सनराइज बैंकले कार्डलेस भुक्तानी सेवाको सुरुवात गर्यो

काठमाडौं ।सनराइज बैंकले कार्डलेस भुक्तानी सेवाको सुरुवात गरेको छ । डेबिट कार्डको प्रयोग गरी एटीएम मेसिनबाट रकम झिक्दै आएकोमा अब सनराइज बैंकको कार्डलेस भुक्तानी प्रयोग गरी कार्डको प्रयोग बिना नै एटीएमबाट रकम झिक्न सक्नेछन् ।

बैंकको एटीएममा गई कार्डलेस विथड्रअल अप्सन रोजी एसएमएसमा आएको ओटीपी कोडको प्रयोग गरी सजिलै कार्ड बिना नै रकम झिक्न सक्नेछन् । यस प्रक्रियामा आएको ओटीपी कोड भने गोप्य र सुरक्षित राख्न अति आवश्यक छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप