आर्थिक

ग्लोबल आईएमई बैंकले १६ प्रतिशत बोनस सेयर दिने

काठमाडाैं । ग्लोबल आईएमई बैंकले १६ प्रतिशत बोनस सेयर दिने भएको छ । बैंकको सञ्चालक समितिको बैठकले गतवर्ष गरेको वितरणयोग्य नाफाबाट लाभांश दिने निर्णय गरेको हो । बैंकले लाभांश(बोनस) घोषणा गरेपछि यसको सेयर मूल्य एकाएक बढेको छ । सोमबार प्रतिकित्ता ३०७ रूपैयाँमा कारोबार भएको यस बैंकको सेयर मंगलबार बढेर प्रतिकित्ता ३२० रूपैयाँसम्म पुगेको छ । बैंकले गत आव २ अर्ब १० करोड रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । बोनस …

पुरा पढ्नुहॊस »

माछापुच्छ्र्रे बैंक र सानिमा जनरल इन्स्योरेन्सबीच बैंकास्योरेन्स सम्झौता

काठमाडौं । माछापुच्छ्र्रे बैंक र सानिमा जनरल इन्स्योरेन्सबीच बैंकास्योरेन्स सेवासम्बन्धी सम्झौता भएको छ । सम्झौतापत्रमा माछापुच्छ्र्रे बैंकका प्रमुख कार्यकारी अधिकृत सुमन शर्मा तथा सानिमा जनरल इन्स्योरेन्सका नायब महाप्रबन्धक सुबोधलाल श्रेष्ठले हस्ताक्षर गरे । सम्झौताअनुसार अब माछापुच्छ्र्रे बैंकका ग्राहकले बैंकका सबै शाखाबाट सानिमा जनरल इन्स्योरेन्सका बीमा सेवा प्राप्त गर्न सक्नेछन् ।

पुरा पढ्नुहॊस »

मुक्तिनाथ विकास बैंक र बिल्ड अप नेपाल ईन्जिनियरीङ्ग विच सम्झौता

काठमाडौं । विकास बैंक र बिल्ड अप नेपाल ईन्जिनियरीङ्ग प्राइभेट लिमिटेड वीच सम्झौता भएको छ । सम्झौता पत्रमा मुक्तिनाथ विकास बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत  प्रद्युमन पोखरेल र बिल्ड अप नेपाल ईन्जिनियरीङ्ग प्राइभेटका तर्फबाट प्रबन्ध निर्देशक बोर्जन सोडरबर्गले हस्ताक्षर गरे । उक्त सम्झौता पश्चात ग्रामीण उद्यमीहरुको लागि प्रोजेक्टमा आधारित उद्यमको लागि वित्तीय सहयोग पुग्नेमा अपेक्षा गरीएको छ ।

पुरा पढ्नुहॊस »

सिभिल बैंक लिमिटेड र आईएमई डिजिटल सोलुसन्स बीच सम्झौता

काठमाडौं । सिभिल बैंक लिमिटेड र आईएमई डिजिटल सोलुसन्स बीच सम्झौता गरेको छ । उक्त सम्झौता पत्रमा सिभिल बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङ र आईएमई डिजिटल सोलुसन्सका तर्फबाट प्रमुख परिचालन अधिकृत ड्यानियल डि. श्रेष्ठले हस्ताक्षर गरे ।सम्झौता अनुसार  बैंकका ग्राहकहरुले आईएमई–पे मार्फत सिभिल बैंक वा अन्य बैंकमा रकमान्तर गर्न,मोबाइल टपअपगर्न, विद्युत प्राधिकरण/ल्यान्डलाइन/एडीयसयल/डिसहोमको बील भुक्तानी गर्न, आवद्ध संस्थाहरुको सेवातथा बस्तु खरिद गर्नुका साथै सिनेमाहल र हवाई टिकट समेत खरिद गर्र्न …

पुरा पढ्नुहॊस »

नेपाल बैंक र आइएमई जनरल इन्स्योरेन्सबीच बीमा सेवा सम्झौता

काठमाडौं । नेपाल बैंक र आइएमई जनरल इन्स्योरेन्सबीच दुर्घटना बीमा तथा औषधोपचार बीमा सेवा सम्झौताभएको छ । उक्त सम्झौतापत्रमा आइएमई जनरल इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत युगेशभक्त बादे श्रेष्ठ र नेपाल बैंकका प्रमुख कार्यकारी अधिकृत देवेन्द्र प्रताप शाहले हस्ताक्षर गरे। सम्झौता अनुसार  बैकले आफना खातावाला ग्राहक महानुभावहरुलाई निशुल्क रुपमा १० लाख बराबरको दुर्घटना बीमा र २५ हजार बराबरको औषधोपचार बीमा आइएमई जनरल इन्स्योरेन्सबाट प्रदान गर्ने भएको छ । उक्त कार्यक्रममा नेपाल बैंकका प्रमुख …

पुरा पढ्नुहॊस »

गरिमा विकास बैंक र जनरल इन्स्योरेन्स बीच बैंकान्स्योरेन्स सम्झौता

काठमाडौं । गरिमा विकास बैंक र जनरल इन्स्योरेन्स कम्पनी नेपाल बीच बैंकान्स्योरेन्स सेवाप्रदान गर्ने सम्बन्धमा सम्झौता  भएको छ । सम्झौतापत्रमा गरिमा विकास बैंकको तर्फबाट प्रमूख कार्यकारी अधिकृत गोविन्द प्रसाद ढकाल र जनरल इन्स्योरेन्सको तर्फबाट महा प्रबन्धक एस. के. तमोटले सम्झौतापत्रमा हस्ताक्षर गरे ।   सम्झौता अनुसार  ग्राहकहरुले  गरिमा विकास बैंकका सम्पूर्ण शाखा कार्यालयबाट जनरल इन्स्योरेन्स कम्पनी नेपाललिमिटेडको बीमा पोलिसी खरिद गर्न सक्ने छन् ।

पुरा पढ्नुहॊस »

सुनको मूल्य तोलामा ९ सय बढ्यो, आज कतिमा काराेबार भइरहेको छ ?

काठमाडाैं । सुनको मूल्य प्रतितोला ९ सय रुपैयाँ बढेको छ । अघिल्लो दिन प्रतितोला ५७ हजार ४ सय रुपैयाँमा कारोबार भएको सुन यस दिन ५८ हजार ३ सय रुपैयाँ कायम भएको छ । चाँदीको मूल्य १० रुपैयाँ बढेको छ । अघिल्लो दिन प्रतितोला ७ सय रुपैयाँमा कारोबार भएको चाँदी यस दिन ७ सय १० रुपैयाँमा कारोवार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

पुरा पढ्नुहॊस »

नबिल बैंकले ३४ प्रतिशत लाभांश दिने

काठमाडाैं । नबिल बैंकको सञ्चालक समितिको बैठकले लगानीकर्तालाई ३० प्रतिशत लाभांश दिने निर्णय गरेको छ । बैंकले २२ प्रतिशत नगद र १२ प्रतिशत बोनस शेयर दिने निर्णय गरेको हो ।सञ्चालक समितिले गरेको उक्त निर्णय नेपाल राष्ट्र बैंकको स्वीकृति र बैंकको आगामी साधारणसभाले अनुमोदन गरेपछि लागू हुनेछ ।

पुरा पढ्नुहॊस »

पूर्वाधार विकास बैंकको सिइओमा ज्ञवाली नियुक्त

काठमाडाैं । पूर्वाधार विकास बैंकको प्रमुख कार्यकारी अधिकृतमा अनिल ज्ञवाली नियुक्त भएका छन् । सोमबार बसेको संचालक समितिको बैठकले ज्ञवालीलाई २ वर्षे कार्यकालका लागि नियुक्त गरेको हो । यसअघि ज्ञवाली ग्लोबल आइएमई बैंक तथा नविल बैंकमा प्रमुख कार्यकारी अधिकृत भइसकेका छन् । २० अर्ब चुक्ता पुँजी रहने यस बैंकले देशको पुर्वाधार विकास सम्बन्धी परियोजनाहरुमा कर्जा दिने, पुर्वाधार विकास सम्बन्धी परियोजना संचालन गर्ने, कम्पनीहरुको धितोपत्रमा लगानी गर्ने, पुर्वाधार विकास सम्बन्धी परियोजना संचालनको …

पुरा पढ्नुहॊस »

सिटी एक्स्प्रेसको दोस्रो महिनाका विजेता विनोदले जिते एक लाख

काठमाडाैं । सिटी एक्स्प्रेसको ‘लखपति एक्स्प्रेस’ योजना अन्तर्गत पर्साका बिनोद अग्रहरी दोस्रो महिनाको एक लाख रुपैयाँ बिजेता घोषित भएका छन् ।मलेसियाको मर्चण्ट्रेडबाट पैसा पठाउँने अग्रहरि मासिक लक्कीड्र मार्फत बिजेता छानीएका हुन् ।यस उपहार योजना अबधीमा हाल सम्म दैनिक उपहार योजना अन्तर्गत ९२४ जनाले २०० रुपैयाँको मोबाइल टप अप, साप्ताहिक रुपमा ३० जनाले १० हजार र १ जनाले एक लाख जितिसकेको सिटी एक्सप्रेसले जनाएको छ । विद्युतीय लक्कीड्र मार्फत विजेता छनौट गरिएको …

पुरा पढ्नुहॊस »