आर्थिक

वैधानिक बाटोबाट धेरै रेमिट्यान्स नभित्रिएपछि नयाँ कदम चाल्दै सरकार

काठमाडौं । उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले रेमिट्यान्सलाई व्यवस्थित गर्न नीतिगत तथा कानुनी सुधारका लागि सरकार तयार रहेको बताएका छन् । प्रवासी नेपाली मञ्च अमेरिकाले शनिबार राति आयोजना गरेको कार्यक्रमलाई भर्चुअल माध्यमबाट सम्बोधन गर्दै अर्थमन्त्री पौडेलले रेमिट्यान्सलाई वैधानिक च्यानलबाट भित्र्याउन र उत्पादनमूलक क्षेत्रमा लगानी गर्ने अनुकूल वातावरण तयार पार्न आवश्यक सहयोगका लागि सरकार तत्पर रहेको बताएका हुन् । ‘रेमिट्यान्स जति जेनरेट हुने गरेको छ, त्यसको ठूलो हिस्सा लिगल च्यानलबाट भित्र्याउन …

पुरा पढ्नुहॊस »

सबै प्रदेशमा खुल्यो इसेवाको प्रादेशिक कार्यालय

काठमाडाैं । नेपालको पहिलो र अग्रणी भुक्तानी सेवा प्रदायक इसेवाले मधेश प्रदेशको जनकपुरधाममा आफ्नो प्रादेशिक कार्यालय सञ्चालनमा ल्याएको छ। योसँगै इसेवाले सबै प्रदेशमा आफ्ना क्षेत्रीय कार्यालय स्थापना गर्न सफल भएको छ। हरेक महानगरपालिका, नगरपालिका, गाउँपालिकादेखि वडा कार्यालयसम्म आफ्नो उपस्थिति जनाएको इसेवाले आफ्ना सेवा र सुविधालाई अझ सुविधापूर्ण र सरलीकृत गर्दै अगाडि बढ्ने उद्देश्यका साथ क्षेत्रीय कार्यालय विस्तार गरेको हो। प्रादेशिक कार्यालय जनकपुरको मिल्स् एरीयामा जनकपुर उपमहानगरपालिका उपमेयर किशोरी शाह र …

पुरा पढ्नुहॊस »

सूर्यज्योति लाइफद्वारा न्यानो कपडा वितरण

काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्सले सूर्यज्योतिको न्यानोपन अभियानअन्तर्गत देशका विभिन्न ठाउँमा कम्बल तथा न्यानो कपडा वितरण गरेको छ । देशभर बढिरहेको चिसोको कहरबाट बच्न केही राहत होस् भनेर असहाय बालबालिका, वृद्धवृद्धा तथा विपन्न वर्गलाई न्यानो कपडा वितरण गरेको हो । सूर्यज्योतिको उक्त कार्यक्रम ललितपुर क्षेत्रका क्षेत्रीय प्रबन्धक लक्ष्मी शाक्य तथा सातदोबाटो शाखाका शाखा प्रमुख लोइस थापाद्वारा नेपाल स्नेही काख र सत्प्रयास नामक संस्थामा सञ्चालन गरिएको थियो । साथै गुल्मीमा बौद्धिक …

पुरा पढ्नुहॊस »

किड्जीद्वारा ‘आई केयर’ सेमिनार

काठमाडौं । एशियामा व्यापक रूपमा रहेको प्रि–स्कूल चेन किड्जीले २१, जनवरी २०२३ शनिबारका दिन काठमाडौंमा बाल सुरक्षा सम्बन्धी सेमिनार ‘आई केयर’ को आयोजना गरेको छ । ललितपुर महानगरपालिकाको उप–मेयर मञ्जली शाक्य बज्रचार्यको प्रमुख आतिथ्यमा आयोजित सो कार्यक्रममा, काठमाडौं उपत्यकाका प्रसिद्ध विद्यालय र प्रि स्कूलका प्रिन्सिपलहरूलाई आमन्त्रित गरिएको थियो । कार्यक्रमका मुख्य वक्ता, किड्जीका शिक्षाविद् किङ्स्टन डिसुजाले, विद्यार्थीहरूलाई सिकाउँदा उनीहरुको सुरक्षा पनि उत्तिकै महत्वपूर्ण हुन्छ भन्ने कुरामा कसरी किड्जी विस्वस्त रहेको …

पुरा पढ्नुहॊस »

तोलामा २ सय रुपैयाँले घट्यो सुनको मूल्य

काठमाडौं । हप्ताको पहिलो दिन आज सुनको भाउ केही घटेको छ । आज सुनको भाउ तोलामा दुई सय रुपैयाँ सस्तो छ । आज सुनकाे भाउ तोलाकाे १ लाख ५ हजार रुपैयाँ रहेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ । अस्ति सुनको भाउ तोलामा १ लाख ५ हजार २ सय रुपैयाँ थियो । आज चाँदीको भाउ भने स्थिर छ । चाँदी आज पनि तोलामा १ हजार ३ सय ७५ रुपैयाँमा …

पुरा पढ्नुहॊस »

इसेवाको कार्यालय मधेश प्रदेशमा पनि

काठमाडौं । इसेवाले मधेश प्रदेशको जनकपुरधाममा प्रादेशिक कार्यालय सञ्चालनमा ल्याएको छ । योसँगै सबै प्रदेशमा क्षेत्रीय कार्यालय विस्तार भएका छन् । प्रादेशिक कार्यालय जनकपुरको मिल्स एरियामा जनकपुर उपमहानगरपालिकाका उपमेयर किशोरी शाह र इसेवाका प्रमुख कार्यकारी अधिकृत जगदिश खड्काले संयुक्तरूपमा उद्घाटन गर्नुभयो । देशभर एक लाख ६५ हजारभन्दा बढी एजेन्ट रहेको इसेवाबाट प्रत्यक्ष, अप्रत्यक्षरूपमा करिब एक करोड ७० लाख जनसंख्याले सेवा लिइरहेका र इसेवाको मोबाइल एप्स डाउनलोड गर्नेको संख्या पनि करिब …

पुरा पढ्नुहॊस »

दक्षिण एसियाली कृषि सम्मेलन

काठमाडौं । दक्षिण एसियामा खाद्य सुरक्षाको सुनिश्चितताका लागि कृषि उत्पादन वृद्धिसँगै बजारसम्मको पहुँच सुनिश्चितता गर्नुपर्नेमा विज्ञहरूले जोड दिएका छन् । बिहीबारदेखि काठमाडौंमा सुरु भएको प्रथम दक्षिण एसियाली कृषि सम्मेलनमा नीति निर्माता र व्यवसायीहरूले पछिल्लो समय अन्तर्राष्ट्रिय व्यापारमा गैरभन्सार अवरोध बढ्न थालेको भन्दै सुधारका लागि आग्रह गरेका छन् । भारत सब कन्टिनेन्ट एग्री फाउण्डेसन, टेफ्ला र नेपाल उद्योग वाणिज्य महासंघद्वारा संयुक्तरूपमा आयोजित सम्मेलनमा महासंघ अध्यक्ष शेखर गोल्छाले सम्मेलनले नेपाली उत्पादनको बजारीकरणमा …

पुरा पढ्नुहॊस »

खर्च घटाउँदै अर्थ मन्त्रालय, तालिम र सेमिनार होटलमा नगर्ने, ज्यालामा कर्मचारी नराख्ने

काठमाडौं । अर्थ मन्त्रालयले चालू प्रकृतिका खर्चमा कटौती गर्ने उद्देश्यसहित नयाँ मापदण्ड जारी गरेको छ । सरकारी निकायको चालू प्रकृतिका प्रशासनिक खर्च न्यूनतम १५ प्रतिशतले घटाउने चालू आर्थिक वर्षको बजेटको व्यवस्थालाई कार्यान्वयन गर्न उक्त मापदण्ड जारी गरेको मन्त्रालयले जनाएको छ । अर्थ मन्त्रालयको चालू आर्थिक वर्ष २०७९/८० मा चालू खर्च घटाउनेसम्बन्धी मापदण्ड २०७९’अनुसार अति आवश्यकबाहेकका स्वदेश तथा विदेशका भ्रमणलाई निरुत्साहित गरिनेछ । अति आवश्यकबाहेक थोरै र पटकेका रूपमा प्रयोग हुने …

पुरा पढ्नुहॊस »

कालिञ्चोक दर्शनको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

काठमाडौँ । कालिञ्चोक दर्शन लिमिटेडले माघ ३ गतेदेखि सर्वसाधारणका लागि निष्काशन तथा बिक्री खुला गरेको आईपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ। कम्पनीले आफ्नो जारी पूँजी ६० करोड रुपैयाँको १८ प्रतिशतले हुन आउने १० करोड ८० लाख रुपैयाँ बराबरको १० लाख ८० हजार कित्ता शेयर सर्वसाधारणका लागि छुट्याएको थियो। सो आईपीओमा लगानीकर्ताले न्यूनतम १० कित्ता शेयरका लागि आवेदन दिनु पर्नेछ भने अधिकतममा ४ हजार ९९० कित्ताका लागि आवेदन दिन …

पुरा पढ्नुहॊस »

जापान पठाइ दिने भन्दै झण्डै तीन करोड ठगी

काठमाडाैँ । मोरङका ३७ जनालाई जापानमा रोजगारीका लागि पठाइदिने भन्दै दुई करोड ८७ लाख ठगी गरेको आरोप लगाउँदै पीडितहरुले कारबाहीको माग गरेका छन् । मोरङको सुनवर्षी, रङ्गेली नगरपालिका र कटहरी गाउँपालिकामा बसोबास गर्ने ३७ पीडितले आज यहाँ पत्रकार सम्मेलनको आयोजना गरी विसं २०७९ वैशाखदेखि पुस मसान्तसम्ममा सुनवर्षी नगरपालिका–६ पटियापाडाका अजय राजवंशी, सोही स्थानका रञ्जितकुमार राजवंशी, अनुराधा राजवंशी, विद्याकुमारी राजवंशी र चितवनका नारायणका राजेन्द्र अधिकारीले विभिन्न मितिमा विभिन्न बैंकमार्फत उक्त रकम लिएर …

पुरा पढ्नुहॊस »