आर्थिक

आइएमईको ‘दशैंमा बीस लाख’ योजनाको दोस्रो विजेता बन्दै बिजेन्द्रले जिते एक लाख

काठमाडौं । नेपालको नेतृत्वदायी रेमिटेन्स सेवाप्रदायक कम्पनी आइएमईले २०७५ सालमा मनाइने पर्वहरू जस्तैः दशैं, दीपावली र छठलाई लक्षितगर्दै ल्याएकोसेवाग्राही मूखिप्रवद्र्धनात्मक कार्यक्रम ‘दशैंमाबीस लाख’ योजना अन्तर्गत दोस्रो महिनाको विजेता घोषणा गरेको छ । रिया मार्फत अमेरिकाबाट नेपालमा आइएमई गर्ने आइएमई सेवाग्राही  बिजेन्द्र थापा सफ्टवेयर पद्वतीमा आधारित ‘लक्की ड्र’ बाट दोस्रो महिनाको विजेता घोषित भएका हुन । मल्लले नगद एक लाख प्राप्त गरेका छन् । उक्त रकम आइएमई केन्द्रीय कार्यालय पानीपोखरीमा कम्पनीका कार्यवाहक …

पुरा पढ्नुहॊस »

आई.एम.एस. ग्रुपले ल्यायो बजारमा क्रेनका उत्पादनहरु

काठमाडौँ  ।  विश्वकै नम्बर १ ब्राण्ड(Humidifier Brand Crane) को नेपाल स्थित आधिकारिक बिक्रोता आई.एम.एस ग्रुपले यसका उत्पादनहरु नेपाली बजारमा ल्याएको छ । यस ग्रुपले उल्लेखित ब्राण्डको स्वास्थय एवम जीवनशैली सम्बन्धी विभिन्न उत्पादनहरु जस्तै  Humidifier  (कोठाको हावा ओसिलो बनाउन प्रयोग गरिने उगकरणहरु) एएर प्युरीफाएर, टावर फ्यान, हिटर र अरोमाडिफ्युजर बजारमा बिक्रि वितरण आरम्भ गरेको हो । क्रेन ब्राण्डले नविन एवम उत्कृष्ट बस्तुहरु उत्पादन गरे वापत ”Best Humidifier for Small Spaces- 2015, PTPA Consumer Report …

पुरा पढ्नुहॊस »

गरिमा विकास बैंकको शाखा दाङको घोराही र कैलालीको धनगढीमा

काठमाडौं । गरिमा विकास बैंकले  दाङ जिल्लाको घोराही र कैलाली जिल्लाको धनगढीमा नयाँ शाखा कार्यालयको औपचारिक उद्घाटन सम्पन्न गरेको छ । घोराही शाखा कार्यालयको उद्घाटन घोराही  उप–महानगरपालिकाका मेयर नरुलाल चौधरी र धनगढी शाखा कार्यालयको उद्घाटन धनगढी उप–महानगरपालिकाका मेयर निर्प ओडले गरे । गरिमा विकास बैंकको हालसम्म ६६ वटा शाखा र १५ वटा एटीएम संचालनमा छन ।  बैंकले छिट्टैनै पर्साको बीरगंज, चितवनको टांडी र मिलनचोक, दाङ्गको तुल्सीपुर, बांकेको कोहलपूर, कञ्चनपुरको महेन्द्रनगर, …

पुरा पढ्नुहॊस »

नेको इन्स्योरेन्सको २२औं वार्षिकोत्सव : बीमा सेवालाई गुणस्तरीय बनाउने प्रतिबद्धता

काठमाडौं । नेको इन्स्योरेन्स कम्पनीले ग्राहकलाई थप उत्कृष्ट र गुणस्तरीय बीमा सेवा प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरेको छ । बुधवार कम्पनीको २२औं वार्षिकोत्सव समारोहमा अध्यक्ष रमेशकुमार निरौलाले यस्तो प्रतिबद्धता व्यक्त गरेका हुन् । बीमा सम्बन्धित नीति र कानूनमा रहेर कम्पनीलाई अगाडि बढाउने अध्यक्ष निरौलाको भनाइ छ । साथै, उनले बीमा दाबी पेश भएको एक साताभित्र सम्बन्धित बीमितलाई भुक्तानी फछ्र्याैट गर्ने प्रतिबद्धता व्यक्त गरे । बीमा समितिका निमित्त कार्यकारी निर्देशक राजुरमण …

पुरा पढ्नुहॊस »

एनआईसी एसिया बैंककाे फेसबुक च्याटबट ‘साथी’ सञ्चालनमा

काठमाडाैं ।  एनआईसी एसिया बैंकले मंगलबार सामाजिक सञ्जाल फेसबुकमा साथी नामको च्याटबट सञ्चालनमा ल्याएको छ । च्याटबटमार्फत बैंकका ग्राहकहरूले बैंकका बारेमा रहेका आफ्ना जिज्ञासाहरुकोे आधिकारिक जवाप प्राप्त गर्न सक्ने र यसले डिजिटल बैंकिङ्गको विकासमा बैंकलाई थप उचाई दिलाउने बैंकले जनाएको छ । मुलुकभर २७० शाखा कार्यालयहरु, २८७ एटिएम, ३७ वटा एक्सटेन्सन काउण्टर एवं २० वटा शाखारहित बैंकिङ्ग इकाई मार्फत बैंकिङ्ग सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक …

पुरा पढ्नुहॊस »

शेयर प्रमाणपत्र धितो राखेर ६५ प्रतिशतसम्म ऋण पाइने

काठमाडौं । नेपाल राष्ट्र बैंकले शेयर प्रमाणपत्र धितोमा राखेर ६५ प्रतिशतसम्म ऋण लिन पाउने व्यवस्था गरेको छ । शेयर बजार सुधारका लागि बैंकले सो व्यवस्था गरी बैंक तथा वित्तीय संस्थालाई आवश्यक निर्देशन दिएको हो । अर्थमन्त्री डा युवराज खतिवडाले गठन गर्नुभएको  कार्यदलले दिएको सुझावका आधारमा केन्द्रीय बैंकले बुधबार त्यस्तो व्यवस्था गरी बैंक तथा वित्तीय संस्थालाई परिपत्र गरेको हो । अर्थमन्त्री खतिवडाले गएको मङ्सिर २० गते नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर शिवराज श्रेष्ठ …

पुरा पढ्नुहॊस »

ग्लोबल आइएमई बैंक र नेपाल नेशनल हस्पिटलबीच सम्झौता

काठमाडौं । ग्लोबल आइएमई बैंक र नेपाल नेशनल हस्पिटलबीच अस्पतालले प्रदान गर्ने विभिन्न सेवा तथा सुविधाहरुमा दिइने छुट सम्बन्धी सम्झौता भएको छ । उक्त सम्झौतामा  नेपाल नेशनल हस्पिटलका बजार व्यबस्थापन प्रबन्धक श्रुती राणा र ग्लोबल आइएमई बैंकका कार्ड बिक्रि, वितरण तथा प्रबद्र्घन विभाग प्रमुख रविन्द्र ढकालले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् । सम्झौता पछि  नेपाल नेशनल हस्पिटलमाउपचार गराउँदाग्लोबल आइएमई बैंकबाट डेबिट, क्रेडिट, प्रिभिलेज कार्ड लिएका बैैंकका ग्राहक तथा ग्लोबल आइएमई बैंकका …

पुरा पढ्नुहॊस »

ज्योति विकास बैंक र चिरायु हस्पिटल एण्ड मेडिकलबीच सम्झौता

काठमाडौं । ज्योति विकास बैंक र चिरायु नेसनल हस्पिटल एण्ड मेडिकल ईन्स्टिच्युट बसुन्धाराबीच सहकार्य सम्झौता भएको छ । उक्त सम्झौतामा बैंकका तर्फबाट बैंकका नायव महा प्रबन्धक सुशील कुमार शर्मा र अस्पतालका तर्फबाट हस्पिटल डाइरेक्टर सन्जिबराज भण्डारीले हस्ताक्षर गरेका छन् । सम्झौता पछि  बैंकका ग्राहकहरुले बैंकको एटिएम कार्ड देखाई र बैंकका कर्मचारीहरुले बैंकको आइडेन्टी कार्ड देखाइ सुविधाको प्राप्त गर्न सकिने छ ।

पुरा पढ्नुहॊस »

हिमस्टारद्वारा नयाँ हलोजन हिटर सार्वजनिक

काठमाडौं ।  गोल्छा अर्गनाइजेसनको भगिनी संस्था हिम इलेक्ट्रोनिक्स्ले जाडो मौसमलाई लक्षित गरी नयाँ हिटरहरु सार्वजनिक गरेको छ । जाडो मौसममा तातो राख्न विभिन्न तीन मोडलहरु  सार्वजनिक गरेको छ । ४ सय, ८सय, १२ सय वाटका रहेका उक्त हिटरहरु सबै पोर्टेबल आकारमा छन्  । यसबाहेक, सबै तीन मोडलहरूमा वाईड अश्सिकिलेटिंग फंक्शन रहेको छ जसले तापलाई चारैतिर फैलाउँछ । सबै मोडेलहरूमा सुरक्षा टिप(ओभर स्विच छ र त्यो सबै प्लास्टिक र धातुको कभरमा उपलब्ध …

पुरा पढ्नुहॊस »

नेपाल इन्भेष्टमेन्ट बैंंकको मूल्य समायोजन

काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंकको १८ प्रतिशत बोनस शेयरको समायोजन पछि मूल्य रू. ५ सय ७७ दशमलव १२ तोकेको छ । नेप्सेले बैंकको आधार मूल्य रू. ६ सय ६७ दशमलव ५६ लिएको हो ।

पुरा पढ्नुहॊस »