आर्थिक

राष्ट्र बैंकको अध्ययन : पर्यटकीय होटल बढे

काठमाण्डाै । सरकारले पर्यटन क्षेत्रमा गरेको लगानी तथा प्रचार प्रसारका कारण पछिल्लो दिनमा पर्यटकस्तरीय भौतिक पूर्वाधारको विकासमा गुणस्तरीय उपलब्धि देखिन थालेको छ । नेपाल राष्ट्र बैंकले गरेको पछिल्लो एक अध्ययनमा नेपालको प्रमुख पर्यटकीय नगरी पोखरामा पर्यटकस्तरीय होटलको सङ्ख्या वृद्धि भएको पाइएको छ । बैंकका अनुसार पोखरामा धेरै होटल निर्माण भएका छन् । प्रतिशतका आधारमा ३१.८ प्रतिशत होटल पोखरा क्षेत्रमा निर्माण भएका छन् । अध्ययनमा समेटिएका जिल्लामा पर्यटकस्तरीय होटल तथा लजको …

पुरा पढ्नुहॊस »

आइतबारका लागि विदेशी मुद्राको सटही दर यस्तो छ

काठमाण्डौ । आइतबार नेपाल राष्ट्र बैंकले अमेरिकी डलर १ को खरिददर ११३ रुपैयाँ ५९ पैसा र बिक्रीदर ११४ रुपैयाँ १९ पैसा तोकेको छ । साउदी रियाल १ को खरिददर ३० रुपैयाँ २९ पैसा र बिक्रीदर ३० रुपैयाँ ४५ पैसा तोकिएको छ । आज आइतबार कतारी रियाल १ को खरिददर ३१ रुपैयाँ २० पैसा र बिक्रीदर ३१ रुपैयाँ ३६ पैसा तोकिएको छ । यस्तै युएई दिर्हामको भाउ एकको खरिददर ३० रुपैयाँ ९२ …

पुरा पढ्नुहॊस »

राष्ट्रिय वाणिज्य सहकारीको अठारौं साधारण सभा सम्पन्न

काठमाडौं । राष्ट्रिय वाणिज्य बचत तथा ऋण सहकारी संस्था लिमिटेडको अठाराैं साधारण सभा शनिबार राजधानीमा सम्पन्न भएको छ ।  साधारण सभाका प्रमुख अतिथि राष्ट्रिय वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले वाणिज्य सहकारीको प्रगतिको शुभकामना व्यक्त गर्दै सहकारीलाई आफ्नो सहयोग मिल्ने बताए । उनले राष्ट्रिय वाणिज्य बैंक निरन्तर अगाडि बढ्दै रहेको पनि बताए । कार्यक्रममा रावा बचत तथा ऋण सहकारी संस्था लि.का अधिकारीहरुले प्रस्तुत गरेको प्रतिवेदनहरु पारित गरिएको थियो । सहकारीका …

पुरा पढ्नुहॊस »

प्रदेश नं १मा सानिमा लाईफ इन्स्योरेन्सका ३ शाखा

काठमाडौं । सानिमा लाईफ इस्योरेन्सको नयाँ शाखा प्रदेश नं १मा विस्तार भएका छन् । प्रदेश नं १ का जि.स.स अध्यक्ष गणेश बरालले उक्त इन्स्योरेन्स इलाम शाखा कार्यालय उद्घाटन गरेका थिए । कम्पनीको दमक शाखा कार्यालयको उद्घाटन भएको हो । इनरुवा न.पा का नगर प्रमुख राजन मेहेताबाट इनरुवा शाखा कार्यालयको संयुक्त रुपमा रिवन काटी उद्घाटन गरेका थिए । उक्त अवसरमा कम्पनीका महा प्रबन्धक शिवराम तिमल्सिना र मुख्य प्रबन्धक गणेश चौलागाइ उपस्थिती

पुरा पढ्नुहॊस »

ई-सेवा १० औँ वर्षमा प्रवेश, ७५ लाख सेवाग्राही

काठमाडौं । नेपालको भुक्तानी सेवा प्रदायक ‘ई-सेवा फोन पे प्रा.लि.’ दशौँ वर्षमा प्रवेश गरेको छ । २००९ को अन्त्यमा बेटा भर्जन रिलिज गरी २०१० जनवरी २५ बाट सेवा सुरु गरेको ई-सेवा हाल सबै ठाँउमा पुग्न सफल भएको छ । मोबाईल तथा इन्टरनेटको माध्यमबाट भुक्तानी गर्न सकिने ई-सेवाले यो एक दशकको अवधिमा ठुलो फड्को मारेको छ । दश वर्षको अवधिमा ई-सेवाबाट प्रत्यक्ष, अप्रत्यक्ष रुपमा करिब ७५ लाख बढिले सेवा लिइरहेका छन् …

पुरा पढ्नुहॊस »

देशको पूँजी बाहिरिए आर्थिक समृद्धि सम्भव छैनः गभर्नर नेपाल

रुपन्देही । आम नागरिकलाई बैंकिङ सूचना प्रवाह गर्ने उद्देश्यले ‘बैंकिङ, बीमा, पूँजीबजार’ प्रदर्शनी आजदेखि बुटवलमा शुरु भएको छ । “वित्तिय जागरणः राष्ट्रिय अभियान’ कार्यक्रमअन्तर्गत मिडिया इन्टरनेशनलको आयोजना तया नेपाल राष्ट्र बैंकको प्रवद्र्धनमा प्रदर्शनी आयोजना गरिएको हो । प्रदर्शनीको एक समारोहका बीच उद्घाटन गर्दै नेपाल राष्ट्र बैंकका गर्भनर डा चिरञ्जीबी नेपालले मुलुकको अर्थतन्त्र बलियो बनाउन उत्पादनमूलक क्षेत्रमा लगानी बढाउनु पर्ने बताए । उनले खाद्यान्न आयातमा देशको ठूलो पूँजी बाहिरिएकाले यसलाई रोक्न …

पुरा पढ्नुहॊस »

ई-सेवा १० औँ वर्षमा प्रवेश

काठमाडौं । अनलाइनबाट किनमेल र कारोबार गर्न सकिने सेवा प्रदान गर्दै आएको ई-सेवा १० औँ वर्षमा प्रवेश  गरेको छ । मोबाईल तथा इन्टरनेटको माध्यमबाट भुक्तानी गर्न सकिने ई-सेवाले यो एक दशकको अवधिमा ठुलो फड्को मारेको छ । दश वर्षको अवधिमा ई-सेवाबाट प्रत्यक्ष, अप्रत्यक्ष रुपमा करिब ७५ लाख बढिले सेवा लिइरहेका छन् । हाल ई-सेवाका देशभर ४५ हजार भन्दा बढि एजेन्ट  रहेका छन्। ई-सेवाको मोबाईल एप्स् डाउनलोड गर्नेको संख्या पनि करिब १० लाख …

पुरा पढ्नुहॊस »

कामना सेवा विकास बैंक र सिप्रदी टकेडिङ्गबीच सवारीकर्जा सम्बन्धि सम्झौता

काठमाडौं । कामना सेवा विकास बैंक र सिप्रदी टकेडिङ्गबीचमा सवारीकर्जा लगानी सम्झौता सम्पन्न भएको छ । कामना सेवा विकास बैंकको तर्फबाट कामु.प्रमुख कार्यकारी अधिकृत प्रवीण वस्नेत र सिप्रदी टकेडिङ्गको तर्फबाट महा प्रबन्धक अनुपमणि ढकालले सम्झौतापत्रमा हस्ताक्ष्ँर गरेका थिए । यस सम्झौता अनुसार सिप्रदी टकेडिङ्ग मार्फत सिफारिस भई अएका ग्राहकहरूले टाटाका विभिन्न सवारी साधनहरु विकास बैंकका ६३ वाटै शाखाहरुबाट सहज र छिटोछरितो रुपमा सवारीे कर्जा सुविधा लिन सक्नेछन् । साथै १७ …

पुरा पढ्नुहॊस »

सिर्जना फाइनान्सद्धारा स्वास्थ्य शिविर सम्पन्न

काठमाडाैँ । सिर्जना फाईनान्सले सप्तरी जिल्लाको कञ्चनरुप नगरपालिकामा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ । नोवेल अस्पताल बिराटनगरका विशेषज्ञ डाक्टरहरुको सहभागितामा  सम्पन्न भएको शिविरमा करिब १५ सय बिरामीले स्वास्थ्य परिक्षण गराएका थिए । कञ्चनरुप नगरपालिका प्रमुख वसन्त मिश्रले विशेषज्ञ डाक्टरहरुलाई स्वागत गर्दे यस किसिमका कार्यक्रमहरु नियमित रुपमा सञ्चालन गरेमा स्थानियवासिले  राहत पाउने विश्वास व्यक्त गरे । सिर्जना फाईनान्सका सञ्चालक द्वय राजिव  कुमार मिश्र र सुवास अचार्यले सिर्जना फाइनान्सले वैकिङ कारोबार …

पुरा पढ्नुहॊस »

नेपाल रेमिटसँग कामना सेवाको विप्रेषण कारोबार सम्झौता

काठमाडौँ । कामना सेवा विकास बैंक लिमिटेड र नेपाल रेमिट इटरनेशनलप्रा. लि.बीच सोमबार विप्रेषण कारोबार सेवाप्रदानगर्ने गरि सम्झौतापत्रमा हस्ताक्षर भएको छ । सम्झौता अनुसार अब बैंकका ग्राहकहरुले मुलुकभर फैलिएका ६३ वटै शाखाहरुबाट सहज रुपमा नेपाल रेमिट इटरनेशनल प्रा.लि.को विप्रेषण कारोबार सेवा प्रदान गर्न सक्ने छन् । सम्झौतासँगै बैंकको व्यवसाय प्रवर्धनमा सहयोग पुग्नुका साथै ग्राहकहरु लाभान्वित हुने बैंकले जनाएको छ । सम्झौतापत्रमा कामना सेवा विकास बैंकको तर्फबाट डिपोजिट तथा ट्रान्जेक्सन बैकिङ्ग …

पुरा पढ्नुहॊस »