा नगरपालिकाका मेयर राजन मेहताबाट र बराहक्षेत्र १०, सुनसरी स्थित प्रकाशपुर शाखाको बराह क्षेत्र नगरपालिकाका मेयर निलम खनालबाट समुद्घाटन भएको छ । मुलुकभर २७० शाखा कार्यालयहरु, २८६ एटिएम, ३७ वटा एक्सटेन्सन काउण्टर एवं २० वटा शाखा रहित बैंकिङ्ग ईकाई मार्फत बैंकिङ्ग सेवा प्रदान गरेको छ । बैंकको …

पुरा पढ्नुहॊस »

स्ट्याण्डर्ड चार्टर्ड बैंकका ग्राहकलाई भाटभटेनीमा विशेष क्यास व्याक अफर

काठमाडौं । स्ट्याण्डर्ड चार्टर्ड बैंक नेपाल लिमिटेड र नेपालको सबैभन्दा ठूलो सञ्जाल भएको सुपर मार्केट भाटभटेनी सुपर मार्केट डिपार्टमेन्ट स्टोरबीच व्यापारिक सहकार्य हुने भएको छ । यो सहकार्यलाई सम्बोधन गर्न स्ट्याण्डर्ड चार्टर्ड बैंकले भाटभटेनी सुपर मार्केटसँग मिलेर लाभ नामक एक सह–ब्राण्डको भिसा प्लेटिनम क्रेडिट कार्ड जारी गर्ने जनाएको छ । जसबाट उक्त सह–ब्राण्डको क्रेडिट कार्डबाहकहरुले सबै भाटभटेनी सुपर मार्केटहरुमा सामान खरीद गर्दा आकर्षक नगद फिर्ता तथा छुट अफर प्राप्त गर्नेछन् …

पुरा पढ्नुहॊस »

भक्तपुरको सूर्यबिनायकमा प्राइम कमर्सियल बैंकको शाखा

काठमाडौं । प्राइम कमर्सियल बैंकले सूर्यबिनायक नगरपालिकामा सञ्चालनमा ल्याएकोे छ । उक्त  शाखाको  उद्घाटन नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणी शिवाकोटीले गरे । यस शाखाको संचालन पछि बैंकको शाखा कार्यालय संख्या ६७ पुगेको छ । स्थानीय उद्योगी, व्यवसायी, शिक्षक, समाजसेवी तथा विभिन्न पेशाकर्मीहरुको उपस्थितिमा रहेको उक्त कार्यक्रममा शाखाहरुको संजाल बिस्तार गर्दै आफ्नो सेवा दिन अग्रसर रहेको प्रतिवद्धता प्रकट गरेको छ ।

पुरा पढ्नुहॊस »