आर्थिक

राष्ट्र बैंकको नयाँ व्यवस्थाः बैंक तथा वित्तीय संस्थालाई प्रदेशमा केन्द्रित हुन आग्रह

काठमाडौँ । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाको वर्गीकरण र न्यूतनतम चुक्ता पूँजीका बारेमा नयाँ व्यवस्था गरी एउटै प्रदेशमा मात्रै शाखा विस्तार तथा कारोवार सञ्चालनका लागि आग्रह गरेको छ । बैंकले बैंक तथा वित्तीय संस्थालाई परिपत्र गरी ‘क’ वर्गका वाणिज्य बैंकलाई चुक्ता पूँजी आठ अर्ब हुनुपर्ने उल्लेख गरेको छ । यस्तै ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थालाई प्रदेशस्तरमा नै कार्यालय सञ्चालनका लागि नयाँ व्यवस्था गरेको छ । …

पुरा पढ्नुहॊस »

पुस १७ गतेदेखि बैंकिङ प्रणालीसँग एकिकृत गरी अनलाइन कारोबार, यस्ता छन् प्रक्रिया

काठमाडौं । नेपाल स्टक एक्स्चेञ्ज(नेप्से)ले यही पुस १७ गतेदेखि बैंकिङ प्रणालीसँग एकिकृत गरी अनलाइन कारोबार प्रणाली शुरु गर्ने भएको छ । गत मंसिर २३ गतेदेखि पूर्ण अनलाइन कारोबार सञ्चालनमा ल्याएको नेप्सेले लगानीकर्तालाई थप सुविधासहित उक्त प्रणाली संचालनमा ल्याउन लागेको हो । साे प्रणालीलाई प्रयोग गरी कारोबार गर्न ईच्छुक लगानीकर्ताहरुले विभिन्न कुराहरुमा ध्यान दिनुपर्ने नेप्सेले जनाएको छ । यस्ता छन् लगानीकर्ताले ध्यान  दिनुपर्ने कुराहरूः लगानीकर्ताले आफ्नो ब्रोकर कहाँ खोलेको कारोबार खाता(केवाईसी)लाई अद्यावधिक …

पुरा पढ्नुहॊस »

शेयर बजारमा नयाँ लगानीकर्ता संघ, हरि ढकाल नेतृत्वकाे १५ जनाको कार्यसमिति

काठमाडौं । शेयर बजारका लगानीकर्ताको समूहमा नयाँ लगानीकर्ता संघको जन्म भएको छ । शुक्रबार भृकुटीमण्डपस्थित पार्कमा भएको लगानीकर्ताहरुको भेलाले १५ सदस्यीय तदर्थ समिति सहितको ‘शेयर लगानीकर्ता दवाव समूह’ नामको संघ सर्वसम्मत रुपमा चयन गरेको हाे । संघको अध्यक्षमा हरि ढकाल, वरिष्ठ उपाध्यक्षमा दीपेन्द्र अग्रवाल, तीनजना उपाध्यक्ष्ँहरुमा शुष्मा ढुङ्गाना, गोपीकृष्ण आचार्य र देवेन्द्र शुक्ल, महासचिवमा नगेन्द्र बास्तोला, सचिवमा गोपाल स्वामी, सहसचिवमा पुरुषोत्तम सापकोटा, कोषाध्यक्षमा अप्सरा खनाल अन्य छ जना सदस्यहरु छन् …

पुरा पढ्नुहॊस »

सिटिजन्स बैंकले विराटनगरमा स्थापना गर्यो प्रदेश १ को प्रादेशिक कार्यालय

विराटनगर । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले पौष १३ गते प्रदेश १ को प्रादेशिक कार्यालय विराटनगरमा स्थापना गरेको छ । उक्त कार्यालयको उद्घघाटन समारोहमा जिल्लाका उच्चपदस्थ सरकारी कर्मचारी, उद्योगी, व्यापारी, विभिन्न संघ संस्थाका प्रमुख तथा नागरिक समाजका अगुवाहरुको बाक्लो उपस्थिति रहेको थियो । प्रदेश नं १ अन्तर्गत बैंकका ११ वटा शाखाहरुबाट व्यापार बिस्तारका साथ साथै शाखाहरुसंगको समन्वय, निगरानी, संस्थागत सुशासन, जोखिम व्यवस्थापन एवं गुनासो सुनुवाई जस्ता कार्यहरू प्रादेशिक कार्यालयले छिटो, छरितो, …

पुरा पढ्नुहॊस »

सेञ्चुरी बैंकद्वारा भक्तपुरकाे बाल विनायक विद्यालयलाई कम्प्युटर हस्तान्तरण

काठमाडौं । सेञ्चुरी कमर्सियल बैंकले सूर्यविनायक न.पा – २ स्थित बाल विनायक आधारभूत विद्यालयलाई कम्प्युटर हस्तान्तरण गरिएको छ । कम्प्युटर बैंकका प्रमुख बजार अधिकृत रन्जन खड्काले विद्यालयका प्रधानाध्यापक बाबु काजी श्रेष्ठलाई हस्तान्तरण गरेका छन् । उक्त कार्यक्रममा बैंकका मार्केटिङ्ग म्यानेजर सुवास शर्मा र विद्यालय व्यवस्थापन समितीका पूर्व अध्यक्ष कृष्ण सिल्वाल र हालका अध्यक्ष सुवास कार्की तथा अन्य पदआधिकारीहरुको उपस्थिती रहेको थियो । साथै बैंकका प्रमुख बजार अधिकृत खड्काले श्री बाल …

पुरा पढ्नुहॊस »

मेगा बैंकको स्वतन्त्र संचालकमा शिवादेवी काफ्ले पुनः नियुक्त

काठमाडौं । मेगा बैंक लिमिटेडको स्वतन्त्र संचालकमा शिवादेवी काफ्ले पुनः नियुक्त भएकी छिन् । हालै सम्पन्न बैंक सञ्चालक समितिको बैठकले काफ्लेलाई आगामी चार वर्षसम्मको लागि स्वतन्त्र संचालक पदमा नियुक्त गरेको हो । साथै, काफ्लेले गत पुस १२ गते आफ्नो पद तथा गोपनियताको सपथ ग्रहण गरी पदवहाली गरिसकेकी छिन् । यसअघि बैंकले गत भदौ १० गते कम्पनीको स्वतन्त्र संचालकको पदमा काफ्लेलाई नियुक्त गरेको थियो । सो अवधिमा काफ्ले देश बाहिर रहेकाले …

पुरा पढ्नुहॊस »

शाइन रेसुङ्गाको सीईओमा पौडेल पुनः नियुक्त, माघ १ गतेदेखि लागू हुने

काठमाडौं । शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको प्रमुख कार्यकारी अधिकृत(सीईओ)मा प्रकाश पौडेल थप कार्यकालका लागि नियुक्त भएका छन् । पुस १२ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले पौडेललाई आगामी चार वर्षका लागि सीईओ पदमा नियुक्त गर्ने निर्णय गरेको हो । पोडेलको नयाँ कार्यकाल माघ १ गतेबाट शुरु हुनेछ । उनले आगामी चार वर्षसम्म कम्पनीको कार्यकारी अधिकृतको जिम्मेवारी सम्हाल्नेछन् ।

पुरा पढ्नुहॊस »

ग्लोबल आइएमई बैंकको थप ३ शाखारहित बैंकिङ्ग सेवा सञ्चालनमा

काठमाडौं । ग्लोबल आइएमई बैंकले थप ३ वटा शाखारहित बैंकिङ्ग सेवा सञ्चालनमा ल्याएको छ । बैंकले नवलपरासी बर्दघाट–सुस्ता पूर्व जिल्लाको मध्यविन्दु नगरपालिका १५ हर्बस्टारमा ११३औँ, कावासोती नगरपालिका १७ गोछडामा ११४औँ र पाल्पा जिल्ला रम्भा गाउँपालिका १ हुँगीमा ११५औँ शाखारहित बैंकिङ्ग सेवा सञ्चालनमा ल्याएको हो । यि तीनै शाखारहित बैंकिङ्ग सेवाहरुको उद्घाटन स्थानीय जनप्रतिनिधि, बुद्घिजीवि तथा स्थानीयवासीहरुको रोहवरमा भएको छ । हर्बस्टार र गोछडामा खोलिएको शाखारहित बैंकिङ्ग सेवा बैंकको कावासोती शाखा …

पुरा पढ्नुहॊस »

‘ख’ र ‘ग’ वर्गका वित्तीय संस्थाको चुक्ता पुँजी बढ्यो

काठमाडौं । अब ‘ख’ वर्गका विकास बैंक र ‘ग’ वर्ग फाइनान्स कम्पनीहरूले अर्को प्रदेशमा शाखा संचालन गर्न नपाउने भएका छन् । नेपाल राष्ट्र बैंकले शुक्रबार परिपत्र जारी गरेर यदि यी दुई वित्तीय संस्थाहरूको शाखा अन्य वा अर्को प्रदेशमा भए २०७७ असारमसान्तसम्म बन्द गरिसक्नु पर्ने व्यवस्था राष्ट्र बैंकले गरेको हो । अहिले विकास बैंक तथा फाइनान्स कम्पनीको शाखा दुई वा दुई भन्दा बढी प्रदेशमा विस्तार भएको छ । त्यस्तै राष्ट्र बैंकल …

पुरा पढ्नुहॊस »

चार बैंकमा क्लियरिङ खाता खोलेर सेयरको अनलाइन कारोबार गर्न सकिने

काठमाडौं । सेयर बजारमा अनलाइन कारोबार गर्न नेपाल स्टक एक्सेन्ज (नेप्से)ले चार क्लियरिङ बैंकमा खाता खोल्नु पर्ने व्यवस्था गरेको छ । नेपाल इन्भेष्टमेन्ट बैंक, प्रभु बैंक, ग्लोबल आइएमई बैंक र सिद्धार्थ बैंक मध्ये एउटा बैंकमा खाता खोलेर सेयरको अनलाइन कारोबार गर्न पाइने छ । अनलाइन कारोबार गर्ने ई–बैंकिङको सुविधा अनिवार्य गरिएको छ । राष्ट्र बैंकले विद्युतीय कारोबारको निश्चित सिमा तोकेको छ । सेयर कारोबारीलाई उक्त सिमामा बाँधिएको छैन । नेप्सेले …

पुरा पढ्नुहॊस »
This will auto close after