शाइन रेसुङ्गाको सीईओमा पौडेल पुनः नियुक्त, माघ १ गतेदेखि लागू हुने

काठमाडौं । शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको प्रमुख कार्यकारी अधिकृत(सीईओ)मा प्रकाश पौडेल थप कार्यकालका लागि नियुक्त भएका छन् ।

पुस १२ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले पौडेललाई आगामी चार वर्षका लागि सीईओ पदमा नियुक्त गर्ने निर्णय गरेको हो ।

पोडेलको नयाँ कार्यकाल माघ १ गतेबाट शुरु हुनेछ । उनले आगामी चार वर्षसम्म कम्पनीको कार्यकारी अधिकृतको जिम्मेवारी सम्हाल्नेछन् ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री