थप २ हजार ८३८ जनामा कोरोना संक्रमण,३० जनाको मृत्यु

काठमाडाै । नेपालमा थप २ हजार ८३८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार  बुधबार २ हजार ८३८ जनामा संक्रमण पुष्टि भएको हो ।

बुधबार ३० जनाको मृत्यु भएको छ भने  १४७५ जना संक्रमणमुक्त भएका छन्

बारेमा रश्मी

यॊ पनि हेर्नुहॊस

पर्सामा अपहरणमा संलग्न दुई आरोपित पक्राउ

काठमाडौं । पर्सा प्रहरीले अपहरण तथा शरीर बन्धकसम्बन्धी कसुरमा संलग्न भनिएका दुई जना आरोपितलाई पक्राउ …

प्रतिकृया दिनुहॊस