मुक्तिनाथ विकास बैंकको  रू. १ अर्ब २५ करोड बराबरको १२ लाख ५० हजार कित्ता ऋणपत्र विक्री खुला

काठमाडौं ।मुक्तिनाथ विकास बैंकको  रू. १ अर्ब २५ करोड बराबरको १२ लाख ५० हजार कित्ता ऋणपत्र  आजबाट विक्री खुला  भएको छ। बैंकले ७ वर्षे अवधिको ‘८.७५ % मुक्तिनाथ डिबेञ्चर २०८४÷८५’ नामको ऋणपत्र प्रतिकित्ता रू. १ हजार अंकित दरको कुल  बिक्री गरिने बैंकले जानकारी दिएको छ ।

ऋणपत्र खरिदका लागि छिटोमा साउन ११ गतेसम्ममा आवेदन दिनुपर्नेछ । उक्त अवधिसम्ममा माग बमोजिम आवेदन नपरेमा भने ढिलो अवधि साउन २१ गतेसम्म ऋणपत्र विक्री गर्ने जानकारी बैंकले गराएको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप