आर्थिक

सरकारले घरायसी उपभोक्तालाई ५० युनिटसम्म बिजुली नि:शुल्क दिने

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमदल दाहाल प्रचण्डले घरायसी उपभोक्ता(गार्हस्थ उपभोग)का लािग ५० युनिटसम्म बिजुली निःशुल्क दिने प्रतिबद्धता व्यक्त गरेका छन् । प्रतिनिधि सभामा मंगलबार विस्वासको मत माग्ने क्रममा सम्बोधन गर्दै उनले यस्तो प्रतिबद्धता व्यक्त गरेका हुन् । ‘गार्हस्थ उपभोगका निम्ति वर्षायाममा मासिक ५० युनिट र हिउँदयाममा मासिक ३० युनिट विद्युत निःशुल्क उपलब्ध गराइनेछ,’ आफ्नो सम्बोधनमा उनले उल्लेख गरेका छन् । पाँच वर्षमा विद्युत उत्पादन क्षमता ६ हजार ५०० मेगावाट पुर्याउने र …

पुरा पढ्नुहॊस »

रियलमी १० प्रो प्लस ५ जी

काठमाडौं । स्मार्टफोन ब्राण्ड रियलमीले आफ्नो नम्बर सिरिजमा नयाँँ मोडल थपेको छ । ३० हजारभन्दा बढी मूल्यको सामानमा लगाइएको आयात प्रतिबन्ध फुकुवापछिको पहिलो प्रिमियम मिड रेन्ज स्मार्टफोनका रूपमा रियलमी १० प्रो प्लस ५ जी नेपाली बजारमा ल्याएको छ । न्युरोडस्थित ताम्राकार कम्प्लेक्समा एक कार्यक्रमबीच रियलमी १० प्रो प्लस ५ जीको बिक्री सुरु गरिएको कम्पनीले जनाएको छ । सो अवसरमा रियलमी नेपालका कन्ट्री हेड मुनिश गिरीले भन्नुभयो, ‘रियलमी १० प्रो सिरिजको …

पुरा पढ्नुहॊस »

बेकोका घरायसी सामानमा अफर

काठमाडौं । चौधरी ग्रुपले गत वर्षदेखि नेपाली बजारमा बिक्री गर्र्दै आएको युरोपको टप होम अप्लायन्स ब्राण्ड बेकोका उत्पादन खरिद गरी आफ्ना ग्राहकलाई ढुक्क हुन आहृवान गरेको छ । उसले चौधरी ग्रुपद्वारा वितरित बेकोका सम्पूर्ण उत्पादनमा शतप्रतिशत पार्ट्स उपलब्धता र आफ्टर सेल्स सर्भिसको ग्यारेन्टी दिएको छ । कम्पनीले नेपालभर आफ्ना ४० भन्दा बढी सर्भिस सेन्टरबाट सेवा प्रदान गर्दै आएको छ भने बेकोका उत्पादनमा १२ वर्षसम्मको पार्ट्स वारेन्टी रहेको छ । कम्पनीले …

पुरा पढ्नुहॊस »

हवाई इन्धनको मूल्य घटेपछि घट्यो हवाई भाडा

काठमाडौँ । वायु सेवा सञ्चालक संघले हवाई भाडा घटाउने निर्णय गरेको छ । इन्धनको मूल्य घटेसँगै संघले हवाई भाडा घटाउने भएको हो । नेपाल वायु सेवा निगमले हवाई इन्धनको मूल्यमा सोमबारदेखि २० रुपैयाँ कटौती गरेको छ । यो सँगै सबैभन्दा बढी भाडा रहेको काठमाडौँ–धनगढीको हवाई भाडा सबैभन्दा बढी ८८५ रुपैयाँले घटेको छ । यो रुपको भाडा ८ हजार ३९५ रुपैयाँ रहेको थियो । अब ७ हजार ५ सय १० रुपैयाँ …

पुरा पढ्नुहॊस »

यस्तो छ आजको तरकारीको मूल्य

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार मंगलबार रातो आलु ३८ रुपैयाँ प्रतिकेजी पर्दछ भने नेपाली गोलभेँडा ठूलो ४० रुपैयाँ प्रतिकेजी रहेको छ । यो समितिले तोकेको न्यूनतम मूल्य हो । कन्य च्याउ प्रतिकेजी १५० रुपैयाँ रहेको छ भने डल्ले च्याउ ३०० रुपैयाँ रहेको छ । यता, ब्रोकाउली ६० रुपैयाँ, काउली स्थानीय ज्यापु ५० रुपैयाँ, रातो बन्दा ८० रुपैयाँ, तोरी साग ४० रुपैयाँ, रातो मुला ३० रुपैयाँ …

पुरा पढ्नुहॊस »

कति छ आज विदेशी मुद्राको विनिमय दर ?

binimaya/आज विदेशी मुद्राको विनिमय दर कति ? (सूचीसहित)

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । जस अनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ । आज डलरको खरिद दर १३१ रूपैयाँ ४८ पैसा र बिक्री दर १३२ रूपैयाँ ०८ पैसा रहेको छ । युरो एकको खरिद दर १४० रूपैयाँ ३० पैसा र बिक्री दर १४० रूपैयाँ ९४ पैसा रहेको …

पुरा पढ्नुहॊस »

सिबिआइएल क्यापिटलको अध्यक्षमा काफ्ले नियुक्त

काठमाडाैं । सिबिआइएल क्यापिटल लिमिटेडको अध्यक्षमा पारसकुमार काफ्ले नियुक्त भएका छन्। विशेष साधारणसभाबाट नियुक्त भएका सञ्चालकहरूमध्ये सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडको तर्फबाट मनोनीत सञ्चालक सदस्य काफ्ले अध्यक्षमा नियुक्त भएका हुन्। संस्थाको १०५औँ सञ्चालक समितिको बैठकले काफ्लेलाई अध्यक्षमा नियुक्ति गरेको हो। सिटिजन्स बैंकको सहायक कम्पनी सिबिआइएल क्यापिटलमा कर्मचारी सञ्चय कोष तथा प्रतिष्ठित उद्योगी–व्यापारीहरूको सहलगानी रहेको छ।

पुरा पढ्नुहॊस »

बैंक तथा वित्तीय संस्था परिसंघ नेपालमा नयाँ कार्यसमिति चयन

काठमाडाैं । बैंक तथा वित्तीय संस्था परिसंघ नेपालको नयाँ कार्यसमितिको चयन भएको छ। उत्पादन, रोजगारी र आयात प्रतिस्थापन लगानीका आधार : दिगो बैंकिङ – उन्नत अर्थतन्त्र, समृद्ध नेपालको पूर्वाधार भन्ने मूल नारासाथ बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को तेस्रो वार्षिक साधारण सभा आइतबार सम्पन्न भएको हो। उक्त साधारणसभाले एनएमबी बैंकका अध्यक्ष पवनकुमार गोल्यानको अध्यक्षतामा १५ सदस्यीय कार्यसमितिको सर्वसम्मत चयन गरेको हो। निर्वाचन समितिका प्रमुख निर्वाचन अधिकृत तथा वरिष्ठ …

पुरा पढ्नुहॊस »

सिलाइ व्यवसायी संंघमा नयाँ नेतृत्व

काठमाडौं । नेपाल कपडा तथा सिलाइ व्यवसायी संघ काठमाडौंको अध्यक्षमा राज कार्की चयन हुनुभएको छ । शनिबार सम्पन्न संघको २१औँ साधारणसभाले कार्कीको अध्यक्षतामा नयाँ नेतृत्व चयन गरेको हो । उपाध्यक्षमा उद्धब थापा मगर, सचिवमा वासु पौडेल, सहसचिवमा विनोद छिनाल, कोषाध्यक्षमा लालु बैजू, सह-कोषाध्यक्षमा रघुनाथ दास निर्वाचित हुनुभएको छ । सदस्यमा भीम दर्नाल, दीपक परियार, संगीता लामिछाने, मृदुला शर्मा, झलककुमारी बगाले, देउरूपा थापा, बिनु श्रेष्ठ, सुशीला श्रेष्ठ, पार्वती भट्टराई, नवीन नेपाली …

पुरा पढ्नुहॊस »

पेट्रोल, डिजेल र हवाई इन्धनको मूल्य घट्यो

काठमाडौँ । नेपाल आयल निगमले पेट्रोल, डिजेल र हवाई इन्धनको मूल्य घटाएको छ । निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ३-३ रुपैयाँ घटाएको निगमका प्रवक्ता विनितमणि उपाध्यायले जानकारी दिएका छन् । निगम सञ्चालक समितिको बैठकले आइतबार राति १२ बजेदेखि लागू हुनेगरी पेट्रोलियम पदार्थको मूल्य घटाएको हो । मुल्य घटेपछि अब पेट्रोलको मूल्य प्रतिलिटर १७५ रुपैयाँ र डिजेल तथा मट्टितेलको मूल्य १७२ रुपैयाँ कायम भएको छ । त्यस्तै निगमले वाहृय …

पुरा पढ्नुहॊस »