आर्थिक

एशियन लाईफको नयाँ बीमा योजना “दम्पती सुरक्षा प्लस(संयुक्त सावधिक)”

काठमाडौं ।   एशियन लाईफ इन्स्योरेन्स कम्पनीले “दम्पती सुरक्षा प्लस (संयुक्त सावधिक)” जीवन बीमा योजना प्रचलनमा ल्याएको छ ।यस योजनामा एउटै बीमालेखबाट श्रीमान/श्रीमती दुबैजनाको जोखिम बहन हुनेछ । यस बीमा योजनाका मुख्य विशेषताहरु एउटै बीमालेखबाट श्रीमान/श्रीमति दुबैको; बीमाङ्कको साढे दुई गुणासम्म छुट्टाछुट्टै जोखिम बहन हुने । रु. ५०,००० देखि माथि जतिसुकै रकमको बीमा गर्न सकिने । दुर्घटना मृत्यु लाभ,स्थायी अपाङ्ग/अशक्त सुविधा एवं बीमा शुल्क छुटसुविधा भएको । मासिक,त्रैमासिक, अद्र्धवार्षिक तथा वार्षिक …

पुरा पढ्नुहॊस »

“डिशहोम उज्वल भविष्य” योजना अन्तर्गत बारा जिल्लाका विद्यालयलाई सहयोग

काठमाडौं।  डिश मिडिया नेटवर्क लिमिटडले विद्यार्थीहरूको गुणस्तरिय शिक्षाका लागि सहयोग पुर्याउने उदेश्यले ल्याएको “डिशहोम उज्वल भविष्य” कार्यक्रम अन्तर्गत बारा जिल्लाका विभिन्न विद्यालयलाई सहयोग गरेको छ । डिशले बाराको सिम्रौन गढ स्थित, श्री कँकाली उच्च माध्यमिक विद्यालयका विपन्न परिवारका तथा जेहेन्दार विद्यार्थीहरुलाई शैक्षिक सामाग्री सहितका झोला तथा न्यानो टोपी वितरण गरेको हो । उनीहरूलाई आवश्यक शैक्षिक सामाग्री सहित चिसोे मौसम शितलहरबाट जोगिनका लागि न्यानो टोपि वितरण गरिएको हो । डिशहोमले बारा …

पुरा पढ्नुहॊस »

कमजोर कम्पनीले साधारण शेयर बिक्री गर्न नपाउने

काठमाडौं – नेपाल धितोपत्र बोर्डले क्रेडिट रेटिङमा न्यूनतम अङ्क पाउने सङ्गठित संस्थालाई प्रारम्भिक सार्वजनिक निष्कासन गर्न नदिने भएको छ । बोर्डले मंगलबार सार्वजनिक गरेको नयाँ व्यवस्थाअनुसार साविकका क्रेडिट रेटिङ संस्थाबाट न्यूनतम ग्रेड प्राप्त गरेका संस्थाले समेत प्रारम्भिक सार्वजनिक निष्कासन गर्न सक्ने व्यवस्थालाई संशोधन गरी वित्तीय अवस्था कमजोर रहेका सङ्गठित संस्थाले साधारण शेयर बिक्री गर्न नपाउने व्यवस्था गरेको छ । बोर्डले धितोपत्र निष्कासन तथा बाँडफाँड निर्देशिका, २०७४ मा संशोधन गरी नयाँ व्यवस्था …

पुरा पढ्नुहॊस »

एभरेष्ट बैंकको बानेश्वर शाखा अपाङ्ग मैत्री

काठमाडौं । एभरेष्ट बैंकले बानेश्वरमा नवनिर्मित अपाङ्ग मैत्री एवं ई–लबी शाखाको उद्घाटन गरेकोे छ । बानेश्वरको अपाङ्ग मैत्री एवं ई–लबी शाखाको उदद्घाटन बैंकका अध्यक्ष बि.के श्रेष्ठले गरे । बैंकले शाखामा असक्षम व्यक्तिहरुका लागि बैंकिङ सेवा प्रदान गर्न उपाङ्गता मैत्री प्रवेशद्वार निर्माण  गरेको छ । त्यस्तै ई–लबी आधुनिक बैंकिङ सुविधाहरु डेबिट कार्ड, उपोभोग्ता भुक्तानी बिल, एटीएम जस्ता सुविधा प्रदान गर्नेछ ।

पुरा पढ्नुहॊस »

ग्लोबल आइएमई बैंकको १५औँ राजश्व संकलन काउन्टर सञ्चालनमा

काठमाडौं । ग्लोबल आइएमई बैंकले नेपाल सरकार, आन्तरिक राजस्व विभाग, करदाता सेवा कार्यालय, कावासोती, नवलपरासी (बर्दघाट–सुस्ता पूर्व) मा राजस्व संकलन काउन्टर सुरु गरेको छ । सेवाग्राहीको बढ्दो चापलाई मध्यनजर गर्दै सेवाग्राहीहरुको सुबिधालाई ध्यानमा राखी छिटो, छरितो र गुणस्तरीय सेवा प्रदान गर्ने उद्देश्यले राजस्व संकलन काउन्टर संचालन गरेको हो । यस राजस्व संकलन काउन्टर बैंकको कावासोती शाखाको मातहतमा रहने छ । आन्तरिक राजस्व कार्यालय कावासोतीका प्रमुख श्री सुरज कुमार विश्वकर्माले उक्त …

पुरा पढ्नुहॊस »

एनआईसी एसिया बैंकलाई अन्तर्राष्ट्रिय गुणस्तर प्रमाणपत्र आईएसओ ९००१ː२०१५

काठमाडौं । एनआईसी एसिया बैंकले ‘अन्तर्राष्ट्रिय गुणस्तर प्रमाणपत्र आई एस ओ ९००१ː २०१५’ पाउन सफल भएको छ । यस्तो अवार्ड यूनाईटेड रेजिष्टार अफ सिस्टम (यूएसआर) यूकेले प्रदान गर्ने गर्दछ । विश्वासिलो, आधुनिक र सहज बैंकिङ सेवा प्रदान गरेर आम जनमानसको मन जित्न सफल एन आई सी एशिया बैंकले पुनः अर्को गरिमामय प्रमाणपत्र पाउन सफल भएकोमा खुशी व्यक्त गरेको छ । पछिल्लो समय बैंकले विभिन्न ग्राहकमुखि योजनाहरु, सबल चुस्त व्यवस्थापन, वस्तु तथा …

पुरा पढ्नुहॊस »

सिद्धार्थ बैंक र अजोड इन्स्योरेन्सबीच बैंकास्योरेन्स सम्झौता

काठमाडौं। सिद्धार्थ बैंक लिमिटेड र अजोड इन्स्योरेन्सबीच बैंकास्योरेन्स सेवा सम्बन्धि सम्झौता भएको छ । सो सम्बन्धि सम्झौता पत्रमा सिद्धार्थ बैंकका तर्फबाट सहायक महाप्रबंधक अर्जुन भद्र खनाल र अजोड इन्स्योरेन्स तर्फबाट नायव प्रमुख कार्यकारी अधिकृत सुरेन्द्र थापाले हस्ताक्षर गरेका छन् । त्यस्तै सिद्धार्थ बैंकका सहायक महा प्रबन्धक अर्जुन भद्र खनालले आगामी दिनहरुमा अजोड इन्स्योरेन्स लिमिटेडमा बीमा गर्ने ग्राहकहरुलाई आवश्यक बीमा सम्बन्धी सेवा तथा सुविधा सिद्धार्थ बैंकका सम्पूर्ण शाखा कार्यालयहरुबाट  उपलब्ध हुने …

पुरा पढ्नुहॊस »

सन्राइज बैंक र गुराँस लाइफ इन्स्योरेन्सबीच बैंकास्योरेन्स सम्झौता

काठमाडौं । सन्राइज बैंक लिमिटेड र गुराँस लाइफ इन्स्योरेन्सबीच बैंकास्योरेन्स सम्बन्धि सम्झौता भएको छ । सन्राइज बैंक लिमिटेडको प्रधान कार्यालयमा सन्राइज बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्य र गुराँस लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत नारायण कुमार भट्टराईले  बैंकास्योरेन्स सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर गरे । ग्राहकहरुले सन्राइज बैंकका देशभरिका शाखाबाट गुराँस लाइफ इन्स्योरेन्समा जीवन बीमा गर्नुका साथै प्रिमियम भुक्तानी, दाबी भुक्तानी लगायत सबै सेवा प्राप्त गर्न सक्नेछन् । यो सम्झौताले जीवन …

पुरा पढ्नुहॊस »

कुमारी बैंकको शाखारहित बैंकिङ्ग सेवा पश्चिम रुकुममा

काठमाडौं । कुमारी बैंक लिमिटेडले पश्चिम रुकुमका ३ स्थानबाट शाखारहित बैंकिङ्ग सेवाको सुरुवात गरेको छ । उक्त शाखारहित सेवाको थालनी पश्चात् स्थानीय वासिन्दाहरुले रुकुमको मुसीकोट नगरपालिका–४ सोलाबाङ्ग, त्रिवेणी गाउँपालिका–३ झुल्नेता र सानीभेरी गाउँपालिका–९ सिम्लीबाट विभिन्न बैंकिङ्ग सेवाहरुको लाभ उठाउन सक्नेछन् । पाँच वर्षअघि जिल्ला सदरमुकाम मुसिकोट, खलङ्गामा शाखा विस्तार गरेर स्थानीयस्तरमा बैंकिङ्ग सेवा दिईरहेको कुमारी बैंकले ग्राहकहरुको सुविधा÷सहजतालाई ध्यानमा राखी उल्लेखित स्थानमा फिनलिट नेपालको सहकार्यमा उक्त सेवा सुचारू गरेको जनाएको …

पुरा पढ्नुहॊस »

आईएमई लाइफ इन्स्योरन्स र महालक्ष्मी विकास बैंकबीच बैंकास्योरेन्स सम्झौता

काठमाडाैँ । इन्स्योरेन्स कम्पनी तर्फबाट प्रमुख कार्यकारी अधिकृत श्रीचन्द्र भट्ट र महालक्ष्मी विकास बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्ण राज लामिछानेले हस्ताक्षर गरे । सो बैंकास्योरेन्स सम्झौता पश्चात सर्वसाधारण तथा बैंकका ग्राहकहरुले महालक्ष्मी विकास बैंकको कुनै पनि शाखाबाट छिटो, छरितो र सहज रुपमा आई.एम.ई. लाइफ इन्स्योरेन्सको जीवन बीमा गराउनका साथै जीवन बीमा सम्बन्धी जानकारी प्राप्त गर्न सकिनेछ । आई.एम.ई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले हाल ६९ भन्दा बढी आफ्ना शाखाहरु मार्फत सेवा …

पुरा पढ्नुहॊस »