आर्थिक

कोकाकोला फाउन्डेसनको सहयोगमा क्रियसनकाे शिक्षण अस्पतालमा अक्सिजन प्लान्ट स्थापना

काठमाडौँ । कोकाकोला फाउन्डेसनको आर्थिक सहयोगमा क्रियसन त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल, महाराजगञ्जमा रहेको मनमोहन कार्डियो–थोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा सफलतापूर्वक अक्सिजन प्लान्ट स्थापना गरी हस्तान्तरण गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकी सचिव देवकुमारी गुरागाईं, शिक्षण अस्पतालका निर्देशक दिनेश काफ्ले, मनमोहन अस्पतालका कार्यकारी निर्देशक उत्तमकृष्ण श्रेष्ठ, नेपाल र भुटानका लागि कोका–कोलाका कन्ट्रीे डाइरेक्टर आदर्श अवस्थी, भारत र दक्षिण पश्चिम एसियाका लागि सस्टेनिबिलिटी र सिएस्आर डिरेक्टर राजेश अयापिल्ला, क्रियसनका संस्थापक तथा …

पुरा पढ्नुहॊस »

मंगलम प्रोड्रेन पाइपहरु टिकाउका

काठमाडाै । घर बनाउँदा जग जति महत्वपूर्ण हुन्छ, घरको ड्रेनेज सिस्टम पनि उत्तिकै महत्वपूर्ण हुन्छ । घरको ड्रेनेज सिस्टमको काम भनेको घरको शौचालय, बाथरुम, सिङ्क आदि बाट निक्लीने फोहोर पानीलाई ढलको प्रणालीमा विसर्जन गर्नु तथा वर्षामा जम्मा हुने आकाशे पानी सङ्कलन वा निकास गर्नु हो । उचित ढल निकास प्रणालीको अभावले भवन भत्किने, भित्ताहरुमा पानी रसाउने जस्ता धेरै समस्याहरू निम्त्याउन सक्छ । उचित ड्रेनेज प्रणालीले पानीबाट निम्तिन सक्ने क्षति र …

पुरा पढ्नुहॊस »

सिटी एक्सप्रेसको “बिदेशबाट सिटी आयो , दशैं तिहारलाई गोल्डेन बनायो ” योजनाको उपहार हस्तान्तरण कार्यक्रम सम्पन्न

काठमाडाै । २०७९ सिटी एक्सप्रेस मनी ट्रान्सफरले काठमाडौं स्थित होटल अलफ्टमा “बिदेशबाट सिटी आयो, दशैं तिहारलाई गोल्डेन बनायो ” योजनाको उपहार हस्तान्तरण कार्यक्रम सम्पन्न गरेकाे छ । “बिदेशबाट सिटी आयो, दशैं तिहारलाई गोल्डेन बनायो ” योजना अन्तर्गत मेगा बम्पर उपहार साउदी अरब बाट रेमिटान्स पठाउने जिवन रायमाझीलाई “५ तोला सुन”, यु के बाट रेमिटान्स पठाउने नुना गुरुङलाई १ तोला सुन, कोरिया बाट रेमिटान्स पठाउने रीना कुमारी तामाङलाई १ तोला सुन, …

पुरा पढ्नुहॊस »

आजको शेयर बजारः घट्यो नेप्से परिसूचक

काठमाडौं। धितोपत्र कारोबार मापक नेप्से परिसूचक दोहोरो अङ्कले घटेको छ। नेपाल स्टक एक्सचेञ्जका अनुसार आजको बाजार १६ दशमलव ६१ अङ्कले घटेर एक हजार नौ सय १७ दशमलव २८ कायम भएको छ। आज दुई सय ४६ वटा कम्पनीको ८० लाख ९२ हजार सात सय १९ कित्ता शेयर रु एक अर्ब ६५ करोड ४६ लाख ६२ हजार पाँच सय ५० मा कारोबार भएको छ। आजको कारोबारमा ३७ कम्पनीका शेयर मूल्य बढेका छन् …

पुरा पढ्नुहॊस »

मोबाइल, गाडीलगायतको आयात प्रतिबन्ध हट्यो तर राजश्व बढ्ने

काठमाडौं । सरकारले गाडी, मोबाइल, मदिरा र मोटरसाइकल लगायतको आयातमा लगाइएको प्रतिबन्ध खुलाएको छ । आगामी पुसदेखि सरकारले सात महिनाअगाडि प्रतिबन्ध लगाएका सामग्री खुलाउने निर्णय गरेको हो । सरकारले विदेशी मुद्रा सञ्चितीका लागि विलासी सामग्रीको आयातमा प्रतिबन्ध लगाएको थियो । यसले मुद्रा सञ्चितीमा अलिकति सुधार भएपनि राजश्व संकलनमा भने नकारात्मक असर पुगेको थियो । सरकारले सीधा आयातमा प्रतिबन्ध लगाए पनि ‘ग्रे मार्केट’ बढेकाले त्यसको असर राजश्वमा परेको थियो । अवैध …

पुरा पढ्नुहॊस »

नेप्से परिसूचक घट्यो, कारोबार रकम पनि खुम्चियो

काठमाडौं। आज नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक चार दशमलव ८७ अङ्कले घटेर एक हजार नौ सय ३३ दशमलव ८८ मा कायम भएको छ । नेप्से परिसूचकसँगै कारोबार रकम पनि घटेको छ । आज दुई सय ३८ वटा कम्पनीको २५ लाख ८१ हजार चार सय २५ कित्ता शेयर रु ९६ करोड ५२ लाख १० हजार आठ सय ९९ मा खरिदबिक्री भएको छ । यस हप्ताको कारोबारमा सुरुका दुई दिन आइतबार र …

पुरा पढ्नुहॊस »

नेपाल टेलिकमका ग्राहकले कार्डबाट रिचार्ज गरे डाटा बोनस पाउने

काठमाडौं । नेपाल टेलिकमले ग्राहकका लागि आकर्षक अफर ल्याएको छ । टेलिकमका ग्राहकले रिचार्ज कार्ड प्रयोग गरी मोबाइल रिचार्ज गरेमा १ जीबीदेखि १० जीबीसम्म बोनस डाटा पाउने भएका हुन् । ग्राहकहरुले २०० रुपैयाँ, ५०० रुपैयाँ र एक हजार रुपैयाँका रिचार्ज कार्ड प्रयोग गरी मोबाइल रिचार्ज गर्दा १ जीबी, ४ जीबी र १० जीबी डाटा बोनस पाउने प्रेस विज्ञप्तिमार्फत जानकारी दिइएको छ । २०० रुपैयाँको रिचार्ज कार्ड प्रयोग गर्दा ग्राहकले १ …

पुरा पढ्नुहॊस »

कति छ आज विदेशी मुद्राको विनिमय दर ?

binimaya/आज विदेशी मुद्राको विनिमय दर कति ? (सूचीसहित)

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । जस अनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ । आज डलरको खरिद दर १३० रूपैयाँ ५७ पैसा र बिक्री दर १३१ रूपैयाँ १७ पैसा रहेको छ । युरो एकको खरिद दर १३७ रूपैयाँ ८७ पैसा र बिक्री दर १३८ रूपैयाँ ५० पैसा रहेको …

पुरा पढ्नुहॊस »

पोखरामा खुल्यो बेनेलीको एक्सक्लुसिभ शोरुम र सर्भिस सेन्टर

काठमाडाैं । बेनेली मोटरसाइकलको एकमात्र आधिकारिक वितरक केटीएम इन्टरनेशनल ट्रेडिङ प्रा. लिमिटेडले आज पोखराको नयाँबजारमा बेनेली मोटरसाइकलको नयाँ एक्सक्लुसिभ शोरुम र सर्भिस सेन्टर खोलेको छ। बेनेलीले आफ्ना ग्राहकहरूको पहुँच बढाउन नेपालभर विभिन्न स्थानहरूमा शोरुमहरू खोल्ने प्रयास जारी राखेको छ। अहिले नेपालमा बिर्तामोड, दमक, विराटनगर, लहान, कल्याणपुर, गोलबजार, जनकपुर, मलंगवा, छपुर, हेटौंडा, सिमरा, वीरगञ्ज, चितवन, बुटवल, घोराही, नेपालगञ्ज, धनगढी, सुर्खेत, कुपण्डोल, भक्तपुर, गैरीधारा र पोखरा लगायतका २२ वटा शोरुम छन्। पोखरामा …

पुरा पढ्नुहॊस »

सुनको भाउ प्रतितोला ९९ हजार नौ सय पुग्यो

काठमाडौं । नेपाली बजारमा सनुको मूल्य बढेर एक लाख नजिक पुगेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा ४ सय रुपैयाँले बढेको छ । गत कारोबार दिन ९९ हजार ५ सय रुपैयाँमा कारोबार भएको सुनको आज तोलामा ९९ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छ । तेजाबी सुन आज ९९ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ । यस्तै, चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी …

पुरा पढ्नुहॊस »