आर्थिक

टेलिकमको चुनावी अफर, २९४ रुपैयाँमा नै २० जीबी डेटा

काठमाडौं । नेपाल टेलिकमले आगामी मंसिर ४ गते सम्पन्न हुन गइरहेको प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनमा सूचना आदान प्रदान गर्न र निर्वाचन परिणाम थप सहजाताका साथ मोबाइलमै पाउनका लागि निर्वाचन अफर उपलब्ध गराएको छ । यस अफरमार्फत अझ सहज दरमा डाटा र भ्वाइस प्याकहरु उपलब्ध गराइएको छ । डाटा प्याकअन्तर्गत १० दिनसम्म प्रयोग गर्न सकिने २० जीबी डाटा जम्मा २९४ रुपैयाँ मा उपलब्ध छ । यसैगरी ६ जीबी डाटा …

पुरा पढ्नुहॊस »

दि नेपाल डिस्टिलरीजले पायो ‘आइएसओ ९००१:२०१५’ प्रमाणपत्र

काठमाडाैँ । खुकुरी रमको उत्पादक दि नेपाल डिस्टिलरीज ले ‘आइएसओ ९००१:२०१५’ प्रमाणपत्र प्राप्त गरेको छ। कम्पनीले हालै उत्पादन तथा कार्यप्रणालीको गुणस्तरीयता मापन गर्ने विश्वकै एक स्वतन्त्र मान्यता प्राप्त प्रमाणीकरण निकाय, डिएनभी (युकेएएस) बाट उक्त प्रतिष्ठित प्रमाणपत्र प्राप्त गरेको बताएको छ। यो प्रमाणपत्र एक विश्वव्यापी मानक हो जसले बलियो गुणस्तर व्यवस्थापन प्रणालीका लागि आवश्यकताहरू तय गर्दछ। कम्पनीले स्थापनाकालदेखि नै गुणस्तर र ग्राहकको सन्तुष्टिमा ध्यान केन्द्रीत गर्दै आइरहेको जनाएको छ। यसका लागि …

पुरा पढ्नुहॊस »

नबिल फ्लेक्सी क्याप फण्डको इकाईमा आवेदन दिने म्याद थप

काठमाडौं । नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेडले कात्तिक २३ गतेदेखि निष्काशन तथा बिक्री खुला गरेको खुलामुखी म्युचुअल फण्डमा आवेदन दिने म्याद थप भएको छ । नबिल म्युचुअल फण्ड अन्तर्गत सञ्चालन हुने नबिल फ्लेक्सी क्याप फण्डको इकाईका लागि अब मंसिर ७ गतेसम्म आवेदन दिन सकिने भएको छ । सो योजना अन्तर्गत क्यापिटलले बिक्री गर्न लागेको प्रतिइकाई १० रुपैयाँ दरको ७ करोड इकाईमध्ये न्यूनतम १ करोड १२ लाख वा कुल बिक्री भएको इकाई …

पुरा पढ्नुहॊस »

सुनको भाउ बढेर ९७ हजार रुपैयाँ कट्यो

काठमाडाैँ । आइतबार नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ। शुक्रबार प्रतितोला ९६ हजार ७ सय रुपियाँमा कारोबार भएको छापावाला सुनको मूल्य आइतबार तोलामा ६ सय रुपियाँले बढेर ९७ हजार ३ सय रुपियाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस्तै आज तेजाबी सुनको मूल्य ९६ हजार ८ सय रुपियाँ रहेको छ । यसैगरी आइतबा चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी तोलामा ५ रुपियाँले बढेर १३ सय …

पुरा पढ्नुहॊस »

नेप्सेको नयाँ वेबसाइट आजबाट सञ्चालनमा आउँदै

काठमाडौं । नेपाल स्टक एक्सचेन्जको पुरानो वेबसाइट शुक्रबारबाट बन्द भएको छ। नेप्सेले सूचना जारी गर्दै नेप्सेको पुरानो वेबसाइट http://www.nepalstock.com/ मा अब उप्रान्त कुनै पनि तथ्यांकहरू अद्यावधिक नहुने जनाएको हो । यस सँगै अब नेप्सेको नयाँ वेबसाइट https://www.nepalstock.com.np/ आज अर्थात कार्तिक २७ गतेबाट पूर्णरुपमा संचालनमा आउने छ । हालसम्म परीक्षणका रूपमा सञ्चालन गरिदैं आएको नेप्सेको नयाँ वेबसाइट आइतबारबाट संचालनमा आउँन लागेको हो । नयाँ वेबसाइट पूर्ण रुपमा संचालनमा आउँन लागेकोले नेप्सेले …

पुरा पढ्नुहॊस »

कति छ आज विदेशी मुद्राको विनिमय दर ?

binimaya/आज विदेशी मुद्राको विनिमय दर कति ? (सूचीसहित)

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । जस अनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ । आज डलरको खरिद दर १३० रूपैयाँ ६० पैसा र बिक्री दर १३१ रूपैयाँ २० पैसा रहेको छ । युरो एकको खरिद दर १३० रूपैयाँ १४ पैसा र बिक्री दर १३१ रूपैयाँ ७४ पैसा रहेको …

पुरा पढ्नुहॊस »

नेपाल एयरलाइन्सले गौतमबुद्ध विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान भर्दै

काठमाडौं – राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)ले रुपन्देहीको भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान गर्ने भएको छ । डिसेम्बरको अन्तिमसम्म भैरहवाबाट अन्तर्राष्ट्रिय उडानको तयारी भइरहेको नेपाल एयरलाइन्सका प्रवक्ता अर्चना खड्काले जानकारी दिइन् । उनका अनुसार उक्त प्रयोजनका लागि निगमका वाणिज्य निर्देशक जनकराज कालाखेतीको संयोजकत्वमा गठित समितिले उडान सञ्चालनबारे अध्ययन गरिरहेको छ । अध्ययन प्रतिवेदन बुझाएपछि निगमको बोर्ड बैठकबाट निर्णय गरी डिसेम्बरभित्रै व्यावसायिक उडान सञ्चालनको योजनाअनुरुप सरोकारवालासँग परामर्श भइरहेको …

पुरा पढ्नुहॊस »

कति छ आज विदेशी मुद्राको विनिमय दर ?

binimaya/आज विदेशी मुद्राको विनिमय दर कति ? (सूचीसहित)

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । जस अनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ । आज डलरको खरिद दर १२८ रूपैयाँ ९८ पैसा र बिक्री दर १२९ रूपैयाँ ५८ पैसा रहेको छ । युरो एकको खरिद दर १३२ रूपैयाँ ५३ पैसा र बिक्री दर १३३ रूपैयाँ १४ पैसा रहेको …

पुरा पढ्नुहॊस »

१२औँ वार्षिकोत्सव मनाउँदै फूडमान्डू, ४ लाख ग्राहक पुग्यो

काठमाडाैं । नेपालकै पहिलो र सबैभन्दा ठूलो फूड डेलिभरी कम्पनी फूडमान्डूले १२औँ वार्षिकोत्सव मनाउँदैछ। सन् २०१० नोभेम्बर ११ मा स्थापित फूडमान्डू नेपालको प्रमुख अनलाइन फूड डेलिभरी सेवा प्रदायकको रूपमा स्थापित भएको छ। कम्पनी अहिले आफ्नो विभिन्न भर्टिकल्ससहितका नेपालका प्रमुख सहरहरूमा विस्तारको चरणमा रहेको छ। “हामीले हाम्रो १२औँ वार्षिकोत्सव मनाउँदै गर्दा हाम्रा सम्पूर्ण ग्राहक, साझेदार रेस्टुरेन्ट र अन्य सबै सरोकारवालाहरूप्रति हार्दिक आभार व्यक्त गर्न चाहन्छौँ,” फूडमान्डूका संस्थापक तथा प्रबन्ध निर्देशक मनोहर …

पुरा पढ्नुहॊस »

‘जीवीको १३ः११ एनिभर्सरी सेल’ २७ गतेदेखि मंसिर २ सम्म

काठमाडौं । स्वास्थ्य, सुन्दरता र बेबी केयरसम्बन्धी इकमर्स कम्पनी जीवीले १३ः११ एनिभर्सरी सेल मेला ल्याएको छ। कम्पनीले ११ः११, ब्ल्याक फ्राइडे, इयर इन्ड, दशैँ, तिहार अभियानलाई पछ्याउँदै कम्पनीले मेलाको आयोजना गरेको हो। मेला २७ देखि मंसिर २ गतेसम्म चल्ने बताइएको छ। मेलामा सेटाफिल, मामाअर्थ, द मम्स को, मीमी, डट एन्ड किजस्ता चर्चित ब्रान्डले ठूलो छुट दिने कम्पनीले जनाएको छ। मेलामा ११ः११ मा भन्दा दुई प्रतिशत छुट पाइने कम्पनीले जनाएको छ।

पुरा पढ्नुहॊस »