आर्थिक

सिटिजन लाइफ इन्स्योरेन्सले प्रिमियम मूल्यमा आईपीओ निष्काशन गर्ने

ipo 12khari1614305282/सोनापुर मिनरल्सको आईपीओमा आवेदन दिने समय थप

काठमाडाैं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले प्रिमियम मूल्यमा प्राथमिक सार्वजनिक निष्काशन (आईपीओ जारी) गर्ने भएको छ। कम्पनीको १५ गते अलोफ्ट काठमाडौं ठमेलस्थित छायाँदेवी कम्प्लेक्समा बसेको पाँचौँ वार्षिक साधारणसभाले यससम्बन्धी प्रस्ताव पारित गरेको हो। सभाले प्रिमियम मूल्यमा सर्वसाधारण सेयर सार्वजनिक निष्काशन गर्ने पारित गरेको छ । साधारणसभाले सञ्चालक समितिकोे आर्थिक वर्ष २०७७/०७८ को वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गरेको छ। साथै लेखापरीक्षकको प्रतिवेदन सहितको आर्थिक वर्ष २०७७/०७८ को वासलात, नाफा …

पुरा पढ्नुहॊस »

सिभिल बैंक र किसान लघुवित्तको ५३ लाख कित्ता बोनस सेयर सूचीकृत

काठमाडाैं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा आज सोमबार २ कम्पनीको बोनस सेयर सूचीकृत भएको छ । नेप्सेमा किसान लघुवित्त वित्तीय संस्था लिमिटेडको २० प्रतिशत बोनसबापतको ७ लाख ८५ हजार ६ सय १७ दशमलव ७५ कित्ता सेयर सूचीकृत भएको हो। त्यसैगरी, सिभिल बैंक लिमिटेडको ५ प्रतिशत बोनस बापतको ४५ लाख ३७ हजार ९ सय २१ दशमलव ९५ कित्ता सेयर सूचीकृत भएको हो ।

पुरा पढ्नुहॊस »

उद्योगी-व्यवसायी आन्दोलित : ‘बैंकिङ आतंक बन्द गर, गरीखाने मर्दैछन्’

काठमाडौं । सरकारले आफूहरूप्रति विभेदपूर्ण व्यवहार गरेको भन्दै काठमाडौंमा उद्योगी–व्यवसायीहरू प्रदर्शन गर्दै सडकमा उत्रिएका छन् । नेपाल राष्ट्रिय व्यवसायी महासंघको अगुवाईमा व्यवसायीप्रति सरकारको विभेदपूर्ण व्यवहार गरिएको र वित्तीय संस्थाहरूको आतंकविरुद्ध व्यवसायीहरूले काठमाडौंको माइतीघरमा विरोध प्रदर्शन गरेका हुन् । प्रदर्शनमा सहभागीहरुले व्यवसायिक वातावरण गरी खाने मर्दैछन्, सरकारको राजश्वको घट्दैछ, भिख मागेर देश चलाउने अर्थनीति बन्द गर, बैंक सधै नाफामा, उद्योगी सधैं घाटा, व्याजदर घटाउ, गरी खान देउ, उद्योग व्यापार बचाऔं, राष्ट्रिय …

पुरा पढ्नुहॊस »

आत्मनिर्भर लघुवित्तको आइपीओ बिक्री खुला

ipo 12khari1614305282/सोनापुर मिनरल्सको आईपीओमा आवेदन दिने समय थप

काठमाडौं । आत्मनिर्भर लघुवित्तले वैदेशिक रोजगारीमा रहेका नेपालीहरूलाई आजदेखि आइपीओ बिक्री खुला गरेको छ । लघुवित्तले आफ्नो जारी पुँजीको ६ करोड २३ लाख ३८ हजार रुपैयाँको ३२.६२५५ ले हुन आउने २ करोड ३ लाख ३८ हजार रुपैयाँको १० प्रतिशत अर्थात् २० हजार ३३८ कित्ता आइपीओ वैदेशिक रोजगारीमा रहेका नेपालीहरूलाई बिक्री खुला गरेको हो । वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले यसमा फागुन १ गतेसम्म आवेदन दिन सक्नेछन् । यसमा न्यूनतम १० कित्तादेखि …

पुरा पढ्नुहॊस »

सामसुङले फेरि ल्यायो फ्ल्यागसिप फोन नेपाली बजारमा

काठमाडौं । सामसुङले केही समयको अन्तरालपछि फ्ल्यागसिप स्मार्टफोन फेरि नेपाली बजारमा ल्याएको छ । सामसुङ नेपालका निर्देशक प्रणयरत्न स्थापितले भन्नुभयो, ‘सामसुङका उत्कृष्ट स्मार्टफोन समावेश भएको यो रोस्टरलाई बजारमा पुनः प्रस्तुत गर्न पाउँदा मलाई ठूलो सन्तुष्टि मिलेको छ । एस २२ सिरिज, ए ७३ र फोल्डेबल फोनमा सबैभन्दा अगाडि रहेका ग्यालेक्सी जेड फ्लिप ४ र ग्यालेक्सी जेड फोल्ड ४ स्मार्टफोन संसारका केही उत्कृष्ट प्रस्तुति हुन् र हामी नेपाली बजारमा नयाँ इनोभेसनका …

पुरा पढ्नुहॊस »

तीन सयले बढ्यो सुनको मूल्य

काठमाडौँ । नेपाली सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला एक लाख छ हजार तीन सय पुगेको छ । अघिल्लो दिन प्रतितोला रू एक लाख छ हजारमा कारोबार भएको सुनको मूल्य आज प्रतितोला तीन सयले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला एक लाख पाँच हजार आठ सय छ । यसको मूल्य अघिल्लो दिनको मूल्य एक लाख पाँच हजार पाँच सय थियो …

पुरा पढ्नुहॊस »

डिसहोमको अध्यक्षमा सांसद देवीप्रसाद भट्टचन चयन

काठमाडौं । डिस मिडिया प्रालि (डिसहोम)को अध्यक्षमा देवीप्रसाद भट्टचन चयन भएका छन् । प्रतिनिधिसभा सदस्यसमेत रहेका प्रभु ग्रुपका प्रमुख भट्टचनलाई डिसहोम सञ्चालक समितिले अध्यक्षमा चयन गरेको हो । यसअघि डिसहोमको अध्यक्ष हेमराज ढकाल थिए । व्यवसायी भट्टचन हालै सम्पन्न निर्वाचनमा नेकपा एमालेबाट समानुपातिकतर्फ प्रतिनिधिसभा सदस्य निर्वाचित भएका छन् ।

पुरा पढ्नुहॊस »

भिभोको वाई०२ स्मार्टफोन नेपालमा, मूल्य १२ हजार ४९९

काठमाडाैं । भिभोले वाई सिरिजमा नयाँ मोडल वाई०२ सार्वजनिक गरेको छ। यो नयाँ स्मार्टफोनले युवा ग्राहकहरुलाई सुलभ मूल्य दायरामा नवीन तथा सुविधायुक्त विशेषताहरु प्रदान गर्ने कम्पनीले जनाएको छ। वाई०२ मा दिनभरिका कामहरू सहजै पूरा गर्न लामो समयसम्म चल्ने ५००० एमएएच विशाल ब्याट्री, पर्याप्त स्टोरेजका लागि २ जीवी र्याम + ३२ जीवी रोम तथा सुन्दर तथा आकर्षक डिजाइन रहेको छ। यो स्मार्टफोन १२ हजार ४९९ रुपैयाँमा देशभरका सबै रिटेल स्टोरहरुमा उपलब्ध …

पुरा पढ्नुहॊस »

अभिनेता दयाहाङ राई इसेवा मनी ट्रान्सफरको ब्रान्ड हिरो

काठमाडौँ । डिजिटल रेमिट्यान्स् कम्पनी इसेवा मनी ट्रान्सफरले अभिनेता दयाहाङ्ग राइलाई ब्राण्ड हिरोको रुपमा आबद्ध गरेको छ । यसअघि नै अभिनेता राजेश हमाल पनि ब्राण्ड एम्बेसडरका रुपमा इसेवा मनी ट्रान्सफरसँग आबद्ध छन् । राई इसेवा मनी ट्रान्सफरका युएईमा लगायत संसारका अन्य मुलुकमा रहेका साझेदारहरुसँग मिलेर सम्पन्न हुने विभिन्न ‘मेरो डिजिटल देश’ अभियानका विभिन्न किसिमका प्रचार–प्रसार मुलक कार्यक्रममा सक्रिय रुपमा सहभागी हुने इसेवा मनी ट्रान्सफरले जनाएको छ । राईले भने, ‘इसेवा …

पुरा पढ्नुहॊस »

हाइड्रोइलेक्ट्रिसिटी इन्भेष्टमेन्टको २ करोड २१ लाख कित्ता संस्थापक सेयर बिक्रीमा

काठमाडाैं । हाइड्रोइलेक्ट्रिसिटी इन्भेष्टमेन्टले एण्ड डेभलपमेन्ट कम्पनीले संस्थापक सेयर बिक्री गर्ने भएको छ। कम्पनीले २ करोड २१ लाख ९७ हजार ३२५ कित्ता सेयर बिक्री गर्नलागेको हो। कम्पनीले यसअघि बिक्री नभएको सेयर पुनः गोप्य सिलबन्दी बोलपत्रमार्फत निष्कासन गर्न लागेको छ। इच्छुक व्यक्ति, संस्था वा कम्पनीले २०७९ फागुन ८ गतेभित्र सेयर खरिद गर्न आवेदन दिन सक्नेछन्। कम्पनीको सेयर खरिद गर्न ग्लोबल आईएमई क्यापिटल, नक्साल, काठमाडौं र आईएमई बैंकको शाखा कार्यालय शंखमुल–नयाँ बानेश्वर, …

पुरा पढ्नुहॊस »